झापा, मंसिर ५-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार रहेको झापा–५ को मतगणना सुरु भएको छ ।
दमक नगरपालिका कार्यलयमा मतगणना सुरु भएको हो ।
त्यहाँ ओलीसँग सत्ता गठबन्धनका खगेन्द्रप्रसाद अधिकारी प्रतिस्पर्धामा छन् ।