भरतपुर महानगरपालिका– २५ का कविन भट्टराईको
नागरिकता भरतपुरको भरतपुर गार्डेन रिर्सोट अगाडि हिजो सांझ
फेला परेको हुंदा उक्त नागरिकता लिन जिल्ला प्रशासन कार्यालय चितवन वा
चितवन आज मिडिया हाउसको कार्यालयमा सम्पर्क गर्नुहुन यो सूचना जारी गरिन्छ ।
नोटः यसअघि यो कुरालाई समाचारको भाषामा प्रसारण गरिएकोमा त्यसलाई सम्पादन गरेर सूचनाका रुपमा प्रसारण गरेका हौँ । भुलप्रति चितवन आज परिवार क्षमा चाहन्छ ।








