सोलुखुम्बु जेठ ६
विश्वको सर्वोच्च शिखर सगरमाथा ९८८४८।८६ मि० मा अनेरास्ववियु २४औं राष्ट्रिय महाधिवेशनको लोगो र झन्डा फहराएको छ ।
विश्वप्रसिद्ध हिमाल आरोही मिङ्गमा डेभिड शेर्पाले अनेरास्ववियुको झन्डा सगरमाथाको चुचुरोमा फहराएका हुन ।
अनेरास्ववियु अध्यक्ष समिक बडालले सगरमाथाको चुचुरोमा अनेरास्ववियुको झण्डा फहरिनु साझा गौरवको क्षण संगै प्रतिबद्धता, साहस र संघर्षको प्रतिक भएको बताए ।
अध्यक्ष बडालले प्रतिक्रिया दिदै भने ूजलवायु परिवर्तनको प्रभावबारे चेतना फैलाउने र यसको रोकथामका लागि विद्यार्थीहरूको संगठन अनेरास्ववियु दृढ छ हामी आवाज उठाउनेछौं, नेतृत्व गर्नेछौं र भविष्यको लागि समाधानको बाटो देखाउनेछौ।ू
अनेरास्ववियुको २४ औ राष्ट्रिय महाधिवेशन जेष्ठ २५(२८ सम्म किर्तिपुर काठमाडौंमा हुदैछ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार