Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०१, २०८२
☰
Logo आइतबार, चैत ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ७. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • ८. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

  • ९. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • १०. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

विद्यार्थीको भविष्यप्रति खेलबाड गर्दै भरतपुरको फोब्र्स कलेज, अनेरास्ववियु चितवनको विरोध

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, साउन ९ –
भरतपुरको क्षेत्रपुरमा रहेको फोब्र्स कलेजले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको पाइएको छ । कलेजले कुनै पनि विश्वविद्यालयबाट संबन्धन नलिइकन शैक्षिक गतिविधि संचालन गरिरहेको पाइएको हो ।

पाँचौ सेमेष्टरमा अध्ययनरत विद्यार्थी विनिता ढकालले चौंथो सेमेष्टरको परीक्षा अझै नभएको बताइन् । परीक्षा नै नलिई आफूहरुलाई पाँचौ सेमेष्टरमा लगिएको उनले बताइन् । प्लस टु सम्मको विश्वविद्यालय युरोपियन युनिभर्सिटी युर्का (इएचई) स्वीजरल्याण्डसँग कलेजले संबन्धन लिएको पाइएको उनले बताइन् । जसले गर्दा अहिले समस्या सृजना भएको हो ।

‘इक्जाम पनि भएको छैन, यनिभर्सिटी पनि छैन, शिक्षा मन्त्रालयबाट केही एप्रुभ नै नगरी कक्षाहरु सञ्चालन भएको छ’ उनले भनिन् । तेश्रो सेमेष्टरको नतिजा अझै नआएको पनि उनले बताइन् । ६ महिनामा हुनुपर्ने परीक्षा ११ महिनासम्म नहुँदा विद्यार्थीहरु मर्कामा परेको उनको गुनासो छ । अन्तिम तथा आठौं सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरु अझ मर्का परेको पाइएको छ ।

विद्यार्थीहरुको गुनासोलाई संवोधन गर्दै कलेज प्रशासनको गतिविधिको विरोधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले कलेजलमा तालाबन्दी गरेको छ । आज अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

अनेरास्ववियु चितवनका संयोजक अमित कुमार गुप्ताद्वारा हस्ताक्षरित विज्ञप्ति टाँस्दै कलेजको क्यम्पस प्रमुखको कार्यकक्ष र लेखा शाखामा तालाबन्दी गरिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘भरतपुर महानगरपालिका– २ क्षेत्रपुरमा रहेको फोब्र्स कलेजमा भएका गतिविधि तथा कलेज प्रशासनबाट विद्यार्थीहरुमा पर्न गएको समस्या तथा शैक्षिक बेथितीका साथै कलेजले कुनै पनि विश्वविद्यालयबाट संबन्धन नलिएर शैक्षिक गतिविधि संचालन गरिरहेको, कोरोना महामारीको समयमा विद्यार्थीहरुलाई कुनै सहुलियत नदिएको, समयमा परिक्षा संचालन नगरेको, विद्यार्थीमा विभिन्न किसिमका भ्रम छरेर अन्योलमा पारेको, कलेजका ३५० भन्दा धेरै विद्यार्थीहरुको शैक्षिक भविष्यलाई अन्योलमय बनाई मानसिक रुपमा विछिप्त बनाएको, चौथो सेमेस्टरको परिक्षा विना नै पाँचौ सेमेस्टरको कक्षा संचालन गरेको, नयाँ विद्यार्थी भर्ना गर्दा कलेजले विद्यार्थीलाई दिने विलमा मिति नराखि ठूलो रकम लिएको आदी विषयहरुका बारे हाम्रो संगठन अनेरास्ववियु जिल्ला कमिटी चितवनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

शैक्षिक संस्थाको नाममा शैक्षिक माफियाको चङगुलमा विद्यार्थीहरुको भविष्यप्रति गरिएको खेलवाड कुनै पनि हालतमा मान्य नहुने अनेरास्ववियुले जनाएको छ । विद्यार्थीहरुको आग्रहलाई बेवास्ता गरिए जस्तोसुकै प्रतिकार तथा सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी अनेरास्ववियुले दिएको छ ।

फोब्र्स कलेजका प्रिन्सिपल हरिशरण पाठकले आफूहरु युर्निभर्सिटी परिवर्तनको प्रक्रियामा रहेकाले परीक्षा सञ्चालनमा ढिलाइ भएको बताए । यसअघि युरोपियन युनिभर्सिटी युर्का (इएचई) स्वीजरल्याण्ड  E.H.E. European University EurAka Switzerland सँग  संबन्ध लिएको भए पनि उक्त युनिभर्सिटीको स्तरियता कम भएकाले परिवर्तन गर्न लागिएको उनले बताए । अब युनिभर्सिटी अफ कम्प्युटर साइन्स एण्ड स्किल्स लड्ज पोल्याण्ड University of Computer Science and Skills Lodz Poland सँग संबन्ध लिन लागेको बताउँदै उनले सबै प्रक्रिया सकिएर अन्तिम चरणमा पुगेका जानकारी दिए ।

सुरुका सेमेष्टर युर्का युनिभर्सिटीबाट दिएको भए पनि त्यसलाई मान्यता दिने गरी आगामी सेमेष्टर नयाँ युनिभर्सिटमा सञ्चालन हुने गरी सम्झौता भइसकेको प्रिन्सिपल पाठक बताउँछन् । बीएचएम र बिएससी (आइटी) अध्यापन गराउने उक्त कलेजमा हाल ३५० जना विद्यार्थी अध्ययनरत छन् ।

हेर्नुहोस्, अनेरास्ववियुको विज्ञप्ति :

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते
श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ताजा समाचार

सबै

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.