Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत १८, २०८२
☰
Logo बुधबार, चैत १८, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ४. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५. पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ६. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

  • ७. नवनिर्वाचित २७४ जना सांसदले लिए शपथ

  • ८. सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

  • ९. महिलाका लागि सातै प्रदेशमा निःशुल्क ‘ब्लु बस’ सञ्चालन गरिने

  • १०. ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

दोश्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा रेन्बो एकेडेमी पोखराका गोकुल श्रेष्ठलाई 

भक्तपुर, १९ असार

दोश्रो राष्ट्रिय विज्ञान विद्यार्थी प्रतिभा पहिचान तथा खोज कार्यक्रम २०२२ संचालन गरिएको छ । विद्यालयस्तरीय परियोजना निर्माण मार्फत बिज्ञान, प्रतिभा पहिचान गर्ने र पहिचान गरिएका प्रतिभालाई राष्ट्रिय सम्मानका साथ हाइलाइट गराउने उद्देश्यका साथ कार्यक्रम सचालन गरिएको हो ।

कृषि बिकास बैंक केन्द्रीय प्रशिक्षण प्रतिस्ठान बोडे भक्तपुरमा सम्पन्न केन्द्रीय प्रतिस्पर्धामा रेन्बो एकेडेमी पोखराका गोकुल श्रेष्ठ प्रथम, रत्नराज्य माबि काठमाडौँका पारस रे द्वितीय, कसिनी माबि मोरङका प्रविन बि.क. तृतीय, जनज्योति माबि रौतहटका रोचक कार्की चतुर्थ र क्रिसेन्ट सिटी स्कुल कैलालीका रोशिका मल्ल सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भए ।

कार्यक्रमको ढाँंचा अनुसार केन्द्रीय प्रतिस्पर्थावाट छनौट भएका प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना परियोजनाहरुलाई नगद रु दस हजार, आठ हजार, सात हजार, ६ हजार र चार हजारसहित प्रमाणपत्र, मेडलद्वारा सम्मान गरिएको छ । साथै र राष्ट्रिय रुपमा प्रवर्धन गरिने जनाइएको छ ।

बिज्ञान शिक्षक समाज नेपाल केन्द्रीय सचिवालयले युनेस्को नेपाल सचिवालयसँंग एक सम्झौतामार्फत यो कार्यक्रम संचालन गरिएको हो । कार्यक्रमको एउटा पक्ष युनेस्को नेपाल सचिवालय हो भने अर्को पक्ष विज्ञान शिक्षक समाज नेपाल केन्द्रिय सचिवालय रहेको छ ।

युनेस्को नेपाल सचिवालयका सहायक महासचिव डा बाबुराम अधिकारी, नास्टका उपकुलपति सुनिलबाबु श्रेष्ठ, प्राज्ञ रमेश मास्के, प्राज्ञ दिनेशराज भुजु, नास्ट प्रबिधि बिभाग प्रमुख रबिन्द्र, प्रा.डा रामेश्वर अधिकारीलगायत बैज्ञानिक समुदायको उपस्थितिमा कार्यक्रम भएको थियो । आयोजक विज्ञान शिक्षक समाजका अध्यक्ष खिलकुमार प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका सचिव मनोज आचार्यले सञ्चालन गरेका थिए भने प्रवक्ता डम्वरुप्रसाद पोखरेलले कार्यक्रमबारे जानकारी गराएका थिए । प्रतिस्पर्धात्मक बिज्ञान परियोजनाहरुको पाँंच सय भन्दा बढी विद्यार्थीले अवलोकन गरेको जनाइएको छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालयलाई आर्थिक वर्ष २०७८÷०७९ भित्रमा सम्पादन गर्ने गरी विज्ञान तथा प्रविधिसँग सम्बन्धित प्रतिभा खोजी कार्यक्रम विज्ञान शिक्षक समाज नेपालमार्फत सञ्चालन गर्ने गरी उक्त कार्यक्रमलाई बढी भन्दा बढी प्रतिस्पर्धी, पारदर्शी, विश्वशनीय, जवाफदेही, प्रभावकारी, उपलब्धिमूलक र लाभग्राही  बनाउनको लागि युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सचिवालय र विज्ञान शिक्षक समाज, नेपालबीचमा एक सम्झौता गरिएको थियो । यही सम्झौता अनुसार कार्यक्रम भएको हो ।

सअघि कार्यक्रमको प्रथम चरण अन्तर्गत असार ६ गते प्रदेश न.१ र बाकी सबै प्रदेशमा असार ४ गते प्रादेशिक छनौट प्रतियोगिता सम्पन्न भएको थियो । सो प्रतियोगितामार्फत प्रत्येक प्रदेशबाट दुई÷दुई वटा परियोजना केन्द्रीय प्रतिस्पर्थामा छनौट भए अनुसार नेपालभरिबाट १४ वटा प्रोजेक्टहरुबीच केन्द्रीय प्रतिस्पर्धा आयोजना गरिएको थियो । यस अर्थमा केन्द्रीय प्रतिस्पर्धामा नेपालका सबै प्रदेशबाट प्रतिनिधि १४ जना प्रतिस्पर्धी विद्यार्थी र १४ जना बिज्ञान शिक्षक सहभागी गराइएको थियो । प्रादेशिक छनौट प्रतियोगिता बिज्ञान प्रदर्शनी मेलामार्फत संचालन गरिएको हुदा सबै प्रदेशमा गरी १० हजार भन्दा बढी बिद्यार्थी लाभग्राही भएको जनाइएको छ । केन्द्रीय प्रतिस्पर्धामा सहभागी सबै विद्यार्थी नेपालका उत्कृट युवा बैज्ञानिक प्रतिभा रहेको जनाइएको छ । नेपालका संम्पूर्ण बैज्ञानिक समुदायले यसलाई ग्रहण गरी प्रवर्धन गर्न बिज्ञान शिक्षक समाज नेपालले सवैलाई धन्यावद ज्ञापन पनि गरेको छ ।

बिद्यालयस्तरीय बिज्ञान शिक्षा उन्नयन गर्न सक्रिय बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सघसस्था एजेन्सी तथा सरकारी अंगसँग सहकार्य गर्ने नीति अनुसार साइन्स एजुकेशन फ्रम क्यापियन, इक्सपरिमेन्ट, एक्सिपरेन्स एण्ड इनोभेसन भन्ने मुख्य अभियानका साथ समाज बि.स. २०६६ सालमा स्थापना गरिएको जनाइएको छ । बिज्ञान शिक्षक समाज नेपाल नेपालका करिव ४९ हजार भन्दा बढी बिद्यालय बिज्ञान शिक्षकहरुको एक मात्र  छाता सस्था हो । यसको प्रमुख उद्देश्य बिद्यालय बिज्ञान शिक्षा उन्नयन गर्नु रहेको जनाइएको छ । यस सस्थाले प्रमुख रुपमा बिद्यालय बिज्ञान शिक्षक र विद्यार्थी केन्द्रित तालिम, गोष्ठी, सेमिनार, छलफल, ओलम्पियाड, प्रदर्शनी, चित्रकला, हाजिरीजवाफ जस्ता कार्यक्रमहरुमार्फत नेपालका बिद्यालयमा बिज्ञान अध्ययन गर्ने लाखौ विद्यार्थी लक्षित बैज्ञानिक शिप बिकास, सस्कार बिकास तथा अनुसन्धान सस्कार निर्माणमा कार्य गर्दै आएको जनाइएको छ । यसैको एक कडीको रुपमा यो कार्यक्रम भएको जनाइएको छ ।

न्युज कारखाना

Chitwan Aaja चितवन आज
आइतबार, असार १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य
नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले
मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

ताजा समाचार

सबै

पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

नेपाललाई गरिखाने मान्छेहरूको देश बनाउँछौँ : अर्थमन्त्री वाग्ले

मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने

नागढुंगा–मुग्लिन सडक आजदेखि तीन राति बन्द हुने

शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ताः सरकारले मधेसलाई प्राथमिकता दिने

भक्तपुर र महोत्तरीमा गएराति भएका दुई सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

आज पनि बढ्यो सुनचाँदीको मूल्य

कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छः प्रदिप पौडेल

चितवनमा बर्ड फ्लु पुष्टि, १८ हजारभन्दा बढी कुखुरा नष्ट गरियो

प्रहरी पोसाक उत्पादनका लागि आफ्नै फ्याक्ट्री बनाउछौ : गृहमन्त्री गुरुङ

सांसदले आ–आफ्ना क्षेत्रका समस्या राख्दै, प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्

ओली रिहाइको माग गर्दै आज पनि एमालेको प्रदर्शन (फोटोफिचर)

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    मन्त्री प्रतिभा रावलको स्वकीय सचिव पदमा आकांक्षा पोख्रेल नियुक्त

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ४.
    गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • ५.
    पेट्रोलमा ४१ र डिजेलमा ९४ रुपैयाँले बढ्यो मूल्य

  • ६.
    चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.