३ फागुन, काठमाडौं –
ललितपुरको इमाडोलमा आगलागी भएको छ । इमाडोलको एक घरमा रहेको पसलमा आगलागी भइरहेको हो ।
अहिले प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छ ।