चितवन, साउन २०-
चितवनमा आज शुक्रबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५८ जनामा पिसिआर परीक्षण गर्दा १६ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।
आज थपिएका १६ जना हित चितवनमा सक्रिय संक्रमणको संख्या ७९ पुगेको छ ।
सक्रिय संक्रमणहरुमा भरतपुर महानगरपालिकाका ७१ जना, खैरहनी नगरपालिकाका चार जना, रत्ननगर नगरपालिकाका तिन जना, राप्ती नगरपालिकाका एक जना आइसोलेसनमा रहेका छन् ।
भरतपुर अस्पतालमा ११ जना संक्रमितहरु उपचाररत छन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








