Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
आइतबार, कार्तिक ०२, २०८२
☰
Logo आइतबार, कार्तिक ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३. आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४. सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ५. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६. जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

  • ७. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • ८. चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • ९. महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

  • १०. बालेन र सुधन विरुद्ध चितवनमा युवा संघले दियो उजुरी, आगजनी, लुटपाट र तोडफोड गर्नेलाई पक्राउ गर्न माग

प्रेस चौतारी चितवनको आठौं अधिवेशन माघ २६ गते हुने

चितवन, माघ १४ –
श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको आठौं जिल्ला अधिवेशन आगामी माघ २६ गते शनिवार हुने भएको छ ।

प्रेस चौतारी चितवन जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन माघ २६ गते गर्ने निर्णय गरेको संगठनका सचिव ध्रुवराज खनालले जानकारी दिए । उनका अनुसार अधिवेशन हुने स्थलको तय टुंगो लाग्न बाँकी छ । चौतारी जिल्ला अधिवेशन सम्पन्न गर्न जिल्ला अध्यक्ष सुवास पण्डितको संयोजकत्वमा सबै पदाधिकारी तथा कार्यसमिति सदस्य रहेको मूल अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

यस्तैं, अधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । सचिव ध्रुव खनाल संयोजक तथा कुल काफ्ले र सञ्जय चौधरी सदस्य रहेको प्रतिनिधी व्यवस्थापन उपसमिति, कार्यसमिति सदस्य विनय आचार्य संयोजक तथा रविना पौडेल र सरोज खनाल सदस्य रहेको खाना खाजा व्यवस्थापन उपसमिति, उपाध्यक्ष शान्ता अधिकारी संयोजक तथा हिरालाल आचार्य र गीता घिमिरे सदस्य रहेको अतिथि सत्कार उपसमिति, उपाध्यक्ष कृष्ण आचार्य संयोजक तथा लक्ष्मण सापकोटा र निरुता वि.क. सदस्य रहेको सचिवालय व्यवस्थापन उपसमिति, कोषाध्यक्ष बद्रीप्रसाद अर्याल संयोजक तथा हेमराज रिमाल र विनय आचार्य सदस्य रहेको आर्थिक व्यवस्थापन उपसमिति, सहसचिव रविना पौडेल संयोजक तथा हिरालाल आचार्य र रामेश्वर रिजाल सदस्य रहेको सञ्चार सम्पर्क उपसमिति, कोषाध्यक्ष बद्री अर्याल संयोजक तथा मिरा रानाभाट र सविना पौडेल सदस्य रहेको सदस्यता नविकरण उपसमिति गठन गरिएको छ ।

सदस्यतको नविकरणका लागि १ साताको समय दिइएको छ । यस्तैं, आर्थिक प्रतिवेदन लेखनका लागि कोषाध्यक्ष बद्री अर्याल, सांगठनिक प्रतिवेदन सचिव ध्रुवराज खनाल र प्रगति प्रतिवेदन अध्यक्ष सुवास पण्डितलाई लेख्न जिम्मेवारी प्रदान गरिएको छ । प्रेस चौतारी चितवनले स्थापना गरेका विभिन्न चारवटा पत्रकारिता पुरस्कार वितरणका लागि कार्यविधी अनुसारका समितिहरु गठन गरिएका छन् ।

चौतारी चितवनले २० हजार राशीको शारदा-तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार, स्वर्गीय द्धारिका नेपालको स्मृतिमा स्थापना गरिएको ११ हजार १ सय ११ रुपैयाँको स्मृति पुरस्कार, जनही १०/१० हजारका दरले दुई जनालाई जोखिम पत्रकारिता पुरस्कार तथा चितवनका विभिन्न कलेजमा पत्रकारिकता विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई जनही १०/१० हजार राशीको प्रेस चौतारी चितवन शैक्षिक प्रतिभा पुरस्कार स्थापना गरेको छ । चौतारी चितवनको बैठकले नेपालकै पहिलो प्रेस चौतारीको भवन बनाउने क्रम जारी रहेकोले भवन निर्माणमा सहयोग गर्ने विभिन्न पक्षलाई धन्यवाद दिएको छ ।

साथै, बैठकले पत्रकार महासंघको निर्वाचनमा संगठनका तर्फबाट उम्मेदवार बनेर सर्वसम्मत तथा विजयी हुने उपाध्यक्षहरु दीपेन्द्र अधिकारी, शान्ता अधिकारी, सचिव राजेश घिमिरे, सहसचिव रविना पौडेल, कोषाध्यक्ष कृष्ण आचार्य, सदस्यहरु रोहिणी त्रिपाठी, बद्रीप्रसाद अर्याल, हेमराज रिमाल, कुल काफ्ले, सुनिलकुमार श्रेष्ठ, सरोज उपरकोटी, प्रदेश महासचिवमा निर्वाचित पूर्व अध्यक्ष राधेश्याम खतिवडा, केन्द्रीय प्रतिनिधीहरु शालिग्राम नेपाल, प्रतिमा सिलवाल र तिलकराम रिमाल तथा प्रदेश प्रतिनिधीमा निर्वाचित कृष्णप्रसाद खनाल, लक्ष्मण गौतम, अमिर रामदाम, गीता घिमिरे दराई, निरुता वि.क. पूजा ढकाल, प्रतिमा तामाङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

Chitwan Aaja चितवन आज
सोमबार, माघ १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग
पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

ताजा समाचार

सबै

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

टीकापुर क्याम्पसको अतिक्रमित जग्गा संरक्षणका लागि उच्चस्तरीय आयोग गठनको माग

पर्वतमा नेपालकै अग्लो हाइलाइनको सफल परीक्षण

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

विप्लवको आशंका : के ‘अमेरिकी-नेपाली-तिब्बतीयन सेना’ बन्न लागेको हो ?

नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित

हरित् निर्वाचनका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह

नेपाल संवत्लाई नेपाली नोटमा समावेश गराइने

हमासको अपहरणमा परेर मारिएका विपिन जोशीको शव नेपाल ल्याउनुपूर्व इजरायलमा श्रद्धाञ्जली सभा

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत

तिहारमा विद्युतको कमी हुँदैन, जति मन लाग्छ बत्ती बाल्नुस् : प्राधिकरण

कांग्रेसको विशेष महाधिवेशन पक्षधरले भन्यो– केन्द्रीय समितिको म्याद थप्न खोजिएको छ

कस्तो रहला आज देशभरको मौसम ?

तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

तिहारमा आंशिक बदली र हल्का वर्षाको सम्भावना

नवलपुरमा दुर्घटना: श्रीमतीको मृत्यु, श्रीमान र छोरा गम्भीर घाइते

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • २.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ३.
    आज मंगलबार कुन राशीको भाग्य कस्तो ? हेर्नुहोस् राशिफल

  • ४.
    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ५.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ६.
    जीवित रहेका बन्धकमध्ये एकमात्र नेपाली विपीन जोशी

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech