Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, चैत ०१, २०८२
☰
Logo आइतबार, चैत ०१, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ७. ट्रम्पका धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो नयाँ सर्वोच्च नेता

  • ८. तेहरानका तेल डिपोमा अमेरिका–इजरायलको आक्रमणले ‘एसिड वर्षा’को खतरा

  • ९. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • १०. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

दैलेखमा बजेट सकाउन कै लागि जनप्रतिनिधि र कर्मचारी अन्तर जिल्ला भ्रमणमा

दैलेख, २७ जेठ

जिल्लाको नारायाण नगरपालिका १ का जनप्रतिनिधि र कर्मचारीले सरकारी बजेट सकाउन अन्तर जिल्ला भ्रमणमा गएका छन् ।

देशमा आर्थिक संकट गहिरिँदै गएको भन्दै सङ्घीय सरकारले फजुल खर्च कटौतीका लागि आर्थिक मितव्ययिताको नीति अपनाएको भए पनि दैलेखको जनप्रतिनिधि र कर्मचारी बजेट सकाउनकै लागि अन्तर जिल्ला भ्रमणमा निस्केका छन् ।

बाहिरी जिल्लामा यहाँका पर्यटकीय स्थलको प्रचारप्रसार गर्न नगरपालिका–१ ले आर्थिक वर्ष ०७८र०७९ विनियोजन गरेको पाँच लाख बजेट सकाउन नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लसहित अन्य कर्मचारी र जनप्रतिनिधिहरू लामबद्ध भएर भ्रमणमा निस्केका हुन् ।

आर्थिक वर्ष सकिनै लाग्दा यहाँ आएको विकासे बजेट कार्यान्वयनतर्फ ध्यान दिनु भन्दा जनप्रतिनिधि र कर्मचारी लामबद्ध भएर भ्रमणमा निस्कनु पाँच लाख सकाउन बाहेक अन्य कुनै उद्देश्य नरहेको स्थानीय दीपक श्रेष्ठले बताए ।

उनले भने, ‘यहाँका गरिब जनता औषधि नपाएर उपचार विहीन हुनु परेको छ, पाँच लाख भ्रमणमा सकाउनु भन्दा गरिबको उपचार र यहाँको विकासमा खर्च गरेको भए हुन्थ्यो, गाउँका सरकारले जनताका समस्या भन्दा पनि आफ्नो मस्तीमा ध्यान दिएको देखियोु,

दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले सङ्घीय सरकारले आर्थिक मितव्ययिताको नीति ल्याएका वेला फजुल खर्चका लागि भ्रमण लगायतका आवश्यकताहीन कामहरू गरिनु गलत भएको बताए।

‘भ्रमणले जिल्लालाई के फाइदा हुन्छ, भ्रमणको उद्देश्य के हो सरकारको नीति विपरीत कोही पनि जान पाइँदैन’, उनले भने।

कर्मचारी भ्रमणमा जाँदा प्रशासनलाई जानकारी गराउनु पर्ने भए पनि को, कहाँ, कसरी भ्रमणमा गए आफूलाई जानकारी नभएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाई छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्लले प्रशासनलाई कुनै पनि जानकारी गराउनु नपर्ने बताए। ‘हाम्रो हाकिम भनेको नगर प्रमुख हो, मैले भ्रमणमा निस्कने कुरा नगर प्रमुखलाई जानकारी गराएको छु, प्रशासनलाई पर्दैन’, मल्लले भने।

वडा नम्बर १ का वडा अध्यक्ष सन्देश श्रेष्ठले भ्रमण बजेट वडा कार्यालयको नभई नगरपालिकाको भएको बताएका छन्। उनले नगरको पाँच लाख बजेटबाट नयाँ केही सिक्नका लागि भ्रमणमा निस्केको बताए। ‘अन्य कुरा जानकारी छैन, विस्तृत जानकारीका लागि वडा सचिवलाई बुझ्नु पर्छ’, वडा अध्यक्ष श्रेष्ठले भने । वडा सचिव गोपाल श्रेष्ठ​ भने सम्पर्कमा आएनन् ।

भ्रमण बजेट वडा कार्यालय वा नगरपालिकाको भन्ने विषयमा कुरा बाझिएको छ, भ्रमणमा रहेका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मल्लले वडाको बजेट भएको बताए। वडा अध्यक्ष सन्देश श्रेष्ठले भने नगरको बजेट रहेको बताए। वडा नं. १ का तत्कालीन वडा अध्यक्ष तीर्थनारायण श्रेष्ठले जिल्लामा रहेका पर्यटकीय स्थलको प्रचारका लागि अन्तर जिल्ला भ्रमणका गर्न बजेटको व्यवस्थापन गरेको बताए ।

‘अन्तर जिल्ला भ्रमणका लागि पाँच लाख बजेटको थियो, भ्रमणमा जाँदा यहाँका धार्मिक ऐतिहासिक सम्पदा, कला संस्कृतिको पोस्टर, फोटो लगायतका सामाग्री लिएर जाने भन्ने योजना थियो, नयाँ आएका जनप्रतिनिधिले के कसरी कार्यक्रम बनाएर भ्रमणमा निस्किए थाहा भएन’, श्रेष्ठले भने।

यता, नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले पूर्व निर्धारित कार्यक्रम भएकाले रोक्न नसकिएको बताए। उनले हाकिमलाई बिदा स्वीकृति नदिएको बताए। ‘हाकिमलाई बिदा स्वीकृति गरिएको हैन, मिल्दैन पनि, उहाँ जाँदा जानकारी गराउनु भएको हो ।’ – न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
शुक्रबार, जेठ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी
चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते
श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ताजा समाचार

सबै

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

छ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने

आक्रमणपछि कस्तो छ लेबनानमा खटिएका नेपाली शान्ति सैनिकको अवस्था ?

तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान

मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त

रवि लामिछानेसहितका नेताहरू ‘बिरामी’, रास्वपाको सचिवालय बैठक भर्चुअल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

साताको पहिलोदिन तोलामा ४८ सयले घट्यो सुनको मूल्य

गोरखा माइक्रोबस दुर्घटना अपडेटः सात जना भारतीयको मृत्यु

तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र,नागरिकलाई सास्ती

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ५.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ६.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.