Chitwan Aaja SKIP THIS
Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, माघ १३, २०८२
☰
Logo मङ्गलबार, माघ १३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

लोकप्रिय समाचार

  • १. आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २. कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३. आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४. आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५. स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६. कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

  • ७. बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

  • ८. सिमलताल दुर्घटना: त्रिशूलीमा भेटिएको गणपति डिलक्स बसभित्र मानव कङ्काल भेटियो

  • ९. फेसबुकमा रविले भने– धेरै दुःख दियौ, फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ

  • १०. नवलपरासीमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

दाम्पत्य जीवनलाई सुमधुर र बलियो बनाउने ७ प्रभावकारी उपाय

एउटा अध्ययनको रमाइलो निचोड थियो, ‘एक वर्षमा पति-पत्नीको ३६५ दिन नै ठाकठुक पर्छ । तर, सबै दम्पतीको हकमा यस्तो नहुन सक्छ । किनभने दम्पती पनि एकैनासका हुँदैनन्, फरक-फरक हुन्छन् । यसबारे पनि एउटा गजब वर्गीकरण गरिएको छ, जस अनुसार ६ प्रकारका दम्पती हुन्छन् ।

१. परिपक्क दम्पती

२. देखावटी दम्पती

३. नौटंकी दम्पती

४. रोमान्टिक दम्पती

५. सन्तुलित दम्पती

६. बेपर्वाह दम्पती

सामान्य जस्तो लाग्न सक्छ तर दम्पती भनेको सम्पूर्ण परिवारको पूर्ण मियो हो । दम्पतीबीचको सम्बन्ध कस्तो छ रु त्यसै अनुरुप उनीहरुको पारिवारिक संरचना निर्माण हुने हो। अतः दाम्पत्य जीवन जति धेरै मधुर, पारदर्शी, विश्वसनीय, सहयोगी हुन्छ उत्तिनै राम्रो हुन्छ उनीहरुको परिवार पनि । दाम्पत्य जीवनलाई कसरी बलियो र रसिलो बनाउने त ?

विगतको गल्तीलाई नकोट्याउने

विगतका राम्रा पक्षबारे कुरा गर्नुपर्छ । तर, विगतमा भएका नराम्रो कुरा र गल्तीलाई कोट्याउनु हुँदैन । विगतको कुराले पार्टनरलाई अप्ठेरो पर्नेछ भने त्यस्तो कुरा गर्नुहुँदैन । एक अर्काको भावनालाई ध्यानमा राखेर कुरा गर्दा दाम्पत्य जीवन सुखमय बनाउन सकिन्छ ।

आलोचना गर्नु छ भने पनि मायाले गर्ने

वैवाहिक जीवनमा प्रेम र विश्वास कायम राख्न दुवैले कहिँलेकाँही एक अर्काको आलोचना गर्नु जरुरी हुन्छ । तर, आलोचना गर्दा ठूलो स्वरमा झर्केर गर्नु भन्दा सानो स्वरमा मायालु शब्दले गर्नु राम्रो हुन्छ । तिमीले यो कुरा अलि बिगारेछौँ यसलाई यसरी सुधार्ने भनेर सुझाव सहितको आलोचनाले दाम्पत्य जीवनलाई थप सुमधुर बनाउँछ ।

विवादलाई नसुल्झाई सुत्न हुँदैन

यदि कुनै दम्पती दिनभर झगडा गरेर त्यो कुरा नसुल्झाई रिसाएर सुत्छन् भने त्यो कुराले फेरि भोलिपल्ट झगडा पर्न सक्छ । त्यसैले कुनै कुरामा विवाद भएको छ भने त्यसलाई सुल्झाएर मात्र सुत्नुपर्छ । यसो गर्दा त्यो विवादले बढ्न पाउँदैन ।

एक-अर्काको निर्णयलाई सम्मान गर्ने

यदि आफ्नो पार्टनरको निर्णयलाई सम्मान गरियो भने प्रेम अझै बढ्छ। यसो गर्दा पार्टनरले पनि तपाईँको निर्णयलाई सम्मान गर्छन् । यसले दुईबीचको समझदारी बढाउँछ र दाम्पत्य जीवनलाई पनि सुमधुर बनाउँछ ।

दुनियाँको वास्ता नगर्ने, एक अर्कालाई विश्वास गर्ने

श्रीमान्श्री-मतीको सम्बन्ध विश्वासमा आधारित हुन्छ । त्यसैले एक अर्काको कुरा सुन्ने र त्यसमा विश्वास गर्नुपर्छ । यदि पति वा पत्नीले आफ्नो पार्टनरको कुरामा विश्वास नगरेर अन्य व्यक्तिको कुरा सुनेर त्यसमा विश्वास गर्दा सम्बन्ध बिग्रन सक्छ ।

एक-अर्का बीच भएको बहसमा एक जनालाई जित्न दिने

पति वा पत्नी कुनै पनि मुद्दामा सधैँ सही हुनु आवश्यक छैन । पहिले आफ्नो पार्टनरको कुरा पूरा सुन्नुपर्छ र त्यसपछि मात्र कुनै निर्णय लिनुपर्छ । म सही छु भनेर ढिपी गर्नु हुँदैन। वैवाहिक जीवनलाई राम्ररी चलाउनका लागि, जुनसुकै मुद्दाको गहिराइसम्म पुगेर जो सही हो उसलाई जित्न दिनुपर्छ ।

केही गल्ती गरेको छ भने स्वीकारेर माफी माग्ने

गल्ती जोकोहीबाट हुनसक्छ । तर, राम्रो सम्बन्ध कायम राख्न त्यो गल्तीलाई स्वीकारेर माफी माग्नुपर्छ । गल्ती भएको अवस्थामा आफ्नो गल्तीका लागि स्वेच्छाले माफी माग्ने र सच्याउन सक्ने क्षमता हुनुपर्छ । यसो गर्दा सम्बन्ध अझै प्रगाढ हुन्छ ।

कुनै कुरामा झगडा पर्दा एक जना शान्त हुने र अर्कोको कुरा सुन्ने

पति(पत्नीबीच सामान्य झगडा र मनमुटाब हुनु स्वाभाविक नै हो। तर, एकको गल्तीलाई अर्कोले औँल्याएर सकारात्मक रूपमा बुझाउन सकिन्छ। एक जना रिसाएका बेला अर्को शान्त भएर उसको कुरा सुनेर उसलाई बुझाउन सक्यो भने झगडा शान्त हुन्छ ।

Chitwan Aaja चितवन आज
मङ्गलबार, फागुन २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
युवराज सफल पक्राउ
देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा
कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने

ताजा समाचार

सबै

युवराज सफल पक्राउ

देशभरका नौ जिल्ला डढेलोको उच्च जोखिममा

कांग्रेसको घोषणापत्रमा सुशासन र विकासलाई प्राथमिकतामा राखिने

साहाराविहीन बालबालिकाको सहारा बन्दै रोङ गाउँपालिका

कोलकाताका दुई गोदाममा आगलागी, कम्तीमा ८ जनाको मृत्यु

छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग

भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा

चुनावी अभियानमा राष्ट्रिय झण्डाको प्रयोगमा रोक लगाउन माग

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

कालिज पालेर मासिक एक लाख बढी आम्दानी

‘हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन

कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै

मेरो उम्मेदवारी नै सम्पुर्ण महिलाहरुको उम्मेदवारी हो : मिना खरेल

ओखलढुङ्गामा राई दम्पतीको हत्या

सुनचाँदीको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी, कति पुग्यो तोलाको ?

फलेवासबाट एक वर्षमा पाँच सय २५ जना बसाइँसराइ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • २.
    कुन राशिलाई सफलता, कुनलाई सावधानी ? हेर्नुहोस् तपाईँको आजको राशिफल

  • ३.
    आज सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ४.
    आज यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

  • ५.
    स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

  • ६.
    कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.