Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ ०६, २०८२
☰
Logo मङ्गलबार, माघ ०६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ७. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ८. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ९. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • १०. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

काठमाडौँ र नेपालगञ्जबाट भागेका कैदी सुर्खेतमा पक्राउ

कर्णाली, भदौ २८ –
जेनजी आन्दोलनका क्रममा काठमाडौँ डिल्लीबजार कारागार र नेपालगञ्ज बाल सुधार गृहबाट भागेका दुई कैदीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आठबिसकोट नगरपािलका–३ रुकुमपश्चिम गोतामकोट निवासी कर्तव्य ज्यान मुद्दाको कैदी १७ वर्षीय मनिष विष्ट रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार विष्ट यही भदौ २५ गते नेपालगञ्जस्थित हिर्मुनियामा रहेको बालसुधार गृहबाट फरार रहेका थिए ।

काठमाडौँ डिल्लीबजार कारागार कार्यालयबाट भदौ २४ गते फरार रहेका वीरेन्द्रनगर नगरपालिका–९ सुर्खेत बामेखोला निवासी कर्तव्य ज्यान मुद्दाको कैदी ३१ वर्षीय गणेश नेपालीलाई पक्राउ गरिएको प्रवक्ता बुढ्थापाले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी सहायक निरीक्षक किशोर खत्री नेतृत्वको टोलीले दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला कारागार सुर्खेतमा पठाइएको उहाँले जनाउनुभयो ।

यसैबीच जेनजी प्रदर्शनका क्रममा रहेको कमजोर सुरक्षा अवस्थाको फाइदा उठाउँदै जिल्ला कारागार पर्वतबाट फरार भएका कैदीबन्दीमध्ये पाँच जना नियन्त्रणमा आएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार बिहीबारसम्म विभिन्न कसुरका पाँच जनालाई नियन्त्रणमा लिएर पुनःजिल्ला कारागारमा चलान गरिएको छ । कारागारबाट फरार भएका १९ जनामध्ये पाँच जना पुनःकारागारमा पुगे बाँकी १४ जनालाई समयमा नै प्रहरीको सम्पर्कमा आउन भनिएको छ ।

अदालतबाट कैद फैसला भएका व्यक्तिले जसरी कैद भुक्तानी गर्नुपर्ने र प्रहरीले जुनसुकै समयमा पक्राउ गरेर सजाय भुक्तानीको लागि कारागारमा राख्ने भएकाले इमानदार भएर समयमा नै प्रहरीको सम्पर्कमा आउन अनुरोध गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।

विभिन्न अपराधमा संलग्न भएका व्यक्तिलाई ३०÷४० वर्षपछि पक्राउ गरेर कारागारमा राखिएको सम्झाउँदै प्रहरीले लामो समय प्रहरीको आँखा छल्न नसकिने भएकाले समयमा नै सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ ।

आन्दोलनको मौकामा देशका विभिन्न कारागारबाट भागेका कैदीबन्दी भने आत्मसमर्पण गर्दै प्रहरी चौकीमा जाने क्रम बढिरहेको छ । सुरक्षा व्यवस्था कमजोर पारिएको अवस्थामा भाग्ने मौका पाएको भए पनि अब विस्तारै सुरक्षा प्रत्याभूति बढ्दै गएपछि जेलबाट भागेका स्वतःस्फूर्त प्रहरीमा आउन थालेका हुन् ।

अदालतको फैसला कार्यान्वयन गर्नका लागि प्रहरीले जसरी पक्राउ गर्ने र अहिले भागेका कानुनी रूपमा झनै अप्ठ्यारोमा पर्न सक्ने, सजाय झनै लम्बिन सक्ने, थप मुद्दा झेल्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसबाट सुरक्षित हुनका लागि कैदीहरूले आत्मसमर्पण गरिरहेका हुन् ।

आफ्नो समुदायमा कोही नयाँ मान्छे आएमा, फरक खालको क्रियाकलाप देखाएमा वाशंका स्पद कुनै गतिविधि गरेको भएमा समयमा नै सुरक्षाकर्मीलाई खबर गरेर समुदायलाई सुरक्षित राख्नुपर्ने उहाँको भनाइ छ । प्रहरीले गरिरहेका गस्तीहरूमा भेटिएका शङकास्पद व्यक्ति माथि अनुसन्धान तथा सोधपुछ गर्ने क्रममा उनीहरूले गर्वका साथ आफूहरूले जेल तोडेर आएको बताएकाले उनीहरूबाट थप घटनाको जोखिम हुनसक्ने चेतावनी प्रहरीले दिएको छ ।

भाग्ने र भगाउन मद्दत गर्ने सबै जना अपराधी भएको भन्दै उहाँले प्रहरीलाई केही समय हाँसोको पात्र बनाउँदा जनताकै घर लुटिने, आफ्नै दिदीबहिनी माथि दुव्र्यवहार, बलात्कारलगायत हिंसा हुने जोखिम रहेकाले आफ्नो समाजको बारेमा नागरिक चिन्तित बन्नुपर्ने प्रहरीले बताएको छ । कोही कसैले देशका विभिन्न कारागारबाट फरार भएका कैदीबन्दीहरू छरछिमेकमा आएको जानकारी पाएर प्रहरीमा खबर गरेमा सूचना दिने व्यक्तिका विवरण गोप्य राखिने सूचना दिने व्यक्ति सुरक्षित नै रहने प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो । रासस

Chitwan Aaja चितवन आज
शनिबार, भदौ २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता
ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता
पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

ताजा समाचार

सबै

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे

प्रचण्डले रुकुमपूर्वबाट गराए उम्मेदवारी मनोनयन दर्ता

एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता

महेश बस्नेतसँग चुनाव लड्न भक्तपुर–२ मा शोभा पाठकको उम्मेदवारी, चुनाव चिह्न जुत्ता

रणनीतिक महत्वको च्याम्ताङ–घोङघप्पा सडक निर्माण नेपाली सेनाबाट

अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

झापा ५ बाट बालेनले गराए उमेदवारी दर्ता

रमेश लेखकको टिकट खोसियो

चुनाब लड्न भरतपुरकी मेयर रेनु दाहालले दिइन् राजीनामा

प्रचण्डको मनोनयन दर्ता दिउँसो १ बजे

वर्गसंघर्षको धार बोकेर चितवन–२ मा प्रताप गुरुङ

सोमबार गैँडाकोट महोत्सवको १९ हजार दर्शकद्वारा अवलोकन

मन्त्रालयद्वारा मन्त्री खरेलको बिदाइ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ६.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.