Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, माघ ०७, २०८२
☰
Logo बुधबार, माघ ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ६. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ७. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ८. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ९. चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

  • १०. झापामा बालेनका लागि खोजियो घर

काँक्रोको मुल्य पाउँदा चितवनका किसान खुसी

चितवन, असोज २४–
भरतपुर महानगरपालिका–२५ स्थित अमृतनगरका केदार आचार्य व्यवसायीक कृषक हुन् । आचार्यलाई एक हप्ता अगाडीसम्म प्रतिकिलो पाँच रुपैयाँमा पनि काँक्रो बिक्री गर्न मुश्किल थियो । आजभोली भने सोही काँक्रोलाई प्रतिकिलो ४५ रुपैयाँमा बेच्न पाउँदा उनी दङ्ग छन् । ‘दसैंलाई लक्षित गरेर आठ कठ्ठामा काँक्रो लगाएको थिएँ । एक हप्ता अगाडि मुल्य नहुँदा लगानी नउठ्ने हो कि जस्तो लागेको थियो’, बारीमा काँक्रो टिप्दै गर्दा भेटिएका आचार्यले भने ‘काँक्रो मुल्य एक्कासी बढ्दा खुसी लागेको छ ।’

बाग्लुङको जैमिनी नगरपालिका १० स्थित पाही स्थायी घरभएका आचार्य चितवन झरेर तरकारी खेती गरेको एक वर्ष भयो । उनले यसभन्दा अगाडि काँक्रो लगाएका थिएन् । पहिलो वर्ष नै काँक्रोबाट राम्रो आम्दानी हुने आशमा उनी छन् । ‘काँक्रो लगाएको मेरो पहिलो अनुभव हो । दसैं र तिहार लक्षित गरेर १६ कठ्ठामा काँक्रो लगाएको थिएँ’ उनले भने ‘पहिलो लटमा नै लगानी उठेको छ ।’ उनले तिहार लक्षित गरेर आठ कठ्ठामा काँक्रो लगाएका छन् । यस खेतीका लागि एक लाख रुपैयाँ लगानी लागेको थियो ।

पश्चिम चितवन तरकारी खेतीका लागि प्रख्यात छ । तरकारी जोन समेत स्थापना भएको यस क्षेत्रका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्न व्यस्त छन् । यसपटक बजार भाउ नपाउँदा आफुहरुलाई राहत मिलेको शोभाकान्त भुसाल बताउँछन् । ‘नवदुर्गासम्म काँक्रो मुल्य ८ देखि १० रुपैयाँ थियो । असोज १६ गतेसम्म आउँदा ३० रुपैयाँ सम्ममा बिक्री भयो’, पश्चिम चितवनका पुराना किसान समेत रहेका भूषालले भने ‘आजभोलि ५० रुपैयाँमा पनि ठेकेदारले बारीबाट उठाएका छन् ।’ दसैंको समयमा चितवनको काँक्रोको मुल्यमा सधैँ उतरचढाब आउने गर्दछ । यो समयमा गत वर्षपनि ५० रुपैयाँको हाराहारीमा बिक्री भइराखेको थियो । तर, त्यसभन्दा अघिल्लो वर्ष पाँच रुपैयाँमा पनि बिक्री गर्न कठिन भएको उनले बताए । उनका अनुसार, १० रुपैयाँमा बेच्न पाए किसानले आफ्नो लगानी उठाउन सक्छन् ।

कांक्रोमात्र होइन यतिखेर अन्य तरकारीको समेत मुल्य पाएका छन् । युवा आधुनिक सामुहिक खेतीका अध्यक्ष लेखनाथ भुसालका अनुसार पछिल्लो एक सातामा करेला, टमाटर, लौका चिचिण्डा लगायतको मुल्य ३५ प्रतिशतभन्दा बढीले बढेको छ । अहिले किसानले बारीबाट करेला ७०, लौका ६०, चिचिण्डा ३५ रुपैयाँमा बारीबाट बिक्री गरिहेका छन । उपभोक्तालाई मार परेपनि यसपटक किसानलाई राहत भएको उनले बताए ।

यो सिजन तराईमा तरकारी उत्पादन कम हुन्छ । यतिखेर मकवानपुर, काभ्रे, धादिङ, काठमाण्डौँ लगायतका जिल्लामा तरकारी बढी उत्पादन हुँदै आएको थियो । तर, त्यसक्षेत्रमा बाढीले नोक्सान गर्दा तरकारीको मुल्य एक्कासी बढेको तरकारी व्यवसायी जयराम पाण्डेले जानकारी दिए । उनका अनुसार अहिले बजारमा टमाटरको मुल्य प्रतिकिलो एक सय ५० रुपैयाँ पुगेको छ । त्यसै काँक्रोको मुल्य ६०, करेला १२०, लौका ८० रुपैयाँ हाराहारीमा बिक्री भइरहेको उनले बताए । केही समयपछि चितवनमा तरकारीको मुल्य भने घट्ने उनको दाबी छ । ‘चितवन लगायत तराईका जिल्लामा तरकारी निस्कने अवस्थामा छन्’, उनले भने ‘यी जिल्लामा तरकारी उत्पादन हुने वित्तिकै मुल्य एक्कासी घट्छ ।’ चितवनमा किसानहरुले धान काटेर पनि तरकारी लगाउने गर्दछ । अहिले भारतबाट समेत तरकारी आउने गरेको उनले बताए । बन्दा, काउली लगायतका तरकारी सल्यान, रोल्पा, धनकुटामाबाट समेत आउने गरेको उनले बताए ।

Chitwan Aaja चितवन आज
बिहिबार, असोज २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्रतिनिधिसभा निर्वाचनः देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
भोजपुरमा १२ दलका १२ जना उम्मेदवार

ताजा समाचार

सबै

प्रतिनिधिसभा निर्वाचनः देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

भोजपुरमा १२ दलका १२ जना उम्मेदवार

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : केपी शर्मा ओली

जिल्ला प्रशासन कार्यालय चितवनद्धारा हातहतियार बुझाउन आग्रह

बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

सुनको मूल्यमा भारी वृद्धि , तोलामा दश हजार चार सयले बढ्यो

प्रतिनिधिसभा सदस्य निर्वाचनः मुस्ताङमा चार जना उम्मेदवार

फेसबुकमा रविले भने– धेरै दुःख दियौ, फागुन २१ मा घण्टी बजाएर जवाफ आउनेछ

बाली प्रजनन तथा बीउ विज्ञान सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन सुरु

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

चितवनमा ६५ जनाले गराए उम्मेदवारी दर्ता

यी हुन् नेकपाका १६५ उम्मेदवार

प्रतिनिधिसभा सदस्य निर्वाचन : दिउँसो ०४ः३० बजेसम्म दुई हजार १७ जनाको उम्मेदवारी दर्ता

ईश्वर पोखरेलले गराए काठमाडौं-५ बाट मनाेनयन दर्ता

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ६.
    भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.