काठमाडौं असोज २-
आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको दिनका लागि सुनको मुल्य प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन सुनको मुल्य प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले घटेर २५२० रुपैयाँ भएको छ । अघिल्लो दिन प्रतितोला २५५० रुपैयाँमा कारोबार भएको थियो ।