Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत १३, २०८२
☰
Logo शुक्रबार, चैत १३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

  • १०. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

वातावरण र सामाजिक सुरक्षण तालिम चितवनका पालिका र संघसंस्थाहरुमा सञ्चालन

चितवन, भदौ २९ –
चितवनमा वातावरण संरक्षण र सामाजिक सुरक्षाका लागि विभिन्न संघसंस्थालाई तालिम प्रदान गरिएको छ । युएसएआइडी जलजंगल गतिविधि कार्यक्रम अन्तरगत चितवन जिल्लाका भरतपुर महानगरपालिका, माडी नगरपालिकाका वडा कार्यालय, शैक्षिक संघसंस्था र सामुदायिक वन उपभोक्ता समितिलाई विभिन्न समुहमा तालिम सञ्चालन गरिएको हो ।

भदौ १६ गतेदेखि सञ्चालित कार्यक्रममा हालसम्म साढे पाँच सय बढीलाई तालिम प्रदान गरिएको प्रशिक्षक सूर्य पौडेलले जानकारी दिए । उनका अनुसार एक समुहलाई दुई दिनसम्म तालिम प्रदान गरिएको छ । सरोकारवालाहरुलाई पूर्वाधार विकासका आयोजनाहरुमा वातावरणीय प्रभाव, सामाजिक सुरक्षा कसरी प्रभावकारी कार्यान्वयन, विकास र वातावरणको सन्तुलन कायम गर्न वातावरणीय अध्ययन प्रतिवेदन तयारीको आवश्यकता, आयोजनाले पार्ने प्रभाव पहिचान, विकल्पहरूको विश्लेषण, न्यूनीकरण र समुदायको सहभागितालाई सुनिश्चितता गर्नका लागि कार्यक्रमको आयोजना गरिएको प्रशिक्षक सूर्य पौडेलले बताए ।

तालिममा स्थानीय समुदाय, विद्यार्थी, विश्वविद्यालयका कर्मचारी, शिक्षक, उपभोक्ता समितिका सदस्यहरु, निर्माण व्यवसायीका प्रतिनिधि, स्थानीय पालिकाका जनप्रतिनिधि तथा कर्मचारी, स्थानीय क्लब, आमा समूह, साथी संजाल लगायत को सहभागीता रहेको थियो । साथै हालसम्म ५५० भन्दा बढीलाई प्रशिक्षण दिइसकिएको जसमा ७५ प्रतिशत महिला सहभागिता रहेको प्रशिक्षक प्रकाश आचार्यले जानकारी दिए ।

हालसम्म भरतपुर महानगर अन्तर्गत भरतपुर १० को कालिका मन्दिर, युनाइटेड टेक्निकल कलेज, भरतपुर १२ को वडा कार्यालय, ग्रीनल्याण्ड पब्लिक स्कुल, नारायणी बहुप्राविधिक शिक्षालय, सप्तगण्डकी बहुमुखी क्याम्पस, ज्ञानेश्वर सामुदायिक वनमा तालिम सञ्चालन भइसकेका छन् ।

त्यसैगरी माडी नगरपालिका अन्तर्गत माडी नगरपालिकाको सभाहलमा र दिवाकर बहुप्राविधि शिक्षालयमा तालिम भइरहेको छ । प्रशिक्षक ध्रुब आचार्यले वातावरणीय सुरक्षाको महत्व, निर्माण कार्य र पूर्वाधारको विकास क्रममा देखिने, वातावरणीय जोखिमहरुको पहिचान र तीनको न्यूनिकरणका उपायबारे प्रशिक्षण दिएका थिए । उनले वातावरणीय सन्तुलनलाई खलबल नपुग्ने गरी दिगो विकास र हरित विकासको सुनिश्चितता गर्न सकिए मात्र वातावरण र सामाजिक सुरक्षणलाई प्रभावकारी कार्यान्वयन गर्न सकिने बताए ।

प्रशिक्षक सुरज न्यौपानेले कुनै निर्माणका कार्यहरु गर्दा नेपालको संविधान र ऐन कानुनको परिधिमा रही निर्माण कार्य गर्नुपर्ने बताए । उनले निर्माणका क्रममा हुने नकारात्मक असरहरु वायुप्रदुषण, जलप्रदुषण, जैविक विविधतामा पर्ने असर, तीनको निराकरण कसरी गर्न सकिन्छ भन्नेबारे व्यावहारिकरुपमा प्रस्तुत गर्नुपर्ने बताए ।

कार्यक्रममा सामुदायिक वनका अध्यक्ष, स्थानीय जनप्रतिनिधि, निर्माण व्यावसायी, उपभोक्ता समिति, इन्जिनियर, प्रत्यक्ष अप्रत्यक्ष त्यो कार्यसँग जोडिने जनताहरुको सहभागितामा कार्यक्रहरु भइरहेका छन् । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनका वि.एस्सी वातावरणीय विज्ञान विषयमा अध्ययनरत छात्रा सुरक्षा पोख्रेलले वातावरणीय र सामाजिक सुरक्षाको महत्व आदिका बारेमा उदाहरण सहित बुझ्ने अवसर प्राप्त गरेको बताईन् ।

क्याम्पस प्रमुख खिमलाल दाहालले विभिन्न संकाय विज्ञान, समाजशास्त्र, ग्रामिण विकासका विद्यार्थीहरुलाई एकै ठाउँमा राखेर सम्वन्धित विषयमा ग्यान दिने यस्तो ऐतिहासिक कार्यक्रम पहिलो पटक भएको र यस्ता कार्यक्रमको निरन्तरताले विद्यार्थीहरुको प्रयोगात्मक ज्ञानमा बृद्धि हुने बताए ।

नारायणी पोलिटेक्निकल ईन्टिच्युटका डिप्लोमा सिभिल ईन्जिनियरिङका विद्यार्थीहरुले यस कार्यक्रमले भविष्यमा पूर्वाधार निर्माणका कार्यगर्न, आफ्नो पेशागत ज्ञानलाई फराकिलो बनाउन सबैसंग समन्वयात्मक तरिकाले काम गर्न बाटो देखाएको धारणा राखेका थिए ।

भरतपुर महानगरपलिकाका वडा नं १२ का वडा अध्यक्ष लेखराज पन्तले स्थानीय तहका पूर्वाधार योजना कार्यान्वयनमा वातावरणीय तथा सामाजिक सुरक्षणका विधिहरु हालसम्म चासोको विषय पर्न नसकेको भएतापनि अव कार्यान्वयन हुने सवै पूर्वाधार परियोजनाहरुमा सुरक्षण विधिको अवलम्वन गरी गर्ने प्रतिवद्धता जनाए ।

Chitwan Aaja चितवन आज
आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा
आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

ताजा समाचार

सबै

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

र्‍यापर , इञ्जिनियर र समाजसेवी हुदैँ नेपालको ४३औं प्रधानमन्त्री बनेका बालेन शाह (बालेन्द्र)

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

बालेनको क्याबिनेटबाट अमरेश आउट

टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु

१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो

प्रधानमन्त्रीसहित १५ मन्त्रीको नाम निश्चित

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.