Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, चैत २५, २०८२
☰
Logo बुधबार, चैत २५, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ७. मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

  • ८. कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

  • ९. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

  • १०. वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

६ महिनाभित्र विशेष महाधिवेशन बोलाउने प्रचण्डको घोषणा अझै भएन कार्यान्वयन

काठमाडौँ ,०२ साउन ।
नेकपा माओवादी केन्द्रको विशेष महाधिवेशनको सम्भावना घर्केको छ । गत वर्ष पुस २३ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले ६ महिना पूर्व–पश्चिम मार्ग केन्द्रित जागरण अभियान चलाउने र ६ महिना विशेष महाधिवेशनको तयारी गर्ने निर्णय गरेको थियो ।

तर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठक नबोलाएर साउन १६ गते स्थायी समिति बैठक बोलाएका छन् । पार्टीको निर्णय अनुसार असारसम्म अभियान र केन्द्रीय समिति बैठक सम्पन्न भएर महाधिवेशनको टुङ्गो लागि सक्नुपर्थ्यो । अहिले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियान सम्पन्न भएपनि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान कास्कीसम्म मात्र सम्पन्न भएको छ ।

वर्षा लगत्तै थाँती रहेको अभियान सम्पन्न गरेपछि मात्र केन्द्रीय समिति बैठक बस्ने सम्भावना रहेको उपमहासचिव हरिबोल गजुरेलले बताए । आगामी केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति घोषणा गर्न सक्ने भएकाले विशेष महाधिवेशन नहुने उनले स्पष्ट पारे ।

‘आठौँ महाधिवेशन सम्पन्न भएको ६ महिनापछि विशेष महाधिवेशन बोलाउने अध्यक्षले घोषणा गर्नुभएको थियो । अब नियमित महाधिवेशन आउनै एकवर्ष बाँकी रहेकाले विशेष महाधिवेशन हुने सम्भावना छैन’, उनले भने ।

२०७८ साल पुसमा राष्ट्रिय सम्मेलनलाई रूपान्तरण गरी आठौँ महाधिवेशन सम्पन्न गरेकाले ६ महिनाभित्र विशेष महाधिवेशन बोलाउने अध्यक्ष प्रचण्डले घोषणा गरेका थिए । तर चार वर्ष पुग्न लाग्दा समेत माओवादीले महाधिवेशनको कुनै सुरसार गरेको छैन ।

अर्का उपमहासचिव जनार्दन शर्माले आगामी मङ्सिरमा विशेष महाधिवेशन गर्ने पछिल्लो केन्द्रीय समितिले निर्णय गरेकाले निर्धारित समयमै हुनुपर्ने बताएका छन् ।

‘हामीले आठौँ महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्रै विशेष महाधिवेशन गर्नुपर्थ्यो । तर चार वर्ष हुन लाग्दा समेत महाधिवेशन हुन सकेन । पछिल्लो केन्द्रीय समिति बैठकले मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो । पार्टीलाई विधि, पद्धति र प्रक्रियाबाट अगाडि बढाउनका लागि नियमित होइन विशेष महाधिवेशन बोलाउनुपर्छ’, उनले भने ।

शर्माले पार्टीभित्र नेतृत्वको टकराब भन्दा पनि नीति, विधि, पद्धति, विचार, सिद्धान्तको मन्थन हुनुपर्ने अडान आफ्नो यतावत रहेको बताए ।

यद्यपि विशेष वा नियमित महाधिवेशन नभई एकता महाधिवेशन पनि हुन सक्ने नेताहरूले सम्भावना देखेका छन् । नेपाल समाजवादी पार्टी(नेसपा) महिन्द्र राय यादव, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतसँग पार्टी एकता गरी एकता महाधिवेशन गर्न सकिने सम्भावना रहेको अर्का उपमहासचिव मातृका यादव बताउँछन् ।

‘गत वर्ष पुसमा सकिएको केन्द्रीय समिति बैठकले आगामी मङ्सिरसम्म विशेष महाधिवेशन गर्ने भनिएको हो । जागरण अभियान नै नसकिएकाले त्यो सम्भावना देखिँदैन । नियमित महाधिवेशन आउन नै डेढ वर्ष बाँकी छ’, यादवले भने, ‘विप्लवजी, महिन्द्रजी लगायतका पार्टीसँग पनि एकताका लागि पहल भइरहेको छ । विचार मिल्ने सबै वामपन्थी दलहरूसँग एकता गरेर एकता महाधिवेशन हुन सक्ने सम्भावना पनि छ ।’

२०८० साल साउनको तेस्रो हप्ता काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले भदौदेखि तीन महिने जागरण अभियान सम्पन्न गरेर मङ्सिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोही वर्ष फागुनमा विधान अधिवेशन बोलाएपछि महाधिवेशनको मिति टरेको थियो । पार्टीको हरेक आन्तरिक बैठकमा विशेष महाधिवेशन बोलाउन पर्नु दबाब बढ्दै गएपनि तिथि मिति घोषणा गर्न नेतृत्वले आनाकानी गरिरहेको माओवादीकै नतहरूको गुनासो छ ।

Chitwan Aaja चितवन आज
शुक्रबार, साउन ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’
प्रतिनिधिसभाः सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण
धुलो उडेपछि राजविराज-भारदह सडक स्थानीयले गराए अवरुद्ध

ताजा समाचार

सबै

‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’

प्रतिनिधिसभाः सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण

धुलो उडेपछि राजविराज-भारदह सडक स्थानीयले गराए अवरुद्ध

प्रधानमन्त्री बालेन्द्र शाहको सामूहिक कूटनीतिक संवादमा विभिन्न देशका राजदूतहरूको सहभागिता

नारायणी नदीमा पर्यटन काव्य उत्सव

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

एकैदिन तोलामा ७२ सयले बढ्यो सुन

चितवनको खैरहनी नगरपालिकाद्वारा धानको बीउमा ५० प्रतिशत अनुदान

देवचुली–१५ मा निःशुल्क स्वास्थ्य तथा क्यान्सर सचेतना शिविर सम्पन्न, ३०० भन्दा बढी लाभान्वित

मुग्लिन–मलेखु सडकखण्डः छ दिन रातको समयमा सडक आवागमन बन्द गरेर घोप्टे भिरको भित्तो काटियो

घरबाटै कार्यालयको काम गर्न सरकारको आह्वान

मधेश प्रदेशबाट ३४ जना बिचौलिया पक्राउ

नागढुंगा–मुग्लीन सडकखण्डको निर्माणबारे जिम्मेवार निकायको जवाफदेहीता सुनिश्चित गर्न माग

जलेश्वर बर्दिबास सडकखण्डमा मोटरसाइकल ठोक्किएर आगो लाग्दा तीन विद्यार्थीको जलेर मृत्यु

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर,गृहमन्त्री सुधन गुरुङ पाचौं नम्बरमा

चितवनमा अठार वटा कृष्णसार ल्याइने

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    मालपोतमा खुलेआम सेटिङ धन्दा, १६ बिचौलिया समातिए

  • ६.
    फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.