नवलपुर, पुष २६-
नवलपुरको विनयी खोलाको पुल भासिँदा पूर्व-पश्चिम राजमार्ग बन्द भएको छ।
शुक्रबार अपराह्न करिब ४ बजे उक्त पुल भासिएको थियो। नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार पुल भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार पुल भासिएपछि पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा अवरूद्ध छ।