कपिलवस्तु, माघ ३ –
कपिलवस्तुमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
वाणगंगा नगरपालिका ११ स्थित भित्री सडकखण्डमा गएराति दुईवटा मोटरसाइकल ठोक्किँदा सो घटना भएको हो ।
मृत्यु हुनेमा ३५ वर्षीय नेहामन अली र वर्ष २७ वर्षीय रोमन थारु छन् ।
उनीहरुको उपचारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् डिएसपी मोहनमणि अधिकारीले जानकारी दिए ।
उनका अनुसार यूपी ५५ ए एच ७०९० र लु १० प ४४९६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार






