Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
मङ्गलबार, चैत ०३, २०८२
☰
Logo मङ्गलबार, चैत ०३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

गुरुकुल सिए चितवनको उद्घाटन : चितवनलाई सिए पढाईको हब बनाउने लक्ष्य

– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, असोज ४ –
चितवनमै सिए पढाउन सुरु गरी सफल बनेको एम्स सिए र सिए पढाइको क्षेत्रमा नेपालको ब्राण्ड बनेको गुरुकुल सिएबीच सहकार्य भई चितवनमा ‘गुरुकुल सिए चितवन’ सञ्चालनमा आएको छ ।

त्यसको उद्घाटन देशका विभिन्न सिएहरु चितवन आएर गरेका छन् । चितवनलाई सिएको हब बनाउने उद्देश्यसहित गुरुकुल सिए चितवनको उद्घाटन गरिएको छ । सिए पढ्न काठमाडौं नै धाउनुपर्ने बाध्यतालाई मेट्दै आएको एम्स सिएले आफ्नो सेवालाई थप विस्तार गर्न गुरुकुल सिएसँग सहकार्य गरेको हो । भरतपुरको केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) नजिकै मिलन चोकमा गुरुकुल सिए चितवन सञ्चालनमा ल्याइएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै गुरुकुल सिए चितवनका सञ्चालक सिए विशाल भट्टराईले एम्स सिएको सुरुवात गर्दाका संघर्षहरु सुनाए । उनले नै एम्स सिए नामक शैक्षिक संस्था खोलेर चितवनमा सन २०१९ सालबाट सिए पढाउन सुरु गरेका थिए ।

उनले भने,– ‘एम्स सिए सुरु गर्दा यस्तै सपना थियो, चितवनमा पनि पर्खाल लगाइएको घरभित्र सिए पढाइ होस्, तर त्यो बेला एउटा फ्ल्याटबाट सुरु गरेका थियौं ।’ अहिले एम्स सिएलाई परिस्कृति गर्दै उक्त सपना पूरा गर्न गुरुकुल सिएसँग सहकार्य गरेको बताए ।

चितवनलाई नै सिएको हब बनाउन एम्स सिएलाई केही परिवर्तन गर्न आवश्यक ठानेर गुरुकुल सिएसँग सहकार्य गर्न पुगेको उनको भनाइ छ । उनले भने, ‘एम्स सिए भनेर बोर्डमा नदेखिए पनि गुरुकुल सिए भनेर अगाडि बढ्दै गर्दा हामीले त्यो इतिहास जहाँबाट आएका थियौं । त्यो बिर्सेका छैनौं । हामीले जे नामबाट काम गरे पनि विद्यार्थीको भविष्य उज्जवल बनाउने तरिकाले अगाडि बढ्ने नै हो । त्यसका लागि कुन नामले अगाडि बढायो भन्दा पनि कसरी अगाडि बढाइयो भन्ने कुरा महत्वपूर्ण हुन्छ ।’

आफूले एम्स सिएमा पढ्दा विद्यार्थीहरुले सर काठमाडौंमा केही नयाँ पो छ कि भन्ने जिज्ञासा राखिरहने गरेको उनले स्मरण गरे । त्यसलाई बुझाउँदै आफूले चितवनमै विद्यार्थीलाई टिकाएर पढाउन सफल भएको सम्झिए । अब भने विद्यार्थीले काठमाडौंमा पाउने र चितवनमा पाउने कुरा एउटै रहेछ भनेर बुझ्दै गएको उनको भनाइ छ । आफ्नै घरकै खाना खाएर खुला वातावरणमा पढ्न पाउने भएपछि अब चितवनका विद्यार्थी झन् खुसी हुनेमा आफू विश्वस्त रहेको उनले बताए ।

यो यात्रामा विशाल भट्टराई अगाडि आइरहँदा विशाल भट्टराई अगाडि आउने नाम मात्र भएको बताउँदै उनले एम्स सिएलाई सफल बनाउन चितवनका सम्पूर्ण सिएहरुको साथ र सहयोग ठूलो रहेको स्मरण गरे । एम्स सिएबाट आफूले नेपालकै टप स्कोरका विद्यार्थीहरु उत्पादन गरेको सम्भँदै उनले अब गुरुकुल सिए चितवनबाट पनि त्यो इतिहास पक्कै लेख्ने अठोट गरेका छन् ।

कार्यक्रममा गुरुकुल सिएका फाउण्डर सिए मेघराज अर्यालले गुरुकुल सिएको इतिहासका बारेमा बताएका थिए । ९ वर्षअघि विभिन्न संस्थाहरुमा पढाउने विभिन्न विधाका शिक्षकहरु मिलेर गुरुहरुको शिक्षण संस्था भन्ने हिसाबले काठमाडौंको बागबजारमा गुरुकुल सिए खोलिएको बताए । त्यतिबेला ‘क्याप वान’ मा १६ जना विद्यार्थीबाट सुरु गरिएको बताउँदै उनले अहिले नेपालमा क्याप वान पढिरहेका जति विद्यार्थी छन् त्यसको ५० प्रतिशत गुरुकुलमा रहेको बताए ।

संस्थालाई विस्तार गर्दै लैजाने क्रममा बानेश्वर, बागबजारमै अर्काे शाखा खोलेर गुरुकुल सिए अगाडि बढिरहेको अवस्थामा अहिले चितवनमा एम्स सिएसँग सहकार्य गरी अर्काे शाखा गुरुकुल सिए चितवन खोलेको जानकारी गराए ।

फ्याकल्टी, स्रोतसाधन, तरिका उही हो भन्दै उनले काठमाडौंको गुरुकुल र चितवनको गुरुकुलमा हुने पढाइमा केही फरक नहुने जनाए । चितवनका विद्यार्थीलाई अब काठमाडौं धाइरहन नपर्ने उनको भनाइ छ ।

एशोसिएशन अफ चार्टर एकाउन्टेन्ट नेपालका बागमती प्रदेश प्रमुख सिए निशान पौडेलले चितवनमा सन २०१२ बाटै सिए पढाउन खोजेको भए पनि सफल गराउन नसकिएको स्मरण गर्दै सिए विशाल भट्टराईले त्यसलाई सफल पारिदिएको बताए ।

गुरुकुल सिएका फाउण्डर एवम् सिए मुकुल भट्टले प्रविधिसँग जोडेर सिए पढाउने गरिएको बताए । सिए पढ्न गुरुकुलमा कुनै पनि कुराको अभाव नरहेको बताउँदै उनले सिए पढ्नकै लागि भारत जानुपर्ने अवस्था अहिले नेपालमा नरहेको बताए । त्यसैगरी उनले अब चितवनबाट सिए पढ्नकै लागि काठमाडौं धाइरहन आवश्यक नरहेको उनले बताए ।

एशोसिएशन अफ चार्टर एकाउन्टेन्ट चितवनका सल्लाहकार सिए भिमान कार्कीले आफ्नो पालामा काठमाडौं र भारत पुगेर धेरै दुखः भोगि सिए पढ्नु परेको स्मरण गरे । उनले चितवनमा एम्सको पढाइलाई सफल बनाएको प्रति सिए विशाल भट्टराईको प्रसंशा गरे ।

एम्स सिएबाट अध्ययन गरी ‘क्याप टु’ मा नेपाल भर अहिलेसम्मकै सर्वाधिक नम्बर ल्याएर प्रथम हुन सफल विद्यार्थी सागर ज्ञवालीले सिए विशाल भट्टराईले एक्लै संघर्ष गरी पढाएर आफूलाई यो स्थानमा पुराएको भन्दै भट्टराईप्रति आभार प्रकट गरे ।

क्याप ३ मा अध्ययनरत विद्यार्थी सशांक कँडेलले सिए पढ्नेबेलामा आफ्नो मनमा खेलेका विचारहरु सुनाए । उनले सिए पढ्नु अगाडि यो त धेरै गाह्रो कुरा हो, पास हुन सकिन्न भन्ने हल्ला सुनिने गरेको बताए । उनले आफूमा लगनशिलता भए सिए पढ्न सकिने अनुभव सुनाउँदै दुविधामा नपर्न सिए पढ्न चाहनेहरुलाई आग्रह गरे ।

गुरुकुल सिए चितवनको उद्घाटनको अवसरमा आयोजित अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिताका विजेतालई उद्घाटन समारोहमा पुरस्कार वितरण समेत गरिएको थियो ।

 

Chitwan Aaja चितवन आज
शुक्रबार, असोज ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

ताजा समाचार

सबै

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ३.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.