चितवन, १ असोज
चितवनमा रहेको लाइफलाइन हेयर ट्रान्सप्लान्टमा नेपालकै वरिष्ठ कपाल, अनुहार तथा छाला रोग विशेषज्ञ डाक्टरको टोलि आउने भएको छ ।
यहि असोज ५ र ६ गते डाक्टरको टोलि आउने भएका हुन् ।
लाइफलाइन हेयर ट्रान्सप्लान्टमा कपाल पातलो वा पूर्ण रुपमा तालु भएका, अनुहारमा दाग,पोतो, चाउरीपना लगायतको उपचार हुँदै आइरहेको छ ।
लाइफलाइन हेयर ट्रान्सप्लान्ट सिएसी हस्पिटलको गेट अगाडी रहेको छ ।