Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत १८, २०८२
☰
Logo बुधबार, चैत १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ७. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ८. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • ९. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

  • १०. वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

सञ्चार क्षेत्र खुसी पार्न उम्मेदवारको आश्वासन : सञ्चारकर्मीलाई पेन्सनदेखि तालिम र फेलोसिप

भैरहवा, कात्तिक २०-
राज्यको चौथो अंगको रुप मानिने पत्रकारिता क्षेत्रलाई रुपन्देहीका उम्मेदवारले विशेष प्रथमिकता दिँदै विभिन्न प्रतिबद्धता जनाइरहेका छन् । देशकै ध्यानाकर्षण रहेको रुपन्देहीको भैरहवामा केन्द्रीय स्तरका नेताहरू चुनावमा होमिएपछि सबै विषयलाई समेटेर योजना सार्वजनिक भइरहेका छन् ।

पाँच दलीय गठबन्धनबाट बालकृष्ण खाण र तीन दलीय तालमेलबाट दीपक बोहराबीच चुनावी प्रतिस्पर्धा चलिरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, एमाले र जनता समाजवादीको साझा उम्मेदवारको रुपमा रहेका रुपन्देही ३ का उम्मेदवारले सञ्चार क्षेत्रमा विशेष काम गर्नेगरी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

तीन दलीय तालमेलका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बोहोरा, प्रदेशसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव र तुलसी चौधरीको लागि मत माग्दै संयुक्त प्रचार प्रसार समितिले विभिन्न शीर्षकमा १३० बुदेँ प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । प्रतिबद्धतापत्रको सूचना तथा सञ्चार शीर्षकमा प्रेसलाई पूर्ण स्वतन्त्र राखिने छ भने आमसञ्चारलाई व्यवसायिक र जिम्मेवार बनाइने उल्लेख छ । यसैगरी, प्रत्येक नागरिकमा आधुनिक सूचना तथा सञ्चारको पहुचमा वृद्धि गरिने छ भनी उल्लेख गरिएको छ ।

यसैगरी, लुम्बिनी प्रेस क्लबको भौतिक विकास र नेपाल पत्रकार महासंघको लागि आवश्यक सहयोग गरिने गरी योजना सार्वजनिक गरिएको छ । प्रतिबद्धतापत्रमा रुपन्देहीका पत्रकारहरूको लागि विकास र सुशासनसम्बन्धी पत्रकारिता तालिम तथा फेलोसिपको व्यवस्था गरिने उल्लेख छ । यस्तै, सार्वजनिक क्षेत्रमा फ्रि वाइफाई जोनको व्यवस्था गरिने उल्लेख छ।

प्रतिबद्धतापत्रमा सञ्चार क्षेत्रलाई राज्यकोषबाट विशेष सहयोगको व्यवस्था गर्दै यस क्षेत्रलाई मिडिया तथा अनुसन्धान केन्द्र स्थापना गरिने उल्लेख छ । प्रतिबद्धतापत्र मस्यौदा निर्माण समितिका संयोजक सिए शिबहरि शर्माले भैरहवामा पत्रकारिता अनुसन्धान प्रतिष्ठानको लागि सहयोग गर्ने तथा अग्रज पत्रकारको लागि सामाजिक सुरक्षा पेन्सन योजनामा सहयोग गरिने गरी सञ्चार क्षेत्रमा काम गर्ने योजना ल्याइएको बताए ।

संयुक्त निर्वाचन परिचालन समितिका रुपन्देही ३ (१) को सहसंयोजक अजयकुमार गुप्ताका अनुसार तीन दलीय तालमेलका साझा उम्मेदवार दीपक बोहोरालाई हलो, महेन्द्र यादवलाई छाता र तुलसी चौधरीको सूर्य चिन्हमा मतदान गर्न अपील गरेका छन् ।

उनले भने, ुहामीले मिडिया मैत्री कार्यक्रम सार्वजनिक गरेका छौँ । राज्यको चौथो अंगको रुपमा रहेको मिडियाको विकास र निष्पक्ष तथा स्वतन्त्रताको लागि हाम्रो तर्फबाट पूर्ण ग्यारेन्टीको व्यवस्था गरेका छौँ ।ु

उता, कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले सार्वजनिक गरेको ६७ बुदेँ संकल्पपत्रमा मिडियाको विषयमा कुनै पनि सम्बोधन नभएपछि पत्रकारहरूले नै प्रश्न उठाएका थिए । गृहमन्त्री समेत रहेका सत्ता गठबन्धनका उम्मेदवार खाणले संचार क्षेत्रलाई संकल्प पत्रमा समेट्ने आश्वसन दिएका थिए ।

पत्रकारहरूले नै संकल्पपत्र सार्वजनिक कार्यक्रममा पाँच दलीय गठबन्धनले मिडियालाई सम्बोधन किन नगरेको भन्दै टिप्पणी गरेपछि त्यसलाई सम्बोधन गरिने मस्यौदा समितिका संयोजक प्राध्यापक सुदर्शन नेपालले बताएका थिए । रुपन्देहीको पत्रकारिता नेपालकै प्रमुख सूचीमा पर्ने भएकोले अन्य उम्मेदवार र दलहरुले समेत यसलाई समावेश गर्ने गरेका छन् ।

Chitwan Aaja चितवन आज
आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपाल बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न
चितवनमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते
हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्ने

ताजा समाचार

सबै

नेपाल बीमा अभिकर्ता संघको आयोजनामा नारायणगढमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

चितवनमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी २५ जना घाइते

हवाई इन्धन महँगिएसँगै आन्तरिक उडानको भाडा बढ्ने

भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा.विश्व बन्धु बगाले नियुक्त

मन्त्री श्रेष्ठले गरे ‘सुशासन एकाइ’ गठन

हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा उडान विस्तारको तयारी

मजदुरले तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

जुम्लामा सुक्खा पहिरा खस्दा तीन घरमा क्षतिः सहयोग कतैबाट उपलब्ध भएन

महाकालीमा बगेर एक जना बेपत्ता

एकै दिन सात हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड

लागू औषधसहित ९ जना पक्राउ

पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ६.
    नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.