असार, काठमाडौं ।
काठमाडौंको कीर्तिपुर नगरपालिका-५, जाखामा निर्माणाधीन शौलालयको सेफ्टी ट्याङ्कीको पानी जमेको खाल्डोमा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ५ वर्षीय अभिषेक मगर रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।