Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

कोरियाबाट सीप सिकेर नेपालमा लगानी, चितवनका युवा उद्यमी बन्दै आठ जनालाई रोजगार दिन सफल

चितवन । वैदेशिक रोजगारका क्रममा पन्ध्र वर्ष दक्षिण कोरिया बसेर आएका चितवनका युवा उद्यमी बन्दै अन्य आठ जनालाई रोजगार दिन सफल भएका छन् । भरतपुर–५ तोरी खेतका इभान गिरीले कोरियामा मासिक तीन लाख रुपैयाँ आम्दानी छोडेर नेपाल फर्किएर उद्यमी बनेका हुन् ।

उनले भरतपुर–५ को शान्ति चोकमा उरी मःम उद्योग सञ्चालन गरेर थप आठ जनालाई रोजगार प्रदान गरेका छन् । “हाम्रो उद्योगबाट स्वचालित मेसिनबाट चिकेन, बफ र भेज मःम उत्पादन गरेर विभिन्न डिपार्टमेन्ट स्टोर्स, रेष्टुराँ, होटल तथा क्यान्टिनमा बिक्री गर्ने गरेका छौँ” गिरीले भने, “२० लाख रुपैयाँबाट सुरु गरेको उद्योगमा अहिले करिब एक करोड रुपैयाँ लगानी पु¥याएको छु ।” कोरिया हुँदा उद्योगमा काम गर्ने क्रममा खाद्य उद्योगमा काम गरेको उल्लेख गर्दै गिरीले नेपालमा नै केही गर्ने उद्देश्यले पाँच वर्ष अघि स्वेदश फर्किएको बताए ।

“लामो समय कोरिया बसेँ, त्यहीँको कार्ड बन्ने तयारी थियो” गिरीले भने, “परिवारबाट घर फर्किए हुन्थ्यो भन्ने इच्छा र मेरो पनि नेपालमै केही गरौँ भन्ने चाहनाका कारण आज यो सफलता हात परेको छ ।” उनी सन् २०१८ मा नेपाल फर्किएर उद्योग सञ्चालन गर्ने तयारी गरेको बताउँछन् । “म वैदेशिक रोजगारबाट फर्किएरपछि घर बनाउने तथा विवाह गर्ने काम गरेँ” गिरीले भने, “कारोनाका कारण नेपालमा लकडाउन भएको समयमा धेरै सोच विचार गर्ने समय मिल्यो र उरी मःम सञ्चालन गरेँ ।”

सुरुमा गिरी दम्पतीले मात्रै उद्योग सञ्चालन गरे पनि विस्तारै लगानी थप्दै जाँदा अन्य श्रमिक पनि थप्दै गएको गिरीले बताए । “एक वर्ष अघि हामी श्रीमान्श्रीमती भएर उद्योग सञ्चालन ग¥यौँ, सुरुमै उद्योग सञ्चालन हुन्छ कि हुँदैन भन्ने ठूलो सन्देह थियो” गिरीले भने, “बजारबाट राम्रो प्रतिक्रिया र माग बढ्न थालेपछि उद्योगमा लगानी बढाएसँगै कामदार पनि थप गर्दै लगेँ ।” कोरियन प्रविधिको प्रयोग गरेर अत्याधुनिक मेसिनबाट उत्पादन गरिएको मःम फ्रोजन गरेर प्याकिङपछि होलसेल तथा खुद्रा बिक्री गर्दै आएको गिरीले बताए ।

गिरीले उद्योगबाट उत्पादन गरेको मःम तीन घण्टाभित्र फ्रोजन गरेर बजारमा पठाउने गरेको बताए । “मेसिनबाट मःम उत्पादन भएपछि फ्रोजनका लागि डिफ्रिजमा राख्नुपर्छ । चाँडो फ्रोजन भएको मःम गुणस्तरीय हुन्छ” गिरीले भने, “हामीले चाँडो फ्रोजन हुने मेसिन राखेर मःम फ्रोजन गरेपछि बजारमा पठाउने गरेका छौँ ।” मःमको गुणस्तरबारे सचेत भएर उत्पादन गर्दै बिक्री वितरण गर्ने गरेको उल्लेख गर्दै गिरीले गुणस्तरीय उत्पादन भएकै कारण बजारमा माग बढी भएको बताए ।

दैनिक पाँच हजार पिलेट मःम उत्पादन गर्ने उद्योगको क्षमता रहेको उल्लेख गर्दै गिरीले अहिले दैनिक दुई हजार पिलेट मःम मात्रै उत्पादन गरिरहेको बताए । “अहिले हामीले उत्पादन गरेको मःमका लागि बजारीकरणमा खासै समस्या छैन” गिरीले भने, “चितवनमा मात्रै नभएर मकवानपुर, तनहुँ र पाल्पाको रामपुरसम्म हामीले फ्रोजन मःम पु¥याउँदै आएका छौँ ।” गिरी आफूमात्रै उद्यमी बनेर नबस्ने भन्दै विदेशीन तयार युवाहरुलाई स्वेदशमा नै राख्नका लागि आफूले विशेष योजना तयार पारेको बताउँछन् ।

“सानो लगानीमा पनि युवाहरुलाई स्वरोजगार हुनका लागि म सहयोग गर्छु” गिरीले भने, “खाडी मुलुक जान पनि साढे एक लाख रुपैयाँ भन्दा बढी खर्च हुन्छ । तर, त्यो लगानी लिएर यहीँ राम्रो आम्दानी गर्न सकिन्छ ।” युवाहरुलाई आफूले उरी मःमको डिलरशीप दिएर नेपालमै उद्यमशील बन्न प्रेरिरत गर्ने भन्दै उनले मःमको डिलरशीपसँगै तयारी मःमको लागि आवश्यक सम्पूर्ण सामान आफूले उपलब्ध गराइदिने बताए । “एउटा सटर राखेर मःमको डिलरशीप राख्नुभयो भने त्यहाँ तयारी मःमलाई आवश्यक पर्ने सबै सामान म डेलिभरी गरिदिन्छु” गिरीले भने, “त्यो सटरमा पानी, चिसोलगायतका पेय पदार्थ पनि बिक्री गरेपछि खाडीमा हुने कमाइ भन्दा घरमै बसेर राम्रो आम्दानी गर्द सकिन्छ ।”
गिरीले फ्रोजन मःम प्याकिङसँगै तयारी मःम पनि बिक्री गर्ने गरेको बताए । “विवाह, पार्टी लगायत ठाउँमा अलि धेरै अर्डर भएको ठाउँमा हामीले तयारी मःम पनि बिक्री गर्ने गरेका छौँ” गिरीले भने, “उद्योग रहेको ठाउँबाट पनि फ्रोजन प्याकिङ मःमसँगै तयारी मःम पनि बिक्री हुने गरेको छ ।” मःम उद्योगबाट भएको आम्दानीले आफू सन्तुष्ट रहेको उल्लेख गर्दै गिरीले काम गर्न चाहनेका लागि स्वदेशमा अवसर भएको बताए ।

अहिले उरी मःमको स्टल १४औँ चितवन महोत्सवको खाना तथा रेष्टुरेन्ट परिसरमा पनि राखिएको छ । नारायणी नदी किनारमा जारी महोत्सवमा रेष्टुरेन्ट राखेर ग्राहकहरुलाई तयारी मःमको सेवा दिइरहेको गिरीले बताए ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, माघ ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग
अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

ताजा समाचार

सबै

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.