काठमाडौं, भदौ २७-
न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडित र प्रहरीबीच झडप भएको छ ।
मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर कीर्तिपुरमा प्रदर्शन गरिरहेको पीडितहरुमाथि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।