डडेल्धुरा, मंसिर ४-
प्रधानमन्त्री शेरबहादुर देउवाले आफैँ पढेको विद्यालयमा मतदान गरेका छन्। देउवाले गन्यापधुरा गाउँपालिका-१ स्थित आफू पढेको असिग्राम मावि रुवाखोलामा मतदान गरेका हुन्।
बिहान १० बजेर ८ मिनेटमा प्रधानमन्त्री देउवाले मतदान गरेका छन्।