Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, फागुन ०३, २०८२
☰
Logo आइतबार, फागुन ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

लोकप्रिय समाचार

  • १. आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ७. रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

  • ८. भरतपुरमा अर्को सडक दुर्घटनाः एक जनाको मृत्यु ,एक जना घाइते

  • ९. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • १०. महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च लाग्ने

साबुन–तेलको जोहो गर्न झोलामा ‘हजारे पसल’

बझाङ, पुस ३-
अगाडितिर गाउँतर्फ धार फर्किएको जडारीगाड । आवतजावत गर्नेहरू गाउँ भएरै हिँड्थे । किनमेल गर्न जानेको लर्को । विश्रामस्थल खातीगाउँ । गाउँमा पसलको कमी ।

यस्तै कारणले प्रेमबहादुर खातीले सुरु गर्नुभयो, ‘हजारे पसल’ । एक हजारमा दैनिक प्रयोगमा आउने सलाई, साबुनदेखि चकलेट, बिस्कुट सुपारीसम्मको पसल ।

बर्खे भेलले सडक बगाएको मौकामा सुरु गरेको पसललाई अहिले पनि उनले निरन्तरता दिएका छन् । पहिले खोलाले फर्काएको धारमा अहिले सडक बनेको छ । आवतजावत गर्नेहरू सडकबाटै गए पनि उहाँको पसलका ग्राहक गाउलेहरू नै छन् ।

खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका उहाँ गत वर्ष आएको बाढीपछि बेसहारा बनेका हुन् । बाढीले सर्वस्व गुमाएसँगै उहाँको परिवारले आफन्तको छानोमा टाउको लुकायो । आफन्तहरूले लुगाकपडादेखि भाँडाकुँडा, खानेकुरा सबै सहयोग गरे । दाताले उपलब्ध गराएको खाद्यान्नले अहिलेसम्म गुजारा भएको छ ।

मध्यम वर्गीय खाती परिवारलाई गत वर्षेदेखि खाने गाँस न कमाउने जमिन भएको छ । “घर न घाटजस्तै भयो”, उनले भने, “वर्षभरि खाद्यान्न पुग्ने, सडकमै घर, उत्पादित वस्तु बेच्न सक्ने अवस्थामा थियौँ । गत वर्ष जडारीगाडले सम्पूर्ण जायजेथा लुट्यो ।”

अहिले उनको परिवारलाई न गाउँमा स्थापित हुने अवस्था छ, नत विस्थापित भएर अन्य ठाउँ जाने नै । त्यही अवस्थालाई भुलाउने काम उनको पसलले गरिरहेको छ । उनको त्यो पसल पनि कारूणिक छ । गाउँमा बाटो खन्ने योजना आएपछि उनी आफैँ काममा गए । गरिबी निवारणबाट आएको योजनामा बाटो काट्ने काम गरेका खातीले दुई–तीन दिन काम गरेको पैसा माग्नुभयो । बिहानै तमैल बजार गएर रु एक हजारसम्मको सामान ल्याए ।

बाटो बनाउने कामदारलाई चकलेट, बिस्कुट, बिँडीलगायतका सामान चाहिने भएपछि उनले सामान ल्याएर काम गर्ने ठाउँमै लिनुभयो । पछि बाटोको काम सकिएपछि घरमै राखे । “गाउँदेखि बयलपाटासम्म २५–३० मिटरसम्म बाटो काट्यौँ”, खातीले भने, “बाटो काट्दा हामीले दैनिक रु सात सय ज्याला पायौँ । त्यसबाट आएको पैसाले पसलकै सामान थपेँ ।”

उहाँका अनुसार आठ दिनसम्म गरेको कामबाट रु पाँच हजार मिल्यो । पसल थपेपछि आफूलाई साबुन सरप किन्न फाइदा भएको उनले बताए । “दैनिक दुई अढाइ सय बराबरको सामान बिक्री हुन्छ”, उनले भने, “त्यसबाट फाइदा त रु २०–२५ मात्रै हो । कहिलेकाहीँ रु एक सय जति पनि फाइदा हुन्छ । त्यसबाट साबुन सरप आउँछ ।”

घरमा रोजगारी कोही नभएको हुँदा नुनतेलका लागि भए पनि केही राहत हुने भन्दै पसल सुरू गरेको उनले बताए । “कमाउने मान्छे कोही छैन । आफू वृद्ध भइसकेँ । खेतबारी नि छैन । छोरोको अवस्था ९प्यारालाइसिसको बिरामी० त्यस्तै छ ।” उहाँले आफू वृद्धले केही गर्न सक्ने बताए । “अब म बूढो कसरी के गरिखाउँ रु दिन बिताउनै निकै आपत् परेको छ ।”

अहिले उनको परिवारमा छ जना सदस्य हुनुहुन्छ । नाति नातिनीसहित छोरा–बुहारी र उनको दम्पती सबै बेसहाराजस्तै बनेको उहाँले सुनाउनुभयो । प्रेमबहादुरकी बुहारीले घरमा एक गाई पालेका छन् । उनको दैनिकी दिनभर त्यसको स्याहारमै बित्छ । “अलि–अलि भएको खानेकुरा पनि निल्न सकिँदैन, त्यसैले एउटा सानो गाई पालेका छौँ”, उनले भने ।

अहिले खातीको परिवार बसेको छिमेकीको घर पनि सुरक्षित छैन । “यता सुरक्षित खासै छैन । तलपट्टी पूरै खोलै छ । घरवाला तराई गएका हुनाले त्यसैले यहाँ बसेका हौँ”, उनले भने । खाती दिनभरि पसल बाहिर फिजाएर राख्छन् भने साँझ बोरामा हालेरभित्र लिन्छन् । “मेरो दैनिकी पनि यस्तै बितेको छ”, उनले भने ।

अहिले खातीका चार–छ वर्षका नाति–नातिनी बयलपाटा खातीगाउँकै विद्यालयमा पढ्छन् ।

उनीहरुलाई कापी–कलम पनि हुन्छ कि भनेर पसल सुरू गरेको उनले बताए । “काम केही छैन, कतै जाने ठाउँ पनि छैन”, उनले भने, “दिन काट्न पनि निकै गाह्रो हुन्छ । जग्गा–जमिन केही छैन । दिनभर म वृद्धसँग बस्ने कोही छैन । त्यसैले यो पसलमा भुलिरेहको छु ।”

प्रेमबहादुरका छोरा निकै अपाङ्ग छन् । केही वर्ष पहिले त खाना पनि अरूले नै खुवाउनुपथ्र्यो । अहिले पनि हातखुट्टा चल्दैन । “छोराको हात–खुट्टा चल्दैन । दायाँ हात, दायाँ खुट्टाको भाग पूरै नचल्ने छ । अहिले खाना खुवाउनु त पर्दैन । बायाँ हातले खान सिकिहाल्यो”, उनले भने ।

“छोराको समस्या भएको ९प्यारालाइसिस० छ–सात वर्ष भइसक्यो । उपचारका लागि धेरै ठाउँमा लियौँ, कतै सम्भव नभएर अहिले घरमै थन्किनुपरेको छ”, उनले भने ।

अस्पतालदेखि गाउँघरतिर सबैलाई सहयोग मागेको उपचारीय सहयोग खर्चमात्रै भएको तर, निको नभएको उनले भने । उनले भने, “के पो भयो खै १ कहाँ हड्डीमा रोगले समात्यो भन्ने छ । जडीबुटी पनि सबै गरेका हौँ तर केही भएन ।”

अहिले उनले परिवारको गुजारा कसैले दिए खाने नत्र भोकै बस्ने छ । “खोला नजिक भएको हुँदा कहिलेकाहीँ त माछा मारेर भए पनि छाक टार्छौँ । जालमा तीन–चार माछा परे पनि त्यसैमा पानी हालेर झोल बनाउँदै एक–एक रोटी खाएका छाक धेरै छन् ।”

खातीगाउँमा प्रेमबहादुरको जस्तै धेरै परिवारको समस्या छ । गाउँमा घरबाहेक केही नभएका सबै गाउँले अहिले कामको खोजीमा भौँतारिरहेका छन् । “दुई परिवारको घरसहित केही बाँकी रहेन”, स्थानीय सुरेन्द्र खातीले भने, “बाँकी गाउँलेको पाइला टेक्नलाई पनि जमिन रहेन । अहिले सबै रोजगार तथा अन्य ठाउँको खोजीमा छन् । सरकारी निकायबाट सधैँ बेवास्ता भइरह्यो ।” रासस

Chitwan Aaja चितवन आज
आइतबार, पुष ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सर्लाहीमा सब–इन्जिनियरमाथि गोली प्रहार
‘नागरिक करार’ भन्दै रविले सार्वजनिक गरे पाँचबुँदे पत्र
कर्णालीमा धमाधम हुँदैछ मतपत्र ढुवानी

ताजा समाचार

सबै

सर्लाहीमा सब–इन्जिनियरमाथि गोली प्रहार

‘नागरिक करार’ भन्दै रविले सार्वजनिक गरे पाँचबुँदे पत्र

कर्णालीमा धमाधम हुँदैछ मतपत्र ढुवानी

नरेन्द्र मोदीले सडकमै गरे विमान अवतरण

लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

नेपालले ऐरीको अर्धशतकमा वस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

गैँडाकोटमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

साताको पहिलो दिन प्रतितोला २३ सयले बढ्यो सुनको मूल्य

मतदातालाई रिझाउन रणनीति तयार गर्दै उम्मेदवारः चितवनमा भोलिदेखि थप चुनावी प्रचार

विश्वकपः आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज महाशिवरात्रि: उपवास, ध्यान र पूजाले शिव लोक प्राप्त हुने विश्वास

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

भरतपुर मेयर्स कप क्रिकेटको उपाधि अर्किडले जित्यो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ६.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.