Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, कार्तिक २४, २०८२
☰
Logo सोमबार, कार्तिक २४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २. हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३. हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

  • ४. हेर्नुस तपाइँको आजको राशीफल

  • ५. तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

  • ६. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ७. सुत्केरी गराउन भरतपुर अस्पताल पुगेकी एक महिलाको मृत्यु

  • ८. भोलिदेखि नारायणी किनारमा हुने खेलकुद तथा व्यापार महोत्सवको तयारी पुरा

  • ९. नारायणघाट-बुटवल सडकको दाउन्ने खण्ड २ महिनासम्म एकतर्फी हुने

  • १०. सजिलो एटेन्डेन्स एप्स सार्वजनिक : हाजिरी व्यवस्थापनलाई स्मार्ट, पारदर्शी र सहज बनाउने

श्रीराम मन्दिरमामा महायज्ञबाट ४० लाख संकलन

२९ माघ, भरतपुर

श्रीराम मन्दिरमा आयोजना गरिएको महायज्ञबाट ४० लाख रुपैँया संकलन भएको छ।
भरतपुर ५, कल्याणपुरमा रहेको श्रीराम मन्दिरमा सत्तलसहितको भौतिक पूर्वाधार निर्माणका लागि २३ माघ देखि श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ २०७९ आयोजना गरिएको थियो ।

७ दिन सम्म आयोजना गरिएको महायज्ञमा स्थानिय जयकुमारी आचार्यले ५ लाख ५ सय ५१ रुपैँया सहयोग गर्दै महायज्ञको सबै भन्दा धेरै सहयो गर्ने चन्दादाता बनिन् । मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष नारायण आचार्यका अनुसार महायज्ञको समयमा दुईवटा तुला दान समेत भएका थिए । महायज्ञ सम्पन्न गर्न झण्डै १० लाख रुपैँया खर्च भएको छ।

मन्दिरमा निर्माणाधीन क्रममा रहेको सत्तललाई पूर्णता दिन र थप भौतिक पूर्वाधार विकासका लागि महायज्ञ लगाइएको थियो । श्रीराम मन्दिर समितिका अध्यक्ष एवम् महायज्ञ मूल समारोह समितिका संयोजक यमप्रसाद आचार्यका अनुसार लक्ष्य अनुसारनै रकम संकलन भएको छ। ‘हामीले झण्डै एक दशक अघि १ करोड लागत अनुमान गरेर तीनतले भवन निर्माण शुरु गरेका थियौँ। आर्थिक अभावका कारण सत्तलको भुईंतला समेत निमार्ण हुन सकेको छैन ।’ अध्यक्ष आचार्यले भने,– ‘यस पटक महायज्ञबाट हौसला मिलेको छ । हामीले भुईंतलालाई पुर्णता दिनेछौँ ।’ आईतवार भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महायज्ञको समापन गर्दै नगरपालिकाले समेत मन्दिरको भौतिक विकासका लागि सहयो गर्ने बताएका थिए ।

यस अघि महायज्ञको बागमती प्रदेशका अर्थ मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले उद्घाटन गर्दै योजनासहित आएमा आगामी वर्षको बजेटमा मन्दिरको लागि आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

२०२३ सालमा स्थापना भएको यस मन्दिरका लागि स्थानिय धर्मप्रेमी स्व. हवल्दार सन्तमान श्रेष्ठबाट ३ कठ्ठा र स्व.तेजमान श्रेष्ठबाट १ कठ्ठा जग्गा दानगरी दैनिक पूजापाठ आरम्भ भएको थियो। देउसी भैलो र विभिन्न दाताको सहयोगमा मन्दिरक बनेका संरचनामा धार्मिक कार्यहरु सञ्चालन हुँदै आएको छ। महायज्ञबाट संकलित रकमले धर्मशाला निर्माण गरि मन्दिरलाई धामको रुपमा विकास गर्ने समितिको योजना छ।

नारायण कृष्णचरणामृत न्यौपानेले श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञमा कथा वाचन गरेका थिए । महायज्ञ सम्मापन सहमारोहमा चन्दादाता सहित महायज्ञ सम्पन्न गर्न सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

श्री राम मन्दिरु समिति, आनन्द कल्यााण आमा समुह र राम मन्दिर टोल विकास संस्थाको संयुक्त आयोजनामा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ संचालन गरिएका थियो ।

Chitwan Aaja चितवन आज
आइतबार, माघ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मधेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका सरोज यादव नियुक्त
देश जलाउनेहरू नै अहिले सरकार चलाउन भनेर आए : केपी ओली
मिर्गौला खराब भएको सङ्केत आँखामा देखिन्छ, तपाईंकोले के भन्छ?

ताजा समाचार

सबै

मधेशको मुख्यमन्त्रीमा ठूलो दलको हैसियतले एमालेका सरोज यादव नियुक्त

देश जलाउनेहरू नै अहिले सरकार चलाउन भनेर आए : केपी ओली

मिर्गौला खराब भएको सङ्केत आँखामा देखिन्छ, तपाईंकोले के भन्छ?

एलन मस्क : अर्बौँको सम्पत्ति तर भाडाको घरमा बस्छन्

वर्ल्डलिंकको वाइफाइमा सुरु भयो सिक्स-जी प्रविधि

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

सुत्केरी गराउन भरतपुर अस्पताल पुगेकी एक महिलाको मृत्यु

खेलकुद महोत्सवमा कराँते प्रतियोगिता : ब्रम्हपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

भारतसँग जोडिएका नाका तीन दिन बन्द हुने

निर्वाचन कानुनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग

निर्वाचनमा भाग लिन १८ दलले दिए आयोगमा निवेदन

म बोल्छु, अनि महाधिवेशन सकिन्छ : ओली

इंग्ल्यान्डका सेफ अली जैबले चितवनबाट दोस्रो संस्करणको एनपीएल खेल्ने

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

मनाङमा बेपत्ता भारतीय बाबु-छोरीको शव भेटियो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

  • २.
    हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

  • ३.
    हेर्नुस् आज मिति २०८२ कार्तिक २४ गते सोमबारको राशिफल

  • ४.
    हेर्नुस तपाइँको आजको राशीफल

  • ५.
    तपाईंको आजको दिन कस्तो रहनेछ ? हेर्नुस् आजको राशीफल

  • ६.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech