Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत २४, २०८२
☰
Logo मङ्गलबार, चैत २४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ४. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ७. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ८. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ९. हेटौंडामा सवारी दुर्घटना हुँदा एक किशोरीको मृत्यु

  • १०. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

असोज १ गतेबाट पेट्रोलियम कारोबार ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं, भदौ २९-
नेपाल आयल निगमसँग अन्य सञ्चालन खर्च वृद्धिको अनुपातमा ढुवानी भाडा वृद्धिको माग गर्दै आएका नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले माग सम्बोधनका लागि आन्दोलन अगाडि बढाएका छन्।

महासङ्घले हालसम्म ढुवानी भाडा समायोजन हुन नसकेको हुँदा महासङ्घको प्रतिनिधिसमेत रहेको कार्यदलले पेस गरेको प्रतिवेदन अनुसार हुने ढुवानी भाडा भदौ २४ सम्ममा समायोजन गर्न माग गरेका थिए।

ट्याङ्कर सञ्चालन खर्चमा अत्यधिक वृद्धि भएका कारण हालको खर्चबाट ढुवानी सञ्चालन गर्न नसक्ने भएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका मध्यमाञ्चल अध्यक्ष तथा केन्द्रिय सहसचिव दीपक शिवाकोटीले जानकारी दिए ।

व्यवसायीहरूले भदौ २४ गतेदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ (पर्चेज डेलिभरी अडर) लिएका छैनन् भने भारतबाट आउने पेट्रोलियम पदार्थको आपूर्ति ठप्प पारेका छन्।

यस्तै बुधबारबाट निगमका डिपोबाट अन्यत्र डिपोमा जाने पेट्रोलियम पदार्थ लोडिङ नगरिएको पनि शिवाकोटीले बताए । अहिले पम्प पम्पमा तेल ढुवानी भने गरिरहेका छन्। माग सुनुवाइमा आयल निगम उदासिन भएको भन्दै असोज १ गतेबाट कारोबार ठप्प पार्ने व्यवसायीले चेतावनी दिएका छन्।

यद्यपि निगमले सञ्चालन खर्च व्यहोरेर सञ्चालन गर्न चाहेमा व्यावसायीले ट्याङ्कर उपलब्ध गराइने समेत उल्लेख गरेका छन्। यसअघि गत २४ गते महासङ्घले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई माग पत्र बुझाई चेतावनी समेत दिएका थिए।

महासङ्घका अध्यक्ष खगेश्वर बोहोराद्वारा हस्ताक्षरित पत्रमा भनिएको थियो ‘नेपाल आयल निगम समक्ष पटकपटक डिजेल बाहेक अन्य सञ्चालन खर्च वृद्धिको अनुपातमा ढुवानी भाडा वृद्धिको माग गर्दै आएको र विभिन्न अध्ययन समितिले प्रतिवेदन पेश गरि सञ्चालक समित समक्ष समेत पेश भैसकेर पनि हाल सम्म ढुवानी भाडा समायोजन हुन नसकेको हुँदा यस महासङ्घको प्रतिनिधि समेत रहेको कार्यदलले पेश गरेको प्रतिवेदन अनुसार हुने दुवानी भाडा ०७९ र ०५ र २४ सम्ममा समायोजन गरियोस्।’

यता आयल निगमले महासङ्घलाई मङ्गलबार पत्र काट्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई पूर्ण रूपले ठप्प पार्ने गरी सार्वजनिक गरिएको अवरोधका कार्यक्रमहरू प्रति निगमको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ।

महासङ्घले विगतदेखि ढुवानी भाडा समायोजन लगायतका विषयमा माग राख्दै आएको विषयमा निगम सञ्चालक समिति तथा व्यवस्थापनसँग व्यवसायीका प्रतिनिधिहरूले पटक पटक विभिन्न चरण एवं तहमा सकारात्मक छलफल जारी रही ढुवानी अध्ययन प्रतिवेदनको विषयमा आवश्यक प्रक्रिया अगाडि बढिरहेको निगमको भनाई रहेको छ।

प्रक्रिया अगाडि बढेको अवस्थामा पनि आन्दोलन गरेको निगमको भनाई छ। निगमका निर्देशक वीरेन्द्र गोईतद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ“ तहाँलाई जानकारी हुँदा हुँदै पनि तहाँबाट मिति २०७९र०५र२९ गतेदेखि अमलेखगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ लोडिङ नगर्ने र मिति २०७९र०६र०१ बाट सबै डिपोहरूको आपूर्ति व्यवस्थालाई ठप्प पार्ने कार्यले समग्र सरकार, निगम र पेट्रोलियम व्यवसाय माथि अविश्वास पैदा हुन जाने स्थितिलाई गम्भीरता पूर्वक मनन गर्दै यस किसिमका अवरोधका कार्यक्रमहरू तत्काल फिर्ता लिनु हुन पुनस् अनुरोध गरिन्छ।“

कोरोना भाइरसको महामारी पश्चात् आर्थिक गतिविधिहरू पुनस् लयमा फर्किदै गरेको अवस्थामा अत्यावश्यक पेट्रोलियम पदार्थहरूको आपूर्ति व्यवस्थालाई खलल पार्ने गरी विरोधका कार्यक्रमहरू सञ्चालन गर्दा चाडपर्वहरूको पूर्वसन्ध्यामा विभिन्न विदेशी हवाई कम्पनीहरूले नयाँ तथा थप उडान सञ्चालन हुन लागेको समयमा हवाई इन्धन उपलब्ध गराउन नसकिने जानकारी गराउनु परेको निगमको भनाई छ।

निगमले भनेको छ “ विद्यमान कानूनी व्यवस्था समेतलाई ख्याल गर्दै तहाँबाट सार्वजनिक भई जारी रहेका आन्दोलन एवं अवरोधका सम्पूर्ण कार्यक्रमहरू आजैका मितिबाट फिर्ता लिनु भई पेट्रोलियम पदार्थ जस्तो अत्यावश्यक वस्तुको आयात, ढुवानी एवं बिक्री वितरण कार्यमा सदाझैँ सहयोग गर्नुहुन निगम हार्दिक अनुरोध गर्दछ।“

निगमको पत्र आएपनि माग सुनुवाइमा कुनै कदम अगाडि नबढेको भन्दै व्यवसायीले आन्दोलन जारी राखेका छन्। विगत ४ वर्षदेखि बढ्नु पर्ने ट्याङ्कर सञ्चालन खर्च नबढेका कारण आन्दोलन गर्नु परेको उनीहरूले बताए। महङ्गीसँगै १० प्रतिशत खर्चमा वृद्धि गर्नुपर्ने भने पनि निगमले नगरेको शिवाकोटीले बताए ।

अहिलेको आन्दोलन तेस्रोपटक भएको पनि शिवाकोटीले जानकारी दिए ।

‘हरेक क्षेत्रमा हुने खर्चहरू रोड कर, दूतावासमा हुने खर्च, भारततर्फ हुने अन्य खर्च दोब्बर, तेब्बर भैसक्यो तर हामी ४ वर्ष अगाडिको खर्चबाट चलाइरहेका थियौ, अब नसकिने भएका छौं, बुझाएको मागप्रति सुनुवाइ भएन हड्ताल नै गर्नुपर्ने भयो’ शिवाकोटीले भने ।

(यो समाचार INSNEWS बाट साभार गरिएको हो ।)

Chitwan Aaja चितवन आज
बुधबार, भदौ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ
नागढुंगा–मुग्लीन सडकखण्डको निर्माणबारे जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न माग
जलेश्वर बर्दिबास सडकखण्डमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

ताजा समाचार

सबै

मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ

नागढुंगा–मुग्लीन सडकखण्डको निर्माणबारे जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न माग

जलेश्वर बर्दिबास सडकखण्डमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर,गृहमन्त्री सुधन गुरुङ पाचौं नम्बरमा

चितवनमा अठार वटा कृष्णसार ल्याइने

एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी

हुप्सेकोटमा बालिकाहरुलाई पाँच हजारसहितको बैंक खाता

स्वस्थ नेपाल निर्माण गर्नु हाम्रो प्राथमिकता होः स्वास्थ्यमन्त्री मेहता

दश वर्ष दुवइमा मजदुरी गरेर फर्किएका टीकाले चितवनको मायाँटारमा सुरु गरेको घरबासमा पर्यटकको आकर्षण

नेपाल टेलिकमको सेवामा सुधारः डाटा सकिँदा स्वतः पैसा नकाटिने

सुन चाँदीकै मूल्यमा सामान्य वृद्धि

विशिष्ट कर्मचारीको इन्धन सुविधा घटाइयो, मन्त्री र संवैधानिक पदाधिकारीको यथावत्

हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

जनताको अवस्था बदल्न नसक्दा कम्युनिष्टहरुले जनमत पाएनौं : वर्षमान पुन

चितवनको रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • ४.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ५.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ६.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.