चितवन, भदौ २९ –
नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनले यतिखेर वडावडामा आफ्नो गतिविधि बढाइरहेको छ । वडा अधिवेशनहरु धमाधम गरिरहेको छ । आज शनिबारमात्र ४ वटा वडामा अधिवेशन सम्पन्न भएका छन् ।
हेरौं, कमिटी गठन गरिएको वडा र पदाधिकारीको नामावली ।
राष्ट्रिय युवा संघ नेपाल, चितवन राप्ती – १
अध्यक्ष : क. अमृत रिजाल
उपाध्यक्ष : क. राज कुमार राई
सचिव : क . अरुण कुमार अर्याल
सह- सचिव : क. शिला तमाङ
सह- सचिव : क. गुण राज श्रेष्ठ
कोषाध्यक्ष : क . सरिता मोक्तान
राष्ट्रिय युवा संघ नेपाल कालिका -४ अधिवेशन :
अध्यक्ष : क. श्रवण बि.क.
उपाध्यक्ष : क. स्वस्तिका चौधरी
सचिव : क . कृति चौधरी
सह- सचिव : क. गटिमा चौधरी
कोषाध्यक्ष : क . बिष्णु प्रसाद शर्मा
राष्ट्रिय युवा संघ नेपाल खैरहनी -१० अधिवेशन :
अध्यक्ष : क. बिनोद देवकोटा
उपाध्यक्ष : क. संगम रिजाल
सचिव : क . निर्मल अर्याल
सह- सचिव : क. गोविन्द भण्डारी
कोषाध्यक्ष : क . समुन्द्र आचार्य दुवाडी
राष्ट्रिय युवा संघ नेपाल रत्ननगर १३ अधिवेशन :
अध्यक्ष – अमृत भुजेल
उपाध्यक्ष- सरोज आचार्य
सचिव- सुदिप आचार्य
कोषाध्यक्ष- सन्तोष कठायत