८ माघ, काठमाडौं –
यौन शौषणको आरोपमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राईभका एक चालक पक्राउ परेका छन् ।
उनलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ परेको हो । पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ का प्रबिन बराल रहेका छन् ।
उनका अनुसार इनड्राइभ प्रयोग गरेकी महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै जाहेरी दिएकी थिइन्।






