Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, चैत १३, २०८२
☰
Logo शुक्रबार, चैत १३, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • ९. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

  • १०. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

बोस्टन कलेजमा बिएचएम ओपन हाउस कार्यक्रम सम्पन्न

चितवन, १३ भदौ
यसै वर्षबाट बिएचएम कोर्स सुरु गर्न लागेको बोस्टन इन्टरनेसनल कलेजमा बिएचएम ओपन हाउस कार्यक्रम सम्पन्न भएको छ। आगामी शैक्षिक वर्ष देखि बोस्टनमा सुरु हुन लागेको बिएचएम कार्यक्रमको बारेमा थप जानकारी दिने उद्येश्यले ओपन हाउस कार्यक्रममा आयोजना गरिएको हो।

उक्त कार्यक्रमबाट अभिभावक र विद्यार्थीहरुले बिएचएमको बारेमा विस्तृत रुपमा जानकारी प्राप्त गरेका हुन्। होटल तथा पर्यटन क्षेत्रका राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा प्रतिष्ठित व्यक्तिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बिएचएमको महत्त्व र यसका राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा रहेका फाइदाका बारेमा विद्यार्थीहरुलाई जानकारी प्रदान गरिएको हो।

ओपन हाउस कार्यक्रममा आइटिसी होटेल्स इन्डियाका पूर्व उपाध्यक्ष मनोज विरमानी, नेपालको प्रथम फाइभ स्टार एक्जिक्युटिभ सेफ तथा राजकीय सेफ गोविन्द नरसिंह केसी, बाराही जंगल लाजका जेनेरल म्यानेजर प्रकाश चन्द, सिएमटी‌ रिसोर्टका एक्जिक्युटिभ सेफ राजन कुमाल, इम्प्याक्ट पोलिनेट ग्रुपकी‌ संस्थापक निर्देशक सिता अधिकारीको उपस्थिति रहेको थियो। लन्डन एक्जिक्युटिभ सेफ तथा बीबीसी मास्टरसेफ २०२० फाइनलिष्ट सन्तोष शाहले अनलाइन मार्फत भिडियो संदेश पठाएका थिए।

प्यानल छलफललाई रुपेश श्रेष्ठले सहजीकरण गरेका थिए भने बोस्टनका बिएचएम कार्यक्रमका सह- संयोजक विमल अर्यालले स्वागत मन्तव्यका क्रममा बोस्टनको‌ बिएचएम कार्यक्रमको यो नयाँ प्रयासले हस्पिटालिटि शिक्षा क्षेत्रमा उत्कृष्ट योगदान दिने विश्वास व्यक्त गरे।

बिएचएम अभिमुखिकरण कार्यक्रम आगामी सेप्टेम्बर २२ र २३ मा काठमाडौँको पाँचतारे होटल मेरियटमा हुने बिएचएम कार्यक्रमका सह–संयोजक अर्यालले बताए । बिएचएम कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई न्यूनतम ४०० घण्टा भन्दा बढी तलबसहितको कामको अवसर, १८ महिनाको इन्टर्नसिप, पाँचवटा भन्दा बढी पाँचतारे होटेलहरूको अध्ययन भ्रमण र निःशुल्क फ्रेन्च र चाइनिज भाषाको कक्षा सञ्चालन गरिने उनले जानकारी दिए ।

होटल तथा पर्यटन उद्योगका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित व्यक्त्तित्वहरुलाई आमन्त्रण गरी कलेजले हस्पिटालिटिका बारेमा प्यानल छलफल समेत गरेको थियो ।प्यानल छलफललाई सहजिकरण गरेका सोल्टी होटलका लर्निङ एवम डिभलपमेन्ट विभागका क्ल्स्टर निर्देशक रुपेश श्रेष्ठले विद्यार्थीहरुका जिज्ञासालाई प्रश्नको रुपमा विज्ञहरुलाई राख्दै कार्यक्रमलाई अन्तरक्रियात्मक बनाएका थिए।

कार्यक्रमलाई समापन गर्दै कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले कलेजले विद्यार्थीहरूको सफल करियर बनाउने कुरामा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता ब्यक्त गरे । आन्तरिक तथा विदेशी पर्यटक धान्न धेरै संख्यामा बिएचएम अध्ययन गरेका जनशक्तिको माग रहेको बताउँदै विद्यार्थीहरूलाइ चन्दले यस कार्यक्रममा भर्ना हुन अपिल गरे ।

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी
पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं
जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

ताजा समाचार

सबै

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

र्‍यापर , इञ्जिनियर र समाजसेवी हुदैँ नेपालको ४३औं प्रधानमन्त्री बनेका बालेन शाह (बालेन्द्र)

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

बालेनको क्याबिनेटबाट अमरेश आउट

टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु

१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो

प्रधानमन्त्रीसहित १५ मन्त्रीको नाम निश्चित

राष्ट्रपतिबाट बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको शपथ आज

‘सिलाम साक्मा’मा सजिएर बालेनको शपथ

इनिशा विकले न्याय नपाएसम्म शव नउठाउने संघर्ष समितिको चेतावनी

पार्टीले संसदीय दलको नेतामा अगाडि बढाए खुट्टा कमाउँदिन : सुहाङ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.