Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

भरतपुर अस्पतालमा समस्यै समस्या : अनेरास्ववियु र युवासंघले विभिन्न माग राख्दै बुझाए ज्ञापनपत्र

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, भदौ १४ –
चितवनमा रहेको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालमा विभिन्न वेथिति र समस्याहरु रहेका छन् ।

ती समस्याहरुलाई समाधान गर्न विभिन्न माग राख्दै अनेरास्ववियु र युवासंघ चितवनले अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् ।
आज दिउँसो नेकपा एमाले निकट रहेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अ‍ेरास्ववियु) चितवन र राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनले संयुक्तरुपमा एउटै माग राखेर छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका हुन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्राडा कृष्णप्रसाद पौडेल र अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई अनेरास्ववियु र युवासंघले ज्ञापन पत्र बुझाएको हो ।

माग पूरा गर्न अनेरास्ववियु र युवासंघले अस्पताल प्रशासनलाई १ हप्ताको समय दिएका छन् । एक हप्ताभित्र माग पूरा नभएमा त्यसपछि उत्पन्न हुने परस्थितिको जिम्मा स्वयं मे.सु. र अस्पतालका अध्यक्ष रहने ज्ञापन पत्रमा जनाइएको छ ।

छुट्टाछुट्टै ज्ञापन पत्र भए पनि माग र बुँदाहरु एउटै रहेका छन् । सरकारी नीति नियमलाई उल्लंघंन गर्दै ल्याब र फार्मेसी जस्तो संवेदनशिल विभागमा मेसु र अध्यक्षको मिलेमतोमा आफू निकटका कर्मचारी नियुक्ति गरिएको भन्दै ज्ञापनपत्रमा ध्यानकर्षण गराइएको छ ।

भरतपुर अस्पतालको फार्मेसीमा पर्याप्त औषधी व्यवस्था गरी बाहिर गएर औषधी किन्नुपर्ने बाध्यताको अन्त्य गर्न माग गरिएको छ ।
अस्पताल भित्रको फार्मेसीमा कार्यरत कर्मचारीहरुबाट महंगो खालका औषधीहरु आफ्ना आफन्तहरुलाई बाँड्ने गरेको तर जनतालाई औषधी नभएको भनि अस्पताल बाहिर किन्न जान भनिएको हुँदा तिनीहरुको पहिचान गरी कारबाही गर्न माग गरिएको छ ।

बिरामीहरुलाई निःशुल्क खानाको व्यवस्था गरिएको भए पनि त्यो कम गुणस्तर भएको, सबै बिरामीलाई निःशुल्क खाना पाइन्छ भन्ने सूचना पुग्न नसकेको र बिरामीले खाना नखाए पनि भर्ना भएकै आधारमा अस्पतालले क्यान्टिनलाई पैसा तिरेको र यो सेटिङ्मा भएकाले यस्तो काम बन्द गर्न र बिरामीले खाना खाएमात्र पैसा तिर्ने व्यवस्था गर्न र सबै बिरामी तथा कुरुवा सामू सूचना पुग्ने प्रबन्ध मिलाउन माग गरिएको छ ।

मदन भण्डारी ट्रमा सेन्टरको नाम परिर्वतन गरी भरतपुर ट्रमा सेन्टर राखेर सो ट्रमा सेन्टरमा रहेका विविध उपकरणहरु हिनामिना गरिएकाले सो उपकरणहरुको अवस्था सार्वजनिक गरी मदन भण्डारी ट्रमा सेन्टरकै नाममा सञ्चालन हुनुपर्ने माग राखिएको छ ।

अस्पतालभित्रको पार्किङ्ग सेवा सेवाग्राहीका लागि निःशुल्क हुनु पर्ने, अस्पतालको अध्यक्षले लिंदै आएका अवैध विदाहरुलाई खारेज गर्नुपर्ने एवम् अस्पतालको कार्यकारी पदमा रहेका डाक्टर तथा कर्मचारीहरु नियम विपरित नीजि अस्पतालमा पनि गएर कार्य गरेको हँुदा त्यस्ता कार्यहरु रोकी कारबाही गर्न माग गरिएको छ ।

यस्तै रात्रीकालीन अनुगमनको नाममा खटाइएका कर्मचारीहरुको अनुगमन कार्य फितलो रहेकाले यसलाई प्रभावकारी बनाउन माग गरिएको छ ।

ठेकदारी प्रक्रियाबाट नियुक्ति गरेका कर्मचारीहरुको समायावधि सकिएपछि आफू निकटका कर्मचारीहरुलाई अस्पतालको स्रोतबाट तलब दिने गरी राखिएको हुँदा उक्त कर्मचारीहरुलाई तुरुन्त बर्खास्त गर्न माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले अधिकांश मागहरु सही भएकाले यसलाई पूरा गर्न आफू लागि पर्ने बताए । उनले मदन भण्डारी ट्रमा सेन्टरको नाम मेटिएको हुन सक्ने बताउँदै परिवर्तन नगरिएको बताए । अस्पतालमा सबै कर्मचारीले आफ्नो इमान्दारितापूर्वक काम नगर्दा विभिन्न समस्या उत्पन्न भएको हुन सक्ने बताउँदै उनले यसतर्फ अस्पताल प्रशासन सजग हुने बताए । भरतपुर अस्पतालमा काम गर्ने समयमा डाक्टरहरु बाहिर काम गरेको पाइए कारबाही गर्ने गरिएको उनले बताए ।

हेुर्नुहोस्, अनेरास्ववियुको ज्ञापनपत्र :


युवासंघको ज्ञापनपत्र :

Chitwan Aaja चितवन आज
मङ्गलबार, भदौ १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु
वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी
समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

ताजा समाचार

सबै

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.