काठमाडौं, माघ १३-
सर्वोच्च अदालतले सांसद पद बदर गरिदिएपछि रवि लामिछाने गृह मन्त्रालयबाट बाँहिरिँदैं पत्रकारसँग कुराकानी गरेका छन् ।
शुक्रबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूको प्रश्नको जवाफ दिदैं उनले ‘म एक अनागरिकलाई तपाईंहरू के प्रश्न सोध्नुहुन्छ,’ उनले भने।
शुक्रबार साँझ मन्त्रालयबाट बाहिरिने क्रममा पत्रकारहरूले उनलाई सर्वोच्चको फैसलाबारे प्रश्न सोधेका थिए।
लामिछानेले आफू अब अनागरिक भइसकेको बताए।








