चितवन, असोज ५ –
नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल चितवनलेले आफ्नो सांगठनिक गतिविधिमा तीव्रता दिएको छ ।
जिल्लाको विभिन्न वडाहरुमा पुगेर आवधिक अधिवेशनहरु सम्पन्न गर्दै विधान बमोजिम सांगठनिक क्रियाकलापलाई केही समयदेखि तीव्रता दिएको हो ।
सबै वडा अधिवेशनहरुमा सम्बन्धित भूगोलको पार्टी पंक्ति, राष्ट्रिय युवा संघ नेपाल चितवन जिल्ला कमिटी ईन्चार्ज, राष्ट्रिय युवासंघका केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका युवा नेताहरु, जिल्ला कमिटी पदाधिकारी एवम् सम्बन्धित भूगोलका जिल्ला कमिटी सदस्यहरु, नगर ईन्चार्जहरु, वडा ईन्चार्जहरु लगायत, जिम्मेवारी प्राप्त विभिन्न कमिटीका युवा नेताहरुको सक्रिय उपस्थितिमा अधिवेशनहरु सम्पन्न हुँदै आएको राष्ट्रिय युवा संघ नेपाल चितनका अध्यक्ष झलकराज भट्टले जानकारी दिए । युवा संघप्रति चितवनका युवाहरुको आकर्षण बढ्दै गएको उनले बताए ।
आज शनिबार मात्रै ३ वटा वडाहरुमा वडा कमिटीका अधिवेशनहरु सम्पन्न भएका छन् । जिल्ला कमिटीका सचिव उत्तम सेढाईका अनुसार आज राप्ती नगरपालिका १०, ११ र कालिका नगरपालिका ५ मा अधिवेशन सम्पन्न भएको छ । ३ वटै वडामा सर्वसम्मतबाट वडा कमिटी गठन गरिएको छ । हेरौं वडा कमिटीको नामावली ।
१. राष्ट्रिय युवा संघ नेपाल राप्ती ११ को नवनिर्वाचित वडा कमिटी पदाधिकारी :
अध्यक्ष : सन्दिप लो तमाङ
उपाध्यक्ष : अनुप तमाङ
सचिव : भिम बहादुर तमाङ
उप- सचिव : एनिशा मोक्तान
उप – सचिव : राम प्रजा
कोषाध्यक्ष : शमसेर बल
युथ फोर्स विभाग प्रमुख : शमसेर बल
महिला विभाग प्रमुख : उर्मिला तमाङ
साईवर सर्कल विभाग प्रमुख : सागर बल
२. राष्ट्रिय युवा संघ नेपाल राप्ती १० को नवनिर्वाचित वडा कमिटी पदाधिकारी :
अध्यक्ष : सुदिप प्रजा
उपाध्यक्ष : दोज बहादुर तमाङ
सचिव : मिलन प्रजा (आर. जे. )
उप- सचिव : राकेश प्रजा
उप – सचिव : मिलन प्रजा ( ख)
कोषाध्यक्ष : निशा तमाङ
युथ फोर्स विभाग प्रमुख : कर्ण प्रजा
युथ फोर्स विभाग सचिव : सन्देश प्रजा
महिला विभाग प्रमुख : सम्झना तमाङ
साईवर सर्कल विभाग प्रमुख : मिलन प्रजा (आर. जे)
३. राष्ट्रिय युवा संघ नेपाल कालिका ५ को नवनिर्वाचित वडा कमिटी पदाधिकारी
अध्यक्ष : मनोज कुमार चौधरी
उपाध्यक्ष : भुपाल पराजुली
सचिव : गणेश खवास थारु
उप- सचिव : श्रीकृष्ण चौधरी
उप – सचिव : बिरेन्द्र चौधरी