चितवन,जेठ १५-
सरकारले चितवनको शक्तिखोरमा नीजि क्षेत्र संगको साझेदारीमा औधोगिक क्षेत्र निर्माण गर्ने लक्ष्य अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो योजना अघि सारेका हुन् ।