Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

दाँत पहेँलो छ ? केराको बोक्रामा यो एक चिज मिलाएर लगाउनुस्

काठमाडौँ, कात्तिक १६-
दाँत हाम्रो अनुहारको सौन्दर्य र हाम्रो व्यक्तित्वको महत्त्वपूर्ण हिस्सा हो । दाँत सेतो र चम्किलो भएमा हाम्रो आत्मविश्वास पनि बढ्छ । कहिलेकाहीँ दाँत पहेँलो भएकै कारण हामी अप्ठ्यारोमा पनि पर्छौँ ।

दाँत पहेँलिनुको पछाडि धेरै कारण हुन सक्छन् । जस्तै: दाँत सफा नगर्नु, धेरै चिया वा कफीको सेवन गर्नु, तमाखु वा चुरोटको सेवन गर्नु वा उमेरसँगै दाँतको रङ फिक्का हुँदै जानु । तपाईँ पनि आफ्नो पहेँलो दाँतबाट हैरान हुनुहुन्छ ? दाँतलाई सेतो र चम्किलो बनाउन चाहनुहुन्छ ? यसका लागि तपाईँलाई कुनै महँगो उपचारको आवश्यकतै पर्दैन । घरेलु उपाय अपनाएर दाँतको सेतोपन फर्काउन सक्नु हुन्छ । केराको बोक्रा दाँत सफा गर्न र यसको चमक बढाउनको लागि उत्कृष्ट समाधान साबित हुन सक्छ ।

केराको बोक्राले दाँत सेतो गर्ने तरिका:

केराको बोक्रामा पोटासियम म्याग्नेसियम र म्याग्नीज जस्ता खनिज तत्त्वहरू पाइन्छ जसले दाँतलाई सेतो बनाउन मद्दत गर्छ, तर केराको बोक्रालाई अरू केहीसँग मिलाएर राख्नुभयो भने परिणाम अझ राम्रो हुन सक्छ । यस उपायको लागि केराको बोक्रामा बेकिङ सोडा मिसाउनु पर्छ ।

विधि:

–सबैभन्दा पहिले केराको बोक्रा लिनुहोस् र यसको भित्री भाग दाँतमा रगड्नुहोस् । बोक्रालाई माथिदेखि तलसम्म गोलाकार गतिमा रगड्नुहोस्, ताकि यसको पोषक तत्त्व दाँतमा राम्ररी लागोस् ।

–अब एक चम्चा बेकिङ सोडा लिनुहोस् र यसमा अलिकति पानी हालेर पेस्ट बनाउनुहोस् ।

–यस पेस्टलाई केराको बोक्रामा मिसाएर दाँतमा लगाउनुहोस् ।

–यसलाई दाँतमा करिब २–३ मिनेटसम्म छोड्नुहोस् र त्यसपछि सामान्य पानीले कुल्ला गर्नुहोस् ।

–यो उपाय हप्तामा दुई पटक दोहोर्‍याउनुहोस् ।

यो समाधान कसरी काम गर्छ ?

केराको बोक्रामा पाइने मिनरल्सले दाँतको सतहमा पुगेर पहेँलोपन कम गर्छ । बेकिङ सोडाले प्राकृतिक स्क्रबरको रूपमा काम गर्छ जसले दाँतको माथिल्लो तहबाट दाग हटाउन मद्दत गर्छ । यसका अलावा बेकिङ सोडामा क्षारीय गुण हुन्छ, जसले दाँतको पहेँलोपनलाई कम गर्न मद्दत गर्छ ।

यस उपायका फाइदाहरू:

–प्राकृतिक र सुरक्षित: यो उपचार पूर्णतया प्राकृतिक छ र यसको कुनै साइड इफेक्ट छैन । तपाईँ यसलाई नियमित रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।

–किफायती र सजिलै उपलब्ध: केरा र बेकिङ सोडा हरेक घरमा सजिलै उपलब्ध हुन्छन्, त्यसैले तपाईँले कुनै पनि महँगो उपचारमा पैसा खर्च गर्नु पर्दैन ।

–छिटै नतिजा: हप्तामा दुई पटक यो उपाय गर्नाले, तपाईँले केही दिनमै दाँतमा फरक महसुस गर्नुहुनेछ ।

थप केही सुझावहरू:

–यो उपाय अपनाउनुका साथै दाँतको नियमित सफाइमा पनि ध्यान दिनुहोस् । दिनमा कम्तीमा दुई पटक ब्रस गर्ने र फ्लसिङ गर्ने बानी बसाल्नुहोस् ।

– धेरै चिया, कफी वा सुर्तीजन्य पदार्थको सेवन नगर्नुहोस्, किनकि यी पनि दाँत पहेँलो हुनका कारण हुन सक्छन् ।

– दाँतको सेतोपन कायम राख्न समय समयमा दन्त चिकित्सकको सल्लाह लिनुहोस् ।

दाँत पहेँलो हुनु सामान्य समस्या हो तर यसलाई उचित हेरचाह र घरेलु उपचारले सजिलै निको पार्न सकिन्छ । केराको बोक्रा र बेकिङ सोडाको यो मिश्रण दाँतको सेतोपन बढाउने सरल र प्रभावकारी तरिका हो । यदि तपाईँले यो उपाय नियमित रूपमा अपनाउनु भयो भने केही हप्ताभित्रै तपाईँको दाँत चम्किलो र स्वस्थ देखिन थाल्छ । एजेन्सी

Chitwan Aaja चितवन आज
शुक्रबार, कार्तिक १६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला
इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन
४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

ताजा समाचार

सबै

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

श्रम संस्कृतिले छानेका यी हुन् समानुपातिक सांसद

ग्यास अभाव र महँगीको विरोधमा उपभोक्ताकर्मीको आक्रोश

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समानुपातिक सूचीबारे छलफल हँदै

चितवनसहित विभिन्न स्थानबाट लागूऔषधसहित १४ जना पक्राउ

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नामावली

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.