• चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
आइतबार, भदौ २९, २०८२
☰
आइतबार, भदौ २९, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

कक्षा १२ को मौका परीक्षा स्थगित

जेनजीद्धारा आज चितवन बन्दको आब्हान,बिहान ११ बजेदेखि भरतपुरमा प्रदर्शन गर्ने

मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

‘सामुदायिक विद्यालय राम्रो बनाऊ, हामी सकिन तयार छौँ’

गैँडाकोटमा रहेको लुम्बिनी ICT क्याम्पस परिसरमा ह्याकाथन महोत्सव, १६ कलेजका विद्यार्थीबीच प्रतिस्पर्धा

भदौ १८ गतेबाट विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकको घोषणा

चितवनमा ग्रेस इन्टरनेशनलको ‘एडुभर्स २०२५’

सकियो तीन दिने अङ्कुरम्–नमुना राष्ट्रसंघ कार्यक्रम

लोकप्रिय समाचार

  • १. जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २. विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३. मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४. सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५. देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६. रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

  • ७. रवि लामिछाने रहेको नख्खु कारागार अगाडि नाराबाजी

  • ८. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

  • ९. जेनजी आन्दोलन : तीन प्रहरीको मृत्यु

  • १०. आजदेखि सोह्र श्राद्ध सुरु, कुन तिथिमा कसको श्राद्ध गर्ने ?

अङ्कुरम् एकेडेमीको छैटौँ वार्षिकोत्सव : ‘शैक्षिक हब’का रूपमा अघि बढ्दै महानगर

चितवन, माघ २६ –
भरतपुर ७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको छैटौँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

‘विविधतामा एकता’ भन्ने नाराका साथ विद्यालय परिसरमा भव्यताका साथ आयोजना गरिएको वार्षिकोत्सव ३ दिनसम्म मनाइएको हो ।

अतिरिक्त क्रियाकलापका लागि प्रसिद्ध चितवनको ‘क’ वर्गको अङ्कुरम् एकेडेमीमा कक्षा १ देखि ५ सम्मका विद्यार्थी र अभिभावकहरुको सहभागतिमा पहिलो दिन र कक्षा ६ देखि १२ सम्मका विद्यार्थी तथा अभिभावकहरुको सहभागितामा दोस्रो दिन गरी ३ दिनसम्म मनाइएको वार्षिकोत्सवमा ३ दर्जनबेसी विभिन्न जातजातिका नृत्यहरू प्रदर्शन गरिएको थियो ।

विद्यार्थीले विभिन्न विधाका नृत्य, संगीत र नाटकहरुसमेत प्रस्तुत गरेका थिए भने कार्यक्रममा विद्यार्थीका चित्रकला प्रदर्शन गरिएको थियो । कार्यक्रममा धारणा राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष गणेश पौडेलले विद्यालयले शैक्षिक उत्कृष्टता, अनुशासन र बहुसपक्षीय गतिविधिहरुमा निरन्तर प्रगति गर्दै आइरहेको र अहिलेको युगमा बालबालिकाहरुलाई किताबी ज्ञान दिएर मात्र नसक्ने भन्दै उनीहरुलाई जीवनोपयोगी सीप, नेतृत्व विकास र नैतिक  म७त्रगयतसल्यहरुको विकासका लागि पनि विद्यालय क्रियाशील रहेको बताए ।

उनले विद्यार्थीहरुले कक्षागत परीक्षादेखि लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासम्म उत्कृष्ट प्रदर्शन गरी विद्यालयको गरिमा बढाएको दाबी गरे । नेपाल आर्मीसँग सम्बन्धित राष्ट्रिय सेवा दलअन्तर्गतको एनसिसी तालिममा समेत विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेको र विद्यार्थीहरुले अनुशासन, नेतृत्व, र  राष्ट्रप्रेमको भावना मजबुत बनाएको उनले बताए ।

वार्षिकोत्सवको पहिलो दिनको कार्यक्रममा प्रमुख अतिथिको रूपमा आमन्त्रित प्रा.डा. नन्दबहादर सिंहले शिक्षाको गुणस्तरीयता प्रदान गर्न विद्यालयले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरुलाई नवीनतम प्रविधि र सीपमुलक शिक्षामा जोड दिनपर्ने बताए । उनले ‘क’ वर्गको स्कुल हुनको नाताले विद्यालयले विद्यार्थीको चौतफी विकासका लागि अझै नवीनतम प्रविधिको प्रयोगमा जोड दिनपर्ने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि प्याब्सन चितवनका अध्यक्ष मदन पुरीले चितवन जिल्ला शैक्षिक विकासमा विस्तारै अघि बढिरहेको बताउँदै अङ्कुरम् एकेडेमी कक्षागत र तहगत परीक्षाका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट रहेको बताए । दोस्रो दिनको कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरका मेयर रेनु दाहालले ‘स्वास्थ्य हब’को रुपमा विकास भइरहेको भरतपुर महानगर ‘शैक्षिक हब’समेत बन्ने बाटोमा अघि बढेको बताइन् ।

उनले यस विद्यालयका गतिविधिहरु आफुले विभिन्न सञ्चार माध्यमहरुबाट थाहा पाउँदै आएको बताउँदै उनले भनिन्,‘अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुमा समेत विद्यार्थीले भाग लिएको र विदेशी ‘प्लाटफर्म’हरुमा पनि भरतपुर महानगरभित्रका विद्यार्थी पुरस्कृत भएको सुन्न पाउँदा साँच्चिकै खुशी लाग्छ ।’

शिक्षाको स्तरवृद्धिका लागि विद्यालयले खेलेको प्रशंसा गर्दै प्रमुख अतिथि दाहालले अङ्कुरम् एकेडेमी एक दशकभित्रै दक्षिण एसियाका एक सय शीर्ष विद्यालयभित्र
पर्ने सम्भावना रहेको बताइन् । उनले भनिन्, ‘विद्यार्थी र विद्यालयको चौतर्फी विकासका लागि यहाँहरुले प्रयास गरिरहने भएको छ, त्यसका लागि अझै थप प्रयास गनु पर्छ ।’

अङ्कुरम् एकेडेमी एक दशकभित्रै दक्षिण एसियाका शीर्ष एक सय विद्यालयहरूमा पर्ने सम्भावना रहेको भन्ने प्रमुख अतिथि दाहालको भनाइलाई आत्मसात् गर्दै विद्यालयका प्रचार्य सुमन पौडेलले भने,‘दृढतापूर्वक हाम्रो सामूहिक जोस र समर्पणका साथ यो केवल सपना मात्र नभई वास्तविकतामा परिणत गर्न हामी क्रियाशील हुन सक्ने छौँ ।’

विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, सर्वविद्यार्थी, अभिभावक, र आमन्त्रितहरुको बाक्लो उपस्थिति रहेको वार्षिकोत्सव कार्यक्रममा स्वागत मन्तव्य प्राचार्य पौडेलले राखेका थिए भने विद्यालय सञ्चालक समितिका अध्यक्ष आनन्दबहादुर सर चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Chitwan Aaja चितवन आज
शनिबार, माघ २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
आजको मौसम : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

ताजा समाचार

सबै

आजको मौसम : आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

सुशीला कार्कीलाई रास्वपाको सर्तसहित समर्थन

बालसुधारगृहबाट भागेका ४८ जना पक्राउ

कारागार फर्किए रवि लामिछाने

प्रधानमन्त्रीसमक्ष आन्दोलनका घाइतेले भने : हाम्रो योगदान खेर नजाओस्

प्रतिनिधिसभाको निर्वाचनका निम्ति सहयोग गर्न राष्ट्रपतिको अपिल

सञ्चालनमा आउँदै चितवनका शैक्षिक संस्था : बन्द गरिए स्पष्टीकरण सोधिने

८ दलको संयुक्त विज्ञप्ति : संसद् विघटन तत्काल फिर्ता लिइयोस्

काठमाडौँ र नेपालगञ्जबाट भागेका कैदी सुर्खेतमा पक्राउ

जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न अस्पताल जाँदैछिन् प्रधानमन्त्री कार्की

असन्तुष्ट पक्षले सुजन कडरियाको तस्वीर र नेमप्लेट जलाइदिए

कांग्रेसले राखेको थियो- संविधान संशोधन गरेर कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव

नेपालमा नयाँ अन्तरिम सरकार गठन महत्त्वपूर्ण कदमः बेलायत

देउवामाथिको कुटपिट जति निन्दा गरे पनि कम हुन्छ : डा.शेखर कोइराला

हेर्नु भयो ?

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

अन्तर्राष्ट्रिय उद्यमी मेलामा भाग लिन अङ्कुरम् एकेडेमीको टोली फ्रान्स प्रस्थान

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

चितवनका युवा व्यवसायी लामिछानेको ‘भाइरल गोर्खे’ जेठ ३० मा

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

सुनको मूल्य फेरि घट्यो

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    जेनजीबाट घरमै कुटिए देउवा दम्पती

  • २.
    विद्यालय शिक्षा विधेयकप्रति संयुक्त विद्यार्थी संगठन चितवनको गम्भीर ध्यानाकर्षण

  • ३.
    मेट्स इन्टरनेशनल, चितवनको १७औँ वार्षिकोत्सव भब्यताका साथ सम्पन्न

  • ४.
    सामाजिक सञ्जाललाई सूचीकरण हुन सरकारको पुनः आग्रह, भीपीएन प्रयोग नगर्न चेतावनी

  • ५.
    देशभर निषेधाज्ञा र कर्फ्यु, सेनाद्वारा सहयोगको अपिल

  • ६.
    रविलाई नख्खु जेलबाट निकाले प्रदर्शनकारीले

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.