Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत १६, २०८२
☰
Logo सोमबार, चैत १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ४. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ७. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ८. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ९. ट्रम्पको घोषणा पश्चात विश्व बजारमा तेल मूल्य घट्यो

  • १०. सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान

के हो दशै, किन मनाईन्छ ? आशिर्वाद दिने मन्त्रको अर्थ के हो ?

काठमाडौं, ११ असोज-

दशैँ भन्ने वित्तिकै हिन्दु धर्मावलम्बि नेपालीहरुले बुझिहाल्नुहुन्छ मासु खाने, रमाईलो गर्ने अनि आफु भन्दा ठुलाबाट टिका लगाउने । यत्ति मात्र हो त दशैंको महत्व ? पक्कै हैन, यसका अन्य धेरै महत्वहरु छन् जो नखोजी, नपढिकन या विद्यानहरुको संगत नगरिकन बुझ्न र जान्न सकिदैन ।

सामान्यतया दर्शै शब्दको अर्थ अंक १० बाट श्रृजित हो । दश अंक “१” प्रकृतिमा “०” प्रत्यय थपेर बनेको हो । १० अंकले प्रकृति एक नहुने हो भने ० ले कुनै अर्थ राख्दैन । गाउमा प्राय मानिसहरु १० महिनासम्म खेती गर्छन । यसरि काम गर्दा आराम र मनोरञ्जन पनि आबश्यक पर्दछ ।

यदि यसो नगर्ने हो भने विरामी भईन्छ र स्वास्थ्यमा प्रतिकुल असर पर्दछ । दश महिना काम गरेर प्रकृति धर्तीमाता र प्रत्यय मनुस्यले बिश्राम लिने अबसरको रुपमा दशै सुरु भएको हो भन्ने मत एकथरि विद्वानहरुको छ भने अर्का थरी बिद्वानले शक्तिको आराधना नबौ दिनसम्म गरिने र दशौँ दिन प्रसाद स्वरुप टीका तथा जमरा लगाईने भएर दशैँ भनिएको हो पनि भन्ने गर्दछन । प्रश्न उठ्छ धर्तीमाताले कसरी बिश्राम लिन्छिन त ? दशैको समयमा मान्छेले खेतिबाली लगाउदैनन् । लगाएको खेतिबाली फल्न र फुल्न सुरु गरेको हुन्छ यो भनेको धर्तीले विश्राम लिएको हो भन्ने गरिन्छ ।

ईतिहाँसको गतिसंगै दशैको नाम बद्लिदै बदलिदै आएको हो । हिन्दु आदीम ग्रन्थ क्रगबेदले यो दशैलाई बशन्त संपात भनेर उल्लेख गरेको भेटिन्छ भने दशैंमा शक्तिको आराधना गर्ने र कालरात्री देवीलाई बली दिई प्रसाद स्वरुप मासु ग्रहण गरिने भएकाले विशेष मासु खाने पर्वको रुपमा चिनिएको हो भन्ने कुरा विद्वानहरु बताउछन ।

दशैंलाई वडा दशैं, नवरात्र, दशहरा जस्ता विभिन्न नामले चिन्ने गरिन्छ । यो चाड हिन्दु नेपालीहरुको विशेष र प्रमुख चाडको रुपमा मान्ने चलन रहिआएको छ । असोज महिनाको शुक्ल प्रतिपदा देखि नवमिसम्म शक्तिको आरधना गरी दशौ दिन प्रसाद स्वरुप टीका तथा जमरा मान्यजनको हातबाट लगाई अशिर्बाद लिने सर्वमान्य चलन छ । असोस सुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म प्रत्येक दिन फरक–फरक देवीको आरधना हुने गर्दछ । सप्तसति चण्डि ग्रन्थका अनुसार:
प्रथमं शैलपुत्री च द्वितीयं ब्रम्हचारिणी
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति छ ।
सप्तमं कालरात्रीति माहागौरीति चाष्टमम् ।।
नवमं सिध्दिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।
अर्थात प्रथम दिनदेखि नबौ दिनसम्म क्रमस शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, माहागौरी, सिध्दिदात्री देबीहरुको पुजा तथा आराधना गर्ने कुरा हिन्दु ग्रन्थले हामिलाई बताउछ । शक्तिको आराधना गर्नेहरुको लागी यो समय उत्तम मानिन्छ । यो अवसरमा त्रिशक्ति महाकाली, महासरस्वती, महालक्ष्मीको बिशेष आरधना गर्ने गरिन्छ ।

विजया दशमीको दिन भगवती देवीले आसुरी शक्तिलाई पराजय गरेको र रामले रावणसंग विजय हाशिल गरेको भन्ने मान्यता अनुसार बिजय उत्सव स्वरुप टीका तथा जमरा लगाईन्छ भन्ने मान्यता छ । यो पर्वलाई असत्य माथि सत्यको बिजय स्वरुप लिने गरिन्छ ।

दशमीको दिन पुरुष र महिलालाई फरक फरक बैदिक मन्त्र उच्चारण गरेर ठुलाले सानालाई देवीमाताको प्रसादको रुपमा टीका लगाईदिने चलन छ ।
पुरुषलाई आसिर्बादीने मन्त्र:
ॐआयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यो मन्त्रको अर्थः द्रोण पुत्र अस्वत्थामाको जस्तो आयू होस, राजा दशरथको जस्तो कृति होस, रामको जस्तो सत्रुत्व हरणको क्षमता होस, राजा नहुषको जस्तो ऐश्वर्य होस, वायुको जस्तो गति होस, दूर्योधनको जस्तो मान होस् ।। सूर्य पुत्र झै दानी होस, भीमको जस्तो वल होस, युधिष्ठिर जस्तो सत्यवान होस, विदूरको जस्तो ज्ञान होस, नारायणको जस्तो कृति रहोस । भन्दै मान्यजनले टिका तथा जमरा लगाउने चलन छ ।
महीलाई आसिर्बाददीदा भन्ने मन्त्रः
ॐजयन्ती मङ्गलाकाली,भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवाधात्री,स्वाहा स्वधा नमोऽस्तुते।।
जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि ।
जया बर्वगते देवि कालरात्रि नमोस्तुते ।।
अर्थात ः तिनै शक्ति जसमा सम्पूर्ण संसारलाई नै जित्न सक्ने सामथ्र्य छ, जसमा हरेक अन्धकारको निदान गर्ने सामथ्र्य छ, समयको गतिभन्दा पर रहेकी अनि हरेक प्रकारका दुख तथा पिडाको निदान गर्न सक्ने । जगतको रक्षा गर्ने हे देवी तिम्रो जय होस, हामी तिमीलाई नमन गर्दछौं । हे कालरात्री तिमिलाई नमस्कार छ भन्दै महीलालाई देवीकै स्वरुप मानेर आसिर्बाद दिने चलन छ । रवि भटराई

Chitwan Aaja चितवन आज
मङ्गलबार, असोज ११, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ओली रिहाइको माग गर्दै आज पनि एमालेको प्रदर्शन (फोटोफिचर)
अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले
नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

ताजा समाचार

सबै

ओली रिहाइको माग गर्दै आज पनि एमालेको प्रदर्शन (फोटोफिचर)

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

सार्वजनिक यातायात प्रणाली सुधारः गाडीहरूमा क्यूआर राख्न सिफारिस

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

आज सुनचाँदीकै मूल्यमा गिरावट,सुनको मूल्य दुई लाख ८३ हजार ५०० रुपैयाँमा कायम

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

ओली–लेखक पक्राउपछि कोशीको राजनीतिः एमाले सडकमा, कांग्रेसभित्र दुई धार

असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ३.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ४.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.