Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ७. पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

अङ्कुरम् एकेडेमीको सिआरएस क्लबद्वारा पिटुसिटूमा विविध सामग्री हस्तान्तरण

चितवन पुस १०

भरतपुर ७ कृष्णपुरस्थित अङ्कुरम् एकेडेमीको सिआरएस क्लबले बुधबार भरतपुर–५, कल्याणपुरमा रहेको ‘बालबालिकाहरूका लागि प्रहरी–नागरिक अभियान’ ९पिटुसिटू०मा आश्रित २९ जना बालबालिकाहरूका लागि विविध शैक्षिक, लत्ताकपडा तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका आवासीय निर्देशक नईम चौधरीले ‘आजका बालबालिका भोलिको भविष्य’ भएकोले उनीहरूको उज्ज्वल भविष्य निर्माणको जिम्मेवारी राज्यकै भएपनि नागरिकस्तरबाटै सहयोग हुनुपर्ने धारणा राखे । निर्देशक चौधरीले आजको हाम्रो सानो सहयोग भोलि ठूलो रूपमा हामीतिरै फर्किन सक्ने बताउँदै यो अभियानलाई यत्तिमै सीमित राख्न नहुने र अभियानको सफल सञ्चालनका लागि सहकार्य गर्न आफू इच्छुक रहेको बताए ।
बालबालिकालाई सफलताको कथा सुनाउँदै निर्देशक चौधरीले कुनै पनि अवस्थामा अध्ययन नछोड्न अनुरोध गर्दै उत्प्रेरणासमेत प्रदान गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक भेषराज रिजालले सडक बालबालिकाको उद्धार तथा उत्थानपछि तिनीहरूको संरक्षण–सम्वद्र्धनका लागि पिटुसिटू बरदान साबित भएको तर संस्था सञ्चालनका लागि थुप्रै समस्या रहेको बताए । मुख्यतः संस्था सञ्चालनको लागि स्रोतको कमी रहेको बताउँदै उनले नागरिकसँगको सहकार्यमा संस्था सञ्चालन सहज हुने बताए । विद्यार्थीहरूको सहयोगप्रति आभार व्यक्त गर्दै डिएसपी रिजालले भविष्यमा समेत सहयोगको अपेक्षा रहेको बताए । महिला, बालबालिका तथा अशक्तहरूका लागि कानुनअनुसार नै लचिलो हुनुपर्ने बताउँदै उनले महिला, बालबालिका, वृद्धवृद्धाहरूको अधिकार प्राप्तिको हकमा होस् या दण्ड–सजायको लागि होस् कानुनअनुसार नै उनीहरूका लागि केही हदसम्म प्रहरी लचिलो हुनुपर्ने व्यवस्था रहेको बताए ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै विद्यालयका प्राचार्य सुमन पौडेलले शिक्षा र समाज फरक चीज नभएको र यी दुवै सँगसँगै हिंड्ने बताए । अङ्कुरम् एकेडेमीको आदर्श वाक्य नै ‘जीवनका लागि विद्यालय’ रहेको र विद्यालयबाहिर पनि शिक्षा रहेको उनले बताए । उनले हरेक व्यक्तिको सामाजिक उत्तरदायित्व हुने र सोको बोध गरी यस्ता सामाजिक काममा गोलबद्ध हुन विद्यार्थीलाई आग्रह गरे । सामाजिक क्रियाकलापमा अझ धेरै व्यक्तिहरूलाई समेटी यसको दायरा बढाउनु पर्ने उनको जिकिर थियो ।

कार्यक्रमको समग्र संयोजन गरेका विद्यालयका ं२ निर्देशक डा। रघुनाथ धितालले अङ्कुरम् एकेडेमीले स्थापना कालदेखि नै विद्यार्थीको सर्वाङ्गीण विकासलाई जोड दिँदै आएको र शिक्षाको मुख्य उद्देश्य नै सामाजिक हुन सिकाउनु रहेको बताउँदै विद्यार्थीहरूलाई समाजतिर फर्केर योगदान गर्न सक्ने बनाउन विविध क्रियाकलाप सञ्चालन गर्दै आएको बताए । उनले विद्यालयबाहिर शिक्षाको ठूलो क्षेत्र रहेको बताउँदै विद्यार्थीलाई व्यवहारिकतामा शिक्षाको कार्यान्वयन गर्नसक्ने बनाउन आगामी दिनमा समेत यस्ता क्रियाकलापले निरन्तरता पाउने बताए ।

विद्यालयको कर्पोरेट सोसल रेस्पोन्सिबिलिटी क्लबमार्फत सामग्री वितरण गरिएको र सोका लागि विद्यालयमा क्रियाशील दर्जनौँ क्लबहरूमध्ये सिएसआर क्लबमा आबद्ध विद्यार्थीहरूले आफ्नो व्यक्तिगत खर्चबापतको रकम बचाएर उक्त सामग्री हस्तान्तरण गरिएको क्लबका अध्यक्ष आविष्कारजङ्ग थापाले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन कक्षा ११ का छात्र विशाल सापकोटाले गरेका थिए । वितरित सामग्रीहरूमा खाद्यान्नतर्फ चामल १५० किलो, दाल ३० किलो, चिउरा ३० किलो, बिस्कुट एक कार्टुन रहेको त्यसैगरी आश्रित २९ जना बालबालिकाका लागि स्वेटर, टोपी र मोजा उपलब्ध गराइएको छ । त्यसैगरी मसलन्दतर्फ प्रति बालबालिका चारवटा कपी, पेन, पेन्सिल, कटर, इरेजर र स्केल एकरएक थान दिइएको छ । त्यस्तै खेलकुदका सामग्रीहरूमा दुई थान भलिबल, दुई थान फुटबल, दुई थान बास्केट बल, दुई थान ब्याटमिन्टन, दुई थान सटल र एक थान हावा भर्ने पम्प उपलब्ध गराइएको कार्यक्रम सञ्चालकसापकोटाले जानकारी दिए ।

औपचारिक कार्यक्रमपश्चात विद्यार्थीहरूले पिटुसिटूमा आश्रित बालबालिकाहरूसँग अन्तक्र्रिया गर्नुका साथै भलिबल, फुटबल, ब्याटमिन्टनलगायतका खेल खेलेका थिए । बालबालिकाहरूका लागि प्रहरी–नागररिक अभियान नेपाल ९पिटुसिटू०मार्फत हालसम्म ८० जनाभन्दा बढी बालबालिकालाई उनीहरूको परिवारमा पुनर्मिलन गराइएको र हाल पिटुसिटूमा २९ जना आश्रित बालबालिका रहेका छन् । उनीहरू त्यहीँ रहेको आधारभूत विद्यालयमा अध्ययन गर्दछन् । सडक बालबालिकामुक्त समाज निर्माणको परिकल्पनाअनुसार यो संस्था २०७२ सालमा स्थापना भएको हो ।

Chitwan Aaja चितवन आज
बुधबार, पुष १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु
अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

ताजा समाचार

सबै

पुस्तक जलाएको घटनामा छानबिन गरी दोषीउपर कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

मुख्यमन्त्री यादवले सार्वजनिक गरे आफ्नो १०० दिनमा गरेका ५१ वटा कामहरु

अफ्रिकन स्वाइन फिभरका कारण चितवनमा १२० वटा बङ्गुर मरे

इरानको मिसाइल तथा ड्रोन आक्रमणपछि यूएईको हवाई क्षेत्र अस्थायी रूपमा बन्द

जिम्मेवारी थपियो, अब थप शसक्त बन्नेछु : भूमिका श्रेष्ठ

रास्वपाले पाएको ४८ प्रतिशत भोट सम्हालेर ऐतिहासिक बोध गर्नुपर्ने : डा.वाग्ले

नारायणी नदीको कटान रोक्न सुस्ता क्षेत्रमा तटबन्ध निर्माण सुरु

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

पृथ्वी राजमार्ग विस्तारः अझै करिब १०० बिजुलीका पोल सार्न बाँकी

चैत ५ गतेदेखि १९ सम्म कसरास्थित विक्रमबाबा पूजा

आइतबारदेखि हराएका आमा छोरीको शव भेटियो, छोरा अझै बेपत्ता

काबुलको अस्पतालमा पाकिस्तानको हवाई आक्रमण, ४०० जनाको मृत्यु भएको दाबी

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ६.
    १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.