Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत १७, २०८२
☰
Logo मङ्गलबार, चैत १७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • ३. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ४. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ५. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ७. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ८. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. वैकल्पिक किरा व्यवस्थापन सम्बन्धी जनचेतना जगाउँदै २७ वर्षीय निशा सुवेदी

दिक्तेल रुपाकोट मझुवागढी ठेकेदार पीडित नगर घोषणा, १७ योजनामा ढिलासुस्ती

खोटाङ, ४ कात्तिक-

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ठेकेदार पिडित नगर घोषणा गरिएको छ ।

नगरभित्र ठेक्कामा काम भइरहेका अधिकांश योजनाको काममा ठेकेदारले चरम ढिलासुस्ती गरेपछि ठेकेदार पीडित नगर घोषणा गरिएको हो ।

मासिक पत्रकार भेटघाट कार्यक्रममा बिहीबार नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आयोजनाको काममा आलटाल गर्ने, ढिलासुस्ती गर्ने र सम्पर्कविहीन बनेर राज्यलाई ठगी गर्ने केही निर्माण व्यवसायीका कारण नगरपालिकालाई केही गैरजिम्मेवार निर्माण व्यवसायी पीडित नगर घोषणा गरेका हुन् ।

नगरपालिकाभित्र विभिन्न समयमा ठेक्का लागेको सडक, पुल, खेलमैदान र भवन निर्माण सम्वन्धीका १७ वटा योजनाको काममा निर्माण व्यवसायीले चरम ढिलासुस्ती गरेको तथा पटक पटक पत्राचार गर्ने, टेलिफोनमार्फत ताकेता गर्ने र डेलिगेसन जाँदा पनि बेपरवाह गरेकाले गैरजिम्मेवार निर्माण व्यवसायी पीडित नगर घोषणा गर्नुपरेको मेयर भट्टराईले बताए ।

नगरपालिकाभित्रका हुर्लुङ(जालपा सडक, महुरे फोक्सिङटार सडकअन्तर्गत महुरे(सिमपानी ९राजापानी० सडक, अस्पतालचोक(लफ्याङ सडक, साप्सुखोला(दुबे सडक, अस्पतालचोक(आहाले सडक कालोपत्रे, भुते जिरो(आयुर्वेद सडक, अल्छेढुंगा(नेर्पा(दोर्पा सडक, हाटडाँडा काफ्लेगाउँ घुम्तीवर सडक स्तरोन्नतीको काममा निर्माण व्यवसायीको चरम ढिलासुस्ती छ ।

यस्तै, मध्यपहाडी लोकमार्गअन्तर्गतका छेपेखोला पक्की पुल, पंखु खोला पुल, भालु खोला मेवा खोला पुल, दिक्तेल बजार ढलान, दिक्तेलको माटिकोरे खेलमैदान, जिल्ला अस्पतालको भवन, महुरेगढी प्राविधिक शिक्षालयको दुईवटा प्राविधिक भवन र विद्युत कार्यालयको भवन निर्माणको काममा चरम ढिलासुस्ती भएपछि नगरपालिका ठेकेदारविरुद्ध ‘एक्सन’मा उत्रिएको हो ।

‘खोटाङलाई तराईसँग जोड्ने महुरे(फोक्सिङटार, मध्यपहाडी लोकमार्ग, लोकमार्गअन्तर्गतका पुल नाली, दिक्तेल(आहालेसम्मको सडक पिच, अस्पतालचोकदेखि लफ्याङ हुँदै साप्सुसम्मको सडक अलपत्र परेका कारण नागरिक पीडादायी अवस्थाबाट गुज्रिनु परेको छ । निर्माण व्यवसायीले आफ्नो कर्तव्य र जिम्मेवारी पूरा नगरी कर्तव्यविमुख हुँदा जिल्ला पछाडि परेको छ,’ भट्टराईले भने, ‘बाह्य जिल्ला र अन्य पालिकाबाट जव यस नगरपालिकामा प्रवेश गर्छौँ तब पीडादायी र हीनतावोध महसुस गर्दै सडक यातायातको यात्रा तय गर्नुपर्ने लज्जास्पद अवस्था छ । केही निर्माण व्यवसायीको हेपाहा प्रवृत्ति विरुद्ध नागरिकको हकहित र अधिकारका लागि प्रतिरोधात्मक ढंगबाट संघर्षका अभियान चलाउन बाध्य बनेका छौँ ।’

ठेकेदारलाई मासिक प्रगति विवरण बुझाउन निर्देशन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३ कात्तिकदेखि ३५ दिनभित्र आयोजनाको प्रगतिसहित मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्माण कम्पनीलाई निर्देशन दिएको छ । सडक, पुल, खेलमैदान र भवन निर्माणसम्वन्धीका १७ योजनाको ठेक्का लिएर ढिलासुस्ती गरिरहेका रौताहा सुसम जेभी, भरत कन्ट्रक्सनरसिद्धिशाही जेभी, ढुकुचुरबगालेरडिएण्टी जेभी, सगरमाथारसजिव आरएन जेभी, सापरसिरुवा जेभी, याक्थुहाङरसापरसिरुवा जेभी, लगलगे कन्ट्रक्सन, उत्सव निर्माण सेवा, आशीर्वादरमोहन एण्ड बेँसीगाउँरइन्द्रलक्ष्मी जेभी, केएम इन्जिनियर बिल्डर्स, श्यामसुन्दर राम सागर नेपाल फूलबारी जेभी, मुकुन्द इन्दिरा निर्माण सेवा, सिरिष कन्ट्रक्सन, भक्तपुर, थास एण्ड थास कन्ट्रक्सनलाई प्रगति विवरण बुझाउन निर्देशन दिएको हो ।

३५ दिनभित्र काम सुचारु नभए र तोकिएको समयसीमाभित्र काम सम्पन नहुने स्थिति सिर्जना भएमा नगरपालिकाबाट सम्वन्धित नियामक निकायहरूमा निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नेलगायतका कानुनी कारबाहीको लागि सिफारिस गर्ने मेयर भट्टराईले बताए । ‘३५ दिनभित्र नगरपालिकासँग सम्पर्क गरी हालसम्म भएको कामको जानकारी गराउँदै मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन सम्वन्धित सबै निर्माण व्यवसायीलाई आह्वान गर्दछौँ,’ भट्टराईले भने, ‘तोकिएको समयसीमाभित्र काम सम्पन नहुने स्थिति सिर्जना भएमा नगरपालिकाबाट सम्वन्धित नियमक निकायमा निर्माण व्यवसायीलाई कालो सूचीमा राख्ने लगायतका कानुनबमोजिमको हदैसम्मको कारबाहीको लागि सिफारिस गर्ने छौँ ।’

नगरपालिकाले आगामी दिनमा आयोजना सञ्चालन गर्ने कार्यालय तथा निकायहरूलाई आयोजना सञ्चालन गर्नुपूर्व सम्वन्धित विवरण अनिवार्य रूपमा नगरपालिकालाई पठाइदिने व्यवस्था गर्न, आयोजना सुरु गर्नु अगावै समन्वय गर्न, गुणस्तरयुक्त काम गर्न र आयोजनाको सूचनापाटी अनिवार्य राख्न लगाउने काम गर्नगराउन अनुरोध गरेको छ ।

‘सम्वन्धित निर्माण व्यवसायीलाई समयभित्रै निर्माण कार्य सम्पन्न गर्न पुःनस्मरण गराउन चाहन्छौँ । सम्वन्धित आयोजना सञ्चालन तथा व्यवस्थापन गरिरहेका निकाय तथा कार्यालयलाई समेत आवश्यक समन्वय तथा सहजीकरण गर्न र तत्काल अधुरो अपुरो काम गर्ने वातावरण निर्माण गर्न आग्रह छ,’ भट्टराईले भने, ‘नियमनकारी निकायका सरकारी कार्यालयमा ज्ञापन–पत्र बुझाउने, धर्ना दिने, घेराउ गर्ने, अनसन बस्ने, तालाबन्दी गर्ने लगायतको काम नगरपालिकाको अगुवाईमा गर्न बाध्य हुने छौँ ।’

Chitwan Aaja चितवन आज
शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले
मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त
वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

ताजा समाचार

सबै

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ताः सरकारले मधेसलाई प्राथमिकता दिने

भक्तपुर र महोत्तरीमा गएराति भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

आज पनि बढ्यो सुनचाँदीको मूल्य

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छः प्रदिप पौडेल

चितवनमा बर्ड फ्लु पुष्टि, १८ हजारभन्दा बढी कुखुरा नष्ट गरियो

प्रहरी पोसाक उत्पादनका लागि आफ्नै फ्याक्ट्री बनाउछौ : गृहमन्त्री गुरुङ

सांसदले आ–आफ्ना क्षेत्रका समस्या राख्दै, प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्

ओली रिहाइको माग गर्दै आज पनि एमालेको प्रदर्शन (फोटोफिचर)

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • ३.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ४.
    ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ५.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ६.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.