Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, असोज ३०, २०८२
☰
Logo बिहिबार, असोज ३०, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

विद्यालय खुले, पठनपाठन भोलिदेखि

लोकप्रिय समाचार

  • १. आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५. भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६. आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

  • ७. हमाससँग रहेका ४८ बन्धकमध्ये २० जना मात्रै जीवित

  • ८. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ९. जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

  • १०. शिक्षा विकास तथा समन्वय इकाइ चितवनलाई प्याब्सन र हिसानको सहयोग

न्यू होप नमस्तेको अधिवेशन सम्पन्न : अध्यक्षमा पुनः श्रेष्ठ

बैशाख २०,चितवन-
चितवनका विभिन्न पेशा, व्यवसायमा संलग्न युवा व्यवसायीको व्यवसायिक समुह न्यू होप नमस्ते ईन्भेष्टमेन्ट प्रालीको अध्यक्षमा पुनः दिपेश श्रेष्ठ चयन भएका छन् । पाल्पाको रिब्दीकोटमा शुक्रबार सम्पन्न कम्पनीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । कम्पनीको सञ्चालक समिति सदस्यहरुमा मनोज रानाभाट, भुपेन्द्र कर्माचार्य, गोपाल भट्टराई, सजिब वदन भण्डारी चयन भएका छन् ।

कम्पनीको बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष श्रेष्ठले कम्पनीले देशको बिषम परिस्थितिमा प्रगति गर्न सफल भएको बताए । ‘हामीले पहिलो चरणमा रियल स्टेटलाई प्राथमिकता दिएर काम गर्यौं । ‘अपेक्षित सफलता प्राप्त गर्यौं, अध्यक्ष श्रेष्ठले भने, यहांँ सम्म आइपुग्न सबैको उत्तिकै हात छ ।’ आगामी बर्षमा कम्पनीले संभावित क्षेत्रमा लगानी गर्दै जाने उनले बताए । ‘संकटमा पनि संभावना र अवसर खोज्नुपर्छ अध्यक्ष श्रेष्ठले भने, हाम्रो जस्तो देशमा कुन क्षेत्रमा बढी संभावना र भविष्य छ सोही क्षेत्रमा लगानी गर्नुपर्छ ।’

कम्पनीका सदस्य मनोज रानाभाटले संस्थाको गतिविधि, उद्धेश्य बारेमा जानकारी दिंँदै अप्ठ्यारो परिस्थितिमा पनि कम्पनीले उचाई प्राप्त गर्न सफल भएको बताए । ’कोरोना पछि हरेक क्षेत्र तहसनहस छ, रानाभाटले भने, तर हामीले जुन क्षेत्रमा हात हाल्दै आएका छौं सफलनै भएका छौं ।’

कम्पनीका अर्का सदस्य एवं चितवन चेम्बर अफ कमर्सका अध्यक्ष गोपाल भट्टराईले समय परिस्थिति अनुसार लगानीलाई विस्तार र परिमार्जित गर्दै लैजानुपर्ने बताए ।

‘नेपालमा हाइड्रो र अटोमोबाइल क्षेत्र, त्यस्तै ‘वल्ड एज होम’मा पनि उत्तिकै संभावना छ । हामीबीचका अनुभवी व्यवसायीहरुबीच सल्लाह गरेर थप क्षेत्रमा लगानी गर्दै जानुपर्दछ ।’ भट्टराइले भने । यसका लागि त्यो क्षेत्रको बजार, उपभोक्ता माग अनुसार लगानी गर्नुपर्ने उनको भनाई छ ।

कम्पनीका अर्का सदस्य दिेपेश श्रेष्ठ (ख) ले नेपालमा हरेक व्यवसाय फष्टाउन नसकिरहेको बेला नयांँ क्षेत्रमा लगानी गर्दा विचार गरेर मात्र लगानी गर्नु पर्ने बताए । ‘हाम्रो ग्रुपमा हरेक क्षेत्रको विज्ञहरु हुनुहुन्छ, उहांँ लगायतको टीम बसेर लगानीको ग्यारेन्टी गर्ने गरी मात्र काम गर्नुपर्छ ।’ श्रेष्ठले भने ।

चितवन चेम्बर अफ कर्मसका उपाध्यक्ष एवं कम्पनीका सदस्य रुवीन रामुदामुले सुरक्षित क्षेत्रमा मात्र लगानी गर्नुपर्नेमा जोड दिए । ‘लगानी गर्नुअघि अन्तरराष्ट्रिय बजार, अर्थतन्त्र र नेपालमा पर्ने प्रभावको बारेमा पनि अध्ययन गर्न जरुरी छ, रामुदामुले भने, अर्कोकुरा सरकारको पोलिसीलाई पनि हामीले हेनुपर्ने हुन्छ ।’

सहभागी अन्य सदस्यहरुले कम्पनीमा लगानी गर्ने मात्र होइन दिर्घकालीन योजना,भिजन र विज्ञ सहितको टीम विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले संकटमा पनि प्रशस्त संभावना हुने भन्दै स्वदेशमै युवा फर्काउने, रोजगारी सिर्जना गर्ने र निर्यातमुखी उद्योग व्यवसायमा लगानी गर्न सुझाव दिएका थिए ।कम्पनीमा पोल्ट्री, अटोमोबाइल, होटल, सुनचांँदी, स्वास्थ्य, सहकारी लगायत क्षेत्रका व्यवसायीहरु गरी ३० जना सदस्य आवद्ध छन् ।

Chitwan Aaja चितवन आज
शनिबार, बैशाख २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

ताजा समाचार

सबै

एघार मुलुकका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

सहकारीपीडितको समस्या समाधानमा प्रधानमन्त्रीको पहल

सगरमाथाको पहिलो सफल आरोहण दलका सदस्य कान्छा शेर्पाको निधन

खोलामा डुबेर तीन बालिकाको मृत्यु

जाडो छल्न हिमालपारिबाट चितवन आउन थाले चरा

बाँसका भाँडाकुँडा बनाउने डोमजातिलाई भ्याइनभ्याई

चितवनमा फूल आयात रोक्न फ्लोरिकल्चर एसोसिएसन नेपाल चितवन शाखाको माग

जेनजीका माग पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको सञ्चारमन्त्री खरेलको दाबी

फूलखेतीबाट एक याममा पाँच लाख बढी आम्दानी

प्रधानमन्त्रीको निष्कर्ष- निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्नुपर्ने देखियो

पर्सा प्रहरीद्वारा ६७ युनिट रगत सङ्कलन

फरार १२२ कैदीबन्दी काठमाडौँबाट पक्राउ

मधेशका नवनियुक्त मुख्यमन्त्री सोनलले लिए शपथ

नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई ससर्त उपलब्ध गराउने समझदारी

फागुन २१ को चुनावबारे दलहरूसाग औपचारिक संवादमा जुट्यो आयोग

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

  • २.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ५.
    भरतपुर–४ ,धर्मपथ टोलमा “हाम्रो वडा हामी बनाउँछौं” अभियानअन्तर्गत सडक मर्मत सम्पन्न

  • ६.
    आइतबार कुन राशिको भाग्य कस्तो ? हेर्नुहोस् आजको राशिफल

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech