Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत १६, २०८२
☰
Logo सोमबार, चैत १६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ४. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ६. ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

  • ७. ट्रम्पको घोषणा पश्चात विश्व बजारमा तेल मूल्य घट्यो

  • ८. सिंहदरबारबाट बिदा भइन् प्रधानमन्त्री कार्की, निजी निवासमा सारियो सामान

  • ९. गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

  • १०. चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

उवासंघ चितवनको अध्यक्षमा शिरीष पन्तले उमेदवारी दिने

चितवन, कार्तिक १६ –
उद्योग वाणिज्य संघ–चितवनको अध्यक्षमा उमेदवारी दिने युवा व्यवसायी शिरीष पन्तले घोषणा गरेका छन् । संघको ५९औँ साधारण सभा तथा अधिवेशन आगामी पुसको तेस्रो सातातिर हुँदै छ । गएको अधिवेशनमा सुमनकुमार श्रेष्ठसँग अध्यक्षमा पराजित भएका पन्त यसपटक सशक्त युवा व्यवसायीको प्यानलसहित चुनाव लड्दै छन् ।

आफू निर्वाचित भएपछि संघमा महिला व्यवसायी, युवा उद्यमी र सबै तहका व्यवसायीलाई अवसरका ढोका खुला गरिने उनले बताए । संघले आयोजना गर्ने चितवन महोत्सवको गौरव र गरिमा क्रमशः ओझेल पर्न थालेको अनुभूति व्यावसायिक समुदायले गर्न थालेको भन्दै उनले महोत्सव आफ्नो मौलिक उद्देश्य, उद्योग–व्यापार र स्थानीय उत्पादनको प्रवद्र्धनबाट बिस्तारै टाढिँदै गएको बताए ।

आफ्नो उमेदवारी व्यक्तिगत मह¤वाकाङ्क्षा नभई सबै व्यवसायीको साझा आवाज भएको बताउँदै उनले थकित बजारको पीडा सुन्न र समाधान खोज्न आफूमा साहस रहेको बताए । ‘म केवल पदका लागि होइन नयाँ सोच, सशक्त युवा नेतृत्व र पारदर्शी नेतृत्वका लागि व्यवसायीको विश्वास माग्न चाहन्छु’, उनले भने ।

महोत्सवका पछिल्ला संस्करणहरुमा पारदर्शिता अभाव र व्यक्तिगत स्वार्थ हाबी हुन थालेको भन्दै उनले भने, ‘कुनै समय चितवनको व्यापारिक आत्मविश्वास झल्काउने महोत्सव आज विश्वास र विश्वसनीयता दुवै गुमाउँदै गएको धारणा प्रबल बन्दै गएको छ ।’ व्यवसायीको मतदानले युवा नेतृत्वलाई सशक्त बनाउँदै संघलाई पारदर्शी बनाउने उनले विश्वास व्यक्त गरे । ४२ वर्षीय पन्तका तीनवटा हार्डवेयर पसल छन् भने उनले एउटा बिजुली बत्ती पसल सञ्चालनमा ल्याउँदै छन् ।

यस्ता छन् पन्तका योजना :

आफ्नो टिम युवा ऊर्जा, अनुभव र जिम्मेवारीको सङ्गम हुने उनले बताए । आफ्ना प्यानलका अन्य उमेदवारको नाम केही दिनमा सार्वजनिक गर्ने उनले जानकारी दिए । आफ्नो टिमले गर्ने कामको योजनाबारे भने उनले खुलाएका छन् ।

बजार व्यवस्थापन सुधार, डिजिटल सदस्य सेवा, व्यवसायी सुरक्षा सुनिश्चितता र स्थानीय उत्पादन प्रवद्र्धन आफ्नो मुख्य प्राथमिकता रहेको उनले बताए । त्यस्तै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र आइटीजस्ता क्षेत्रलाई जोड्दै व्यवसाय र समाज दुवैलाई सशक्त बनाउने लक्ष्य लिइएको उनी बताउँछन् ।

जिल्लाका व्यवसायीको पसिना र लगानीले चितवनको अर्थतन्त्र धानेको बताउँदै उनले विगत केही वर्षयता बजारहरु अव्यवस्थित र असन्तुलित हुँदै गएको बताए ।

‘व्यवसायीहरुले लगानी गरेका छन्, कर तिरेका छन् तर त्यसको प्रतिफलमा निराशा र असहज वातावरणमात्रै पाएका छन्’, उनी भन्छन्, ‘नारायणगढ बजार आज फोहोर, पार्किङ अभाव, ट्राफिक जाम र योजनाविहीन व्यवस्थापनको उदाहरण बनेको छ । पसलभित्रका ग्राहक सडक फुटपाथमा हराइरहेका छन् । स्थायी व्यवसायीहरूले कर तिरेर पसल चलाउँदा, फुटपाथमा अनुमतिबिना व्यवसाय हुने प्रवृत्तिले असमान प्रतिस्पर्धा र अन्यायपूर्ण बनाएको छ ।’

तीन तहका सरकारलाई कर तिरेर सञ्चालन भएका व्यवसायलाई सुरक्षित गर्न फुटपाथ व्यवसायको सही व्यवस्थापन आवश्यक रहेको उनले बताए । सरोकारवाला निकायसँग समन्वय गरी रात्रि समयमा पनि बजार सुरक्षित बनाउन आफूहरुले काम गर्ने उनले जानकारी दिए ।

‘रत्ननगर, टाँडी, खैरहनी, माडी र इच्छाकामनाजस्ता क्षेत्रका व्यवसायीहरुलाई पनि समान ध्यान दिइने छ । यी क्षेत्रहरुलाई चितवनको आर्थिक केन्द्रसँग जोड्ने डिजिटल र नीतिगत पहल गर्ने छौँ’, उनले भने ।

‘मेड इन नेपाल’ अभियानमार्फत स्थानीय उत्पादनलाई राष्ट्रिय बजारमा पु¥याउने र पर्यटनसँग जोड्ने दीर्घकालीन योजना अघि सारिने उनले बताए ।

त्यस्तै संघलाई पारदर्शी, समावेशी र नतिजामुखी बनाउने उनले उद्घोष गरे । ‘योजनाहरु व्यवसायीसामु प्रस्तुत गरिने छ र हरेक आवाजलाई सुन्ने नेतृत्व प्रणाली विकसित गरिने छ’, उनी भन्छन्, ‘हामी युवापुस्ता हौँ, तर अनुभव र जिम्मेवारी दुवैको सम्मान गर्छाैं । पुरानो पुस्ताको मार्गदर्शन र नयाँ पुस्ताको जोश मिलाएरमात्रै संघ सशक्त बन्न सक्छ भन्ने हाम्रो विश्वास छ ।’

Chitwan Aaja चितवन आज
आइतबार, कार्तिक १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सांसदले आ–आफ्ना क्षेत्रका समस्या राख्दै, प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्
ओली रिहाइको माग गर्दै आज पनि एमालेको प्रदर्शन (फोटोफिचर)
अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले

ताजा समाचार

सबै

सांसदले आ–आफ्ना क्षेत्रका समस्या राख्दै, प्रधानमन्त्रीलाई भने– समाधानमा जोड दिनुहोस्

ओली रिहाइको माग गर्दै आज पनि एमालेको प्रदर्शन (फोटोफिचर)

अब निजी क्षेत्रले घुस खुवाउन पर्दैन, ढुक्क भएर लगानी बढाउनुस: अर्थमन्त्री वाग्ले

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको जिम्मा ‘युसिन–एआरटी’ जेभीलाई, एक अर्ब १० करोडमा ठेक्का

सार्वजनिक यातायात प्रणाली सुधारः गाडीहरूमा क्यूआर राख्न सिफारिस

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण सुनुवाइ छुट्टाछुट्टै इजलासमा

आज सुनचाँदीकै मूल्यमा गिरावट,सुनको मूल्य दुई लाख ८३ हजार ५०० रुपैयाँमा कायम

चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी

गृहमन्त्री गुरुङले भनेः जोखिम न्यूनीकरणमा १० बर्षदेखि काम गरिहेको छु, सचेत छु

नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

ओलीको पक्राउविरुद्ध आन्दोलन जारी, प्रधानमन्त्री र गृहमन्त्रीको छानविनको माग

चारपटक म्याद थपेर प्रशासकीय भवन सम्पन्न गर्ने निर्माण कम्पनीलाई चितवनमा १ करोड १६ लाख जरिवाना

तारेखका लागि काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

सुनको मूल्यमा आज व्यापक वृद्धि, चाँदी पनि महँगियो

ओली–लेखक पक्राउपछि कोशीको राजनीतिः एमाले सडकमा, कांग्रेसभित्र दुई धार

असिना पानीले भित्र्याउने समयको बाली नष्ट, कृषकहरू चिन्तित

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    नारायणी नदीमा डुबेर कक्षा ७ का दुई विद्यार्थीको मृत्यु

  • ३.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ४.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५.
    पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ६.
    ठमेलबाट यौनधन्दा सञ्चालन गर्ने २० विदेशी महिला पक्राउ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.