Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बिहिबार, चैत २६, २०८२
☰
Logo बिहिबार, चैत २६, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अङ्कुरम् एकेडेमीमा ‘ओपन हाउस २०८२’: विद्यार्थी र समुदायको उल्लेख्य सहभागिता

वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

सर्लाहीमा एसईई परीक्षा हलमा मोबाइलबाट चिट चोर्दै गरेका तीन परीक्षार्थी पक्राउ

मकवानपुरमा एसईईको अङ्ग्रेजी विषयको कपी जाँच सुरु

एसईई परीक्षार्थीलाई मन्त्री वादीको सुझाव–’आफ्नो क्षमतामा विश्वास राख्नुहोस्’

भोलीदेखि एसइइ परिक्षा सुरुः यसवर्ष ५ लाख भन्दा बढि विद्यार्थि सहभागी हुँदै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २. आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३. हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४. कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५. फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ६. कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

  • ७. चितवनमा लेखापढी व्यवसायी पक्राउ परेकोमा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनको आपत्ति

  • ८. वैशाख १५ देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने सरकारको निर्णय

  • ९. ओली र लेखकलाई रिहा गर्न सर्वोच्चको परमादेश, देखायो यस्तो कारण

  • १०. ‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

१० महिनामा १२५ किलो वजन घटाएर जीवन बदलेका एक पुरुष

अफगानिस्तानको दक्षिण पूर्वी सहर जलालावादका कुद्रतुल्लाहले जब विद्यालयको पढाइ सके उनका धेरै साथीहरू विश्वविद्यालय जाने तयारी गर्दै थिए। तर उनी भने वजनका कारण कुर्सीमा बस्न नसक्ने भएकाले उनले त्यस्तो तयारी नै गरेनन्। मैले सोचिरहेँ, यो वजन लिएर विश्वविद्यालय म कसरी जान सक्छु। र यदि विश्वविद्यालय गएँ भने पनि त्यसले मलाई केही फाइदा हुने छैन, उनले भने।

जीवनको यो बिन्दुमा कुद्रतुल्लाहको वजन २१६ किलोग्राम थियो। उनी १८० सेन्टिमिटर अग्ला भए पनि उनको कम्मर नै १४७ सेन्टिमिटर थियो। उनको शरीरको वजन, उचाइ र उमेरको मापनबाट निकालिने बडी मास इन्डेक्स बीएमआई त ६७ थियो। उक्त सङ्ख्या ३० भन्दा बढी हुनुलाई नै मोटोपनामा गनिन्छ।तर एक वर्षअघि कुद्रतुल्लाह वजन घटाउने यात्रामा लागे र मात्र १० महिनामा उनले आफूलाई स्वस्थ, तन्दुरुस्त र सक्रिय बनाए।

कुद्रतुल्लाहको वजन उनी किशोरावस्थामा हुँदादेखि बढ्न थालेको हो। त्यसको तीन वर्षमा जब उनको विद्यालयको पढाइ सकियो त्यो बेलासम्म त उनी थाहा हुने गरी नै मोटो भइसकेका थिए। ‘मैले आफू जति मोटो मानिस कोही पनि कहिल्यै पनि देखेको थिइनँ। मेरो जीवन अरूको भन्दा कठिन थियो। म दैनिक कामकाज गर्न सक्दिनथेँ। तर अरूका लागि भने त्यही काम सामान्य हुन्थ्यो।’

अफगानिस्तानमा ८ मध्ये एक जनाको बीएमआई ३० भन्दा माथि हुन्छ। कुद्रतुल्लाहको वजनले उनमा घातक रूपमा मोटोपना भएको र त्यसले उनको चालचलनमै असर गरेको थियो।

‘न मैले हाइकिङ गर्न सकेँ न नै पौडी खेल्न सकेँ। अन्य कुनै गतिविधि पनि मैले गर्न सकिनँ। हिँड्न मात्रै पनि मलाई समस्या थियो।’ कतै जानुपरे उनी टुकटुक चढ्थे। तर उनी चढ्दा टुकटुकको धेरै ठाउँ ओगटिने भएकाले उनले थप पैसा तिर्नुपर्थ्यो। उनलाई मिल्ने जुत्ता र लुगा पनि पाउन मुस्किल हुन्थ्यो।

लुगा र जुत्ता फारो पनि हुँदैन थियो। उनीहरूले मेरो उचाइ लिनै सक्दैनथे र कपडाको खपत पनि धेरै हुन्थ्यो। मेरो लुगा सिलाउन ९ मिटर कपडा आवश्यक पर्थ्यो, उनले भने।

उनलाई मानिसहरूले जिस्काउने र गिज्याउने पनि गर्थे। ‘म धेरैजसो बाहिर जानै खोज्दिनथेँ किनभने धेरै मानिसहरू मलाई देखेर हाँस्थे र मेरो पछाडि सबै खालका कुराहरू गर्थे। वजनका कारण कुद्रतुल्लाहको स्वास्थ्य बिग्रियो। उनमा मधुमेह, उच्च रक्तचाप र कोलेस्टेरोल बढी देखियो।’

मैले टाउकोमुनि दुई वटा तकिया राख्नुपर्थ्यो र धेरैजसो म जहाँ बस्यो त्यहीँ निदाउथेँ। उनलाई चिकित्सकहरूले आफ्नो वजन कम गर्न सुझाएका थिए। कुद्रतुल्लाहका दाइ हेवाद खानमा पनि मोटोपनाको समस्या थियो। तर उनले आफ्नो ११० किलोग्राम वजन घटाएर ७० किलोग्रामका भए। कुद्रतुल्लाहलाई आफूले पनि आफ्नो वजन घटाउन सक्छु भन्ने लाग्यो।

उनी जिम जान थाले र एक जना प्रशिक्षकले उनलाई आहारको योजना बनाइदिए।कुद्रतुल्लाहले चिल्लो धेरै भएका खानेकुरा, भात, चिनी धेरै हुने पेय पदार्थ र मासु खान छोडे। उनले त्यसको सट्टा अण्डाको सेतो भाग, सलाद, उसिनेको कुखुराको मासु, माछा र जौको पिठोको रोटी खान थाले।

ूसुरुमा, मलाई खानाको मात्रा घटाउन एकदमै गाह्रो भयो किनभने म धेरै नै खाने गर्थेँ। त्यसपछि मैले आहार योजना पछ्याउन थालेँ र अन्ततस् मलाई त्यसमै बानी लाग्यो। मैले पानी पनि अत्यधिक पिएँ।

उनी दिनमा करिब पाँच घण्टा जिममा बिताउँथे। र चाँडै नै उनको शरीरमा परिवर्तन देखिन थाल्यो। १औ महिनामा कुद्रतुल्लाहले २१६ किलोग्रामबाट ९१ किलोग्राममा वजन घटाए, त्यो भनेको उनले आधा शरीरभन्दा पनि बढी तौल घटाए। त्यसका लागि उनले दैनिक औसतमा ४०० ग्रामभन्दा बढी घटाउनुपर्‍यो। उनको कम्मर पनि ८६ सेन्टिमिटरको भयो। अहिले उनको बीएमआई २९ रहेको छ। त्यो भनेको अझै पनि अलि बढी वजन हो तर मोटोपना भने होइन।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वव्यापी रूपमा प्रत्येक ८ जनामध्ये एक जनामा मोटोपना रहेको छ।यसले टाइप २ डाइबिटिज र मुटु रोगको खतरा बढाउँछ। त्यसबाहेक यसले हड्डीको स्वास्थ्य र आमा हुने क्षमतामा असर गर्छ भने क्यान्सरको खतरा पनि बढाउँछ।मोटोपनाले निद्रा र दैनिक कामकाजजस्ता मानिसको जीवनको गुणस्तरमा पनि प्रभाव पार्छ।

यूकेको न्याश्नल हेल्थ सर्भिसले एक सातामा एक किलोभन्दा कम वजन नघटाउन र खानेकुरा नछोड्न सुझाएको छ।यूकेमा रहेका डाक्टर इब्राहिम डलिलिले कुद्रतुल्लाहको वजन एकदमै धेरै रहेको र त्यस्तो व्यक्तिले कम क्यालोरीका खाना खाँदा त्यसले दीर्घकालमा स्वास्थ्य फाइदाहरू पुग्ने बताएका छन्।

‘अत्यधिक वजनले जीवनमा नकारात्मक असर गर्छ, त्यसैले उनका लागि वजन घटाउन आवश्यक थियो। कुद्रतुल्लाहले आहार योजना अनुसार मात्रै खाए र त्यसमा आवश्यक पर्ने प्रोटिन, क्यालोरी र भिटामिनहरू थियो। त्यसैले वजन र कसरतको योजनाले उनको वजन घटाउने प्रक्रियाले गति लियो,’ डाक्टर डलिलिले भने।
कुद्रतुल्लाहका आमाबुवा र छ जना दाजुभाइ दिदीबहिनी छन्। र उनीहरू सबै जना उनले वजन घटाएकामा दङ्ग छन्।

‘अहिले म आमाबुवाका लागि पूर्ण रूपमा फरक कुद्रतुल्लाह हुँ। कम उमेरमै वजन बढी भएका कारण मेरो शरीरमा धेरै रोगहरू छ भनेर उहाँहरू दिक्क हुनुहुन्थ्यो। तर अहिले उहाँहरू धेरै नै खुसी हुनुहुन्छ।’

कुद्रतुल्लाह अहिले जीवनका साना खुसीहरूमा रमाइरहेका छन्। उनी सार्वजनिक यातायात प्रयोग गर्न सक्छन् र टुकटुकमा सहजै बस्न सक्छन् र क्रिकेटसमेत खेल्न सक्छन्।

‘अहिले मेरो जीवन धेरै सामान्य छ र म धेरै खुसी छु।’ खुट्टालाई मिल्ने जुत्ता भेट्न उनलाई अब समस्या छैन।उनी आफू नर्सिङ पढ्न चाहन्छन् र आफ्नो परिवारको औषधिसम्बन्धी व्यापारमा आफ्नो बुवालाई सघाउन चाहन्छन्।

विश्वविद्यालयको पढाइ सुरु गर्नुभन्दा अगाडि कुद्रतुल्लाहले अब आफ्नो दराजमा आफूलाई मिल्ने लुगा राख्नु पर्नेछ।ूमेरा पुराना सबै लुगा अब काम नलाग्ने भएका छन् र त्यो मलाई मात्रै होइन कसैलाई पनि ठिक हुँदैन, उनले भने। (बीबीसी नेपालीबाट)

Chitwan Aaja चितवन आज
सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
राजनीतिमा विरलै भेटिने ‘म्यानेजर’: विजय सुवेदी
लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर
नियुक्त गरेको १३ दिनमै श्रममन्त्री दीपककुमार साह पदमुक्त

ताजा समाचार

सबै

राजनीतिमा विरलै भेटिने ‘म्यानेजर’: विजय सुवेदी

लायन्स क्लब अफ नारायणगढ दियालोको अध्यक्षमा रमेश मानन्धर

नियुक्त गरेको १३ दिनमै श्रममन्त्री दीपककुमार साह पदमुक्त

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

पुनर्निर्माणपछि चितवनको भाटभटेनी स्टोर्स भोलिदेखि सञ्चालनमा आउने

दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन चितवनका व्यवसायीको माग

‎बान्जाइ एजुकेसन कन्सल्टेन्सीको आयोजनामा नयाँ वर्ष २०८३ लक्षित खुल्ला नकआउट फुटसल प्रतियोगिता हुँदै

अस्पतालले भन्यो– ओलीलाई तत्काल ‘डिस्चार्ज’ गर्न मिल्दैन

आज प्रतितोला ४३ सयले बढेपछि सुनको मूल्य पुग्यो ३ लाख ९४ हजार ७००

एमालेका अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेशलाई जमानीमा छाड्ने तयारी

छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

बिर्तामोडको कपास प्रशोधन उद्योगमा आगलागी हुँदा लाखौँको क्षति

चितवनको कालिका नगरपालिकाद्वारा अमेरिकाको फेयरफ्याक्स सिटीसँग सहकार्य प्रस्ताव

‘भारतीय नम्बर प्लेटका सवारी साधनको नेपाल प्रवेश ‘डे पास’को दुरुपयोग भइरहेको छ’

प्रतिनिधिसभाः सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ साल चैत २४ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

  • २.
    आज साेमबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल

  • ३.
    हर्क साम्पाङका मुद्दामा जनसमर्थन, “बालेन सरकार” माथि बढ्यो जवाफदेहिताको दबाब

  • ४.
    कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

  • ५.
    फेवातालमा फसेका ११ जनाको सशस्त्र प्रहरीले गर्‍याे सकुशल उद्धार

  • ६.
    कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.