Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, कार्तिक ०४, २०८२
☰
Logo मङ्गलबार, कार्तिक ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

त्रिविका ६ सय ५२ विद्यार्थीको उत्तरपुस्तिका जले, पुन: परीक्षा हुने

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजार विद्यार्थी उत्तीर्ण

कक्षा १२ को मौका परीक्षा सम्पन्न

लैनचौरस्थित केशरमहलबाट थाल्यो शिक्षा मन्त्रालयले सेवा

चितवन कोरिया पुनर्मिलन समाजले सिकायो नारायणी नमुना माविका विद्यार्थीलाई मार्सल आर्ट

प्याब्सन चितवनले प्रशासनलाई दियो एघार लाखबराबरका विद्युतीय उपकरण

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गतेदेखि

बोस्टन कलेजले दियो ४२ लाखबराबरको छात्रवृत्ति, साथै आठ लाख रूपैयाँ बीउपुँजी प्रदान

लोकप्रिय समाचार

  • १. आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • २. आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३. हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४. राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ५. सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ६. रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

  • ७. चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

  • ८. ओमानमाथि शानदार जितसँगै नेपाल शीर्षस्थानमा

  • ९. तिहारको पहिलो दिन: आज काग तिहार मनाइँदै

  • १०. महेश बस्नेतको प्रस्तावः जेनजी आन्दोलनको मलजल गर्नेलाई एमालेबाट बिदा गरौँ

ग्रेस इन्टरनेशनल चितवनमा ‘एडुभर्स २०२४’ शैक्षिक मेला हुँदै

चितवन, कार्तिक २६ –

ग्रेस इन्टरनेशनल चितवनमा ‘एडुभर्स २०२४’ शैक्षिक मेला हुने भएको छ । यही कार्तिक ३० गते अर्थात नोभेम्बर १५ का दिन शुक्रबार मेलाको आयोजना गर्न लागिएको ग्रेस इन्टरनेशनल चितवनका निर्देशक गणेश लामिछानेले जानकारी दिए ।

लामिछानेका अनुसार मेलामा आउने विद्यार्थीलाई आइएलटिएस र पिटीईका कक्षामा विशेष छुटको व्यवस्था गरिएको छ । साथै भिसा प्रासेसिङ सुरु गर्ने विद्यार्थीका लागि पनि आकर्षक उपहारहरु लक्की ड्रमार्फत प्रदान गरिने उनले जानकारी दिए । मेला नारायणगढको शहिद चोकमा रहेको ग्रेस इन्टरनेशनल चितवनको कार्यालयमा हुने छ ।

नेपाली विद्यार्थीहरुलाई लक्षित गरी ग्रेस इन्टरनेशनल ग्रुप ‘एडुभर्स २०२४’ शैक्षिक मेलाको आयोजना देशका विभिन्न सहरमा गर्न लागेको छ । त्यसै अन्तर्गत चितवनको नारायणघाटमा कार्तिक ३० गते हुन लागेको हो । विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थीहरुका लागि नोभेम्बर ११ देखि २१ सम्म देशभरका ९ प्रमुख सहरहरुमा ग्रेस ग्रुपले मेला सञ्चालन गर्न लागेको हो ।

मेलामा अस्ट्रेलिया, बेलायत, अमेरिका, न्यूजिल्याण्ड, क्यानडा, दुबई, दक्षिण कोरिया र युरोपका विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरुले विद्यार्थीहरुसँग प्रत्यक्ष भेटघाट र परामर्श दिने लामिछानेले जानकारी दिए ।

मेलामा विद्यार्थीहरुले २५ भन्दा बढी विदेशी शैक्षिक संस्थाका प्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट गर्न र विदेश अध्ययनसम्बन्धी विस्तृत जानकारी लिन पाउने उनले जानकारी दिए ।

मेलामा विद्यार्थीहरुले स्पट एडमिसन, अधिकतम छात्रवृत्ति र अन्य विशेष अवसरहरु प्राप्त गर्न सक्ने उनको भनाइ छ । जसले गर्दा उनीहरुको विदेश अध्ययन प्रक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका लामिछानेले बताए ।

ग्रेस गु्रपले देशभर सुरु गर्न लागेको मेला नोभेम्बर ११ मा इटहरी, १३ मा काठमाडौं, १४ मा चितवनको पर्सा, १५ मा चितवनको नारायणघाट, १६ मा नवलपुरको कावासोती, १७ मा बुटवल, १८ मा दाङ, २० मा बागलुङ, र २१ मा पोखरामा शैक्षिक मेला सम्पन्न हुनेछ । यी प्रमुख सहरहरुमा आयोजना गरिने कार्यक्रमले विद्यार्थीहरुलाई आफ्नो अध्ययन गन्तव्य छान्न थप सहज बनाउने र आवश्यक परामर्श उपलब्ध गराउने लक्ष्य ग्रेस गु्रपले लिएको छ ।

ग्रेस चितवनका निर्देशक लामिछानेका अनुसार विद्यार्थीरुले मेलामा सहभागी भएर आफ्ना चासोका देशका प्रतिष्ठित विश्वविद्यालयहरुसँग प्रत्यक्ष रुपमा जोडिन पाउनेछन् । साथै, परामर्शदाता र विश्वविद्यालयका प्रतिनिधिहरुसँग अन्तरक्रिया गरी अध्ययन गन्तव्य छान्न, आवेदन प्रक्रियाबारे बुझ्न र छात्रवृत्ति लाभ लिन सक्नेछन् ।

लामिछानेले विदेश अध्ययनमा रुचि राख्ने सम्पूर्ण विद्यार्थीहरुलाई यो अवसरको सदुपयोग गर्न आह्वान गरेका छन् ।

Chitwan Aaja चितवन आज
सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी
जवर्जस्ती करणी र चोरी डाँका मुद्दाका फरार अभियुक्त पक्राउ
पाल्पामा कुटपिटबाट महिलाको हत्या

ताजा समाचार

सबै

नवलपुरमा बढे स्क्रब टाइफसका बिरामी

जवर्जस्ती करणी र चोरी डाँका मुद्दाका फरार अभियुक्त पक्राउ

पाल्पामा कुटपिटबाट महिलाको हत्या

राष्ट्रियसभा अध्यक्ष दाहालले गरे स्विट्जरल्याण्डमा नेपालको जेनजी आन्दोलनबारे चर्चा

निर्वाचनको राजनीतिक वातावरण बनाउन प्रधानमन्त्री र दलका नेताबीच आज छलफल

चितवनमा दुई सय ४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण

देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

भरतपुर विमानस्थल नजिकै स्कुटर दुर्घटना, दुई युवाको मृत्यु

आजको मौसम : आज यी दुई प्रदेशमा फाटफुट वर्षाको सम्भावना

आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

विपिन जोशीको शव ल्याइयो नेपाल

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ धन धान्यकी देवी लक्ष्मी पूजा

नारायणी नदी किनारमा हुने खेलकुद तथा व्यापारिक मेलाको तयारी तिव्र

तोलामा ३ सयले बढ्यो सुनको मूल्य

प्रधानमन्त्री कार्कीको शुभकामना, ‘राष्ट्रिय सङ्कल्पका साथ अघि बढौँ’

तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार मनाइँदै

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

भरतपुरको न्यू होराइजन स्कुलले पायो आइएसओ (ISO) लोगो

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस आज मिति २०८२ असोज महिनाको ११ गते शनिबारको राशीफल

ट्रेकिङबाट फर्केका शिक्षक दम्पती, चितवन दुर्घटनामा अस्ताए

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज शुक्रबार कस्तो रहनेछ तपाईंको भाग्य ? हेर्नुस् आजको राशीफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार कुन राशिका लागि शुभ : हेर्नुहोस् राशिफल

  • २.
    आज बुधबार कुन राशिका लागि शुभ? हेर्नुहोस् राशिफल

  • ३.
    हेर्नुस आज मिति २०८२ असाेज ३० गते बिहीवारको राशीफल,

  • ४.
    राजदूत फिर्ता बोलाउने प्रवृत्ति गलत

  • ५.
    सनराइज इङ्लिस सेकेन्डरी स्कुलमा ‘एक्सपर्ट क्विज एरेना भोल्युम–१’ सम्पन्न

  • ६.
    रत्ननगरमा दाना उद्योगको भित्ता भत्किँदा तीन मजदुरको मृत्यु, दुई घाइते

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2025 Chitwan Aaja | All rights Reserved.
 Website By :  Paradise  InfoTech