Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, मंसिर १५, २०८२
☰
Logo सोमबार, मंसिर १५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिबिएस प्रथम वर्षको नतिजामा इन्टरनेशनल कलेज, चितवनबाट सन्जिला विश्वकर्मा भईन् नेपाल तेश्रो र चितवन प्रथम

उदयराज वाग्ले र श्रृद्धि कर्माचार्य बने मास्टर एण्ड मिस अङ्कुरम्

कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

लोकप्रिय समाचार

  • १. हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

  • २. आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस तपाईंको आजको राशीफल

  • ४. शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ७. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ८. मर्निङवाक गरिरहेका कँडेललाई ठक्कर दिई फरार मोटरसाइकलका चालक काठमाडौँबाट पक्राउ

  • ९. गोरखाबाट चितवन आउँदै गरेको बस दुर्घटनाः २१ यात्रु घाइते

  • १०. भरतपुरमा भारतीय ग्याँस बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु

१२ वर्षअघि स्मार्ट फोन दिनु बालबालिकाको स्वास्थ्यका लागि हानिकारक: अध्ययन

काठमाडौँ, १५ मङ्सिरः
बालबालिकालाई कुन उमेरमा स्मार्टफोन दिनु उपयुक्त हुन्छ? धेरै अभिभावकका लागि यो जटिल प्रश्न बनेको छ।

एक अध्ययनले १२ वर्षभन्दा अघि स्मार्ट फोन दिनु बालबालिकाको स्वास्थ्यका लागि हानिकारक हुने निष्कर्ष निकालेको अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले जनाएको छ।

सोमबार चिकित्सा जर्नल पेडियाट्रिक्समा प्रकाशित अध्ययनअनुसार १२ वर्षको उमेरअघि नै स्मार्टफोन पाएका बालबालिकामा डिप्रेसन, मोटोपना र अपर्याप्त निद्राको जोखिम बढी हुने निष्कर्ष निकालेको हो।

अमेरिकामा सञ्चालित बालमस्तिष्क अध्ययन ‘एडोलेसेन्ट ब्रेन कग्निटिभ डेभलपमेन्ट स्टडी’ले १० हजार ५०० भन्दा बढी बालबालिकाको तथ्यांक विश्लेषण गरेर यो निष्कर्ष निकालेको हो।

अध्ययनकर्ता समेत रहेका फिलाडेल्फिया बाल अस्पतालका मनोचिकित्सक डा. रान बार्जिलायका अनुसार १२ वर्षभन्दा कम उमेरमै स्मार्टफोन पाएका बालबालिकामा उमेर बढ्दै जाँदा निद्रासम्बन्धी समस्या र मोटोपनको जोखिम झनै बढ्ने देखिएको छ।

‘बालबालिकालाई फोन दिँदा यसलाई उनीहरूको स्वास्थ्यसँग जोडिएको गम्भीर विषयका रूपमा लिनुपर्छ,’ उनले भनेका छन्।

अनुसन्धानकर्ताहरूले १२ वर्षसम्म स्मार्टफोन नपाएका बालबालिकामध्ये एक वर्षपछि फोन पाएकाहरूमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या र निद्रा बिग्रने अवस्था बढी देखिएको पनि बताएका छन्।

यद्यपि यो अध्ययनले स्मार्टफोन मात्रै समस्याको कारण हो भन्ने प्रमाण भने देखाएको छैन। तर यसको भूमिका महत्त्वपूर्ण हुने वैज्ञानिकहरूको भनाइ छ।

अन्य अध्ययनहरूले पनि स्मार्टफोन प्रयोग गर्ने बालबालिका प्रत्यक्ष सामाजिक अन्तरक्रिया, शारीरिक गतिविधि र पर्याप्त निद्राबाट टाढा हुने सम्भावना बढी हुने देखाएको न्युयोर्क टाइम्सले जनाएको छ।

किशोरावस्था मानसिक र शारीरिक विकासका हिसाबले संवेदनशील समय भएकाले सानो परिवर्तनले पनि दीर्घकालीन असर पार्न सक्ने विज्ञहरूको भनाइ छ।

ब्राउन युनिभर्सिटीकी सह-प्राध्यापक ज्याक्लिन नेसीले यस अध्ययनले प्रत्यक्ष कारण–परिणाम प्रमाणित नगरे पनि अभिभावकहरूलाई बालबालिकालाई स्मार्टफोन ढिला दिन उत्प्रेरित गर्ने बताएकी छन्।

‘यसको कारण स्मार्टफोन हो भन्ने प्रमाणित गर्नु अत्यन्तै कठिन छ,’ उनले भनिन्।

अध्ययनअनुसार बालबालिकाले पहिलोपटक स्मार्टफोन पाउनेमध्य उमेर ११ वर्ष देखिएको छ।

साथै हाल अमेरिकी किशोराहरूको लगभग सबैले स्मार्टफोन प्रयोग गर्ने गरेको तथ्यांक पिउ रिसर्च सेन्टरले सार्वजनिक गरेको छ।

डा. बार्जिलाय स्वयं तीन सन्तानका पिता हुन्।

उनले आफ्ना दुई सन्तानलाई १२ वर्षअघि नै फोन दिएको स्वीकार गरे पनि ९ वर्षको सन्तानलाई भने अहिल्यै स्मार्टफोन नदिने निर्णय गरेका छन्।

‘यसको मतलब हरेक बच्चाको जीवन बिग्रिन्छ भन्ने होइन,’ उनले भने, ‘तर अभिभावक, नीति निर्माता र समाजले यस विषयलाई गम्भीरतापूर्वक लिन आवश्यक छ।’

विज्ञहरूको निष्कर्ष स्पष्ट छ—डिजिटल पहुँच आवश्यक भए पनि बालबालिकाको शारीरिक, मानसिक र सामाजिक विकासलाई प्राथमिकतामा राख्दै उमेरअनुसार नै स्मार्टफोन दिनु दीर्घकालीन स्वास्थ्यका लागि सुरक्षित उपाय हो।

Chitwan Aaja चितवन आज
सोमबार, मङि्सर १५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
युवा नेता धर्म गिरीले एमालेको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने
जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ
भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

ताजा समाचार

सबै

१२ वर्षअघि स्मार्ट फोन दिनु बालबालिकाको स्वास्थ्यका लागि हानिकारक: अध्ययन

युवा नेता धर्म गिरीले एमालेको केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने

जेनजी आन्दोलनमा लुटिएका हतियारसहित तीनजना पक्राउ

भदौ २३ गते जेनजी सहिद दिवस मनाउने सरकारको निर्णय

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

चितवनको सिजि मलमा खुल्यो फुड डायरी, लप्सीको झोल मःम बेच्न शहिद चोकमा अर्काे शाखा

देश गम्भीर संकटमा गुज्रिरहेको छ : झलनाथ खनाल

सिन्धुलीमा माछा मार्न गएका एक जनाको मृत्यु

गृहमन्त्री अर्यालद्वारा निमार्णाधीन सुक्खा बन्दरगाह निरीक्षण

सातौँ अन्तरराष्ट्रिय मर्यादित महिनावारी दिवस नेपालमा मनाइँदै

अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा सञ्चारमन्त्री खरेलको जोड

सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै होः अर्थमन्त्री खनाल

मेयर बालेनलाई पितृशोक

चितवनका जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र

एक हजार ८०० मिटर सडक आठ वर्षदेखि अलपत्र

सुनचाँदीको मूल्य बढ्यो

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

  • २.
    आज शुक्रबार यी राशिहरूका लागि लाभदायक, हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस तपाईंको आजको राशीफल

  • ४.
    शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    आज मंसिर १० गते बुधबार, हेर्नुहोस् तपाइँको आजको राशिफल

  • ६.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech