Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, चैत ०२, २०८२
☰
Logo सोमबार, चैत ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

लोकप्रिय समाचार

  • १. आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २. रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३. मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४. यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५. दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६. रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

  • ७. १ लाख ४९ हजार भन्दाबढी निर्वाचन प्रहरीको आज बिदाई गरिँदै

  • ८. चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, एक घाइते

  • ९. ‘डेरीमार्ट’ थप्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ

  • १०. ग्यासलगायत पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन

तालिबानको कठोर कानून: महिलालाई बोल्नै निषेध, पुरुषले दाह्री र कपाल पनि काट्न नपाउने

काठमाडाैं, भदौ १३
अफगानिस्तानको तालिबान सरकारले महिलामाथि विभिन्न प्रतिबन्ध लगाउने नयाँ कानून ल्याएको छ । तालिबान सरकारले गत साता महिलासम्बन्धी नयाँ कानून ल्याएको हो ।

यो नयाँ कानूनलाई तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले अनुमोदन गरेका छन् । अब कार्यान्वयन गर्ने जिम्मा नैतिकता मन्त्रालयलाई दिइएको छ ।

नयाँ कानूनमा महिलालाई घरबाहिर चर्को स्वरमा बोल्न र सार्वजनिक स्थानमा अनुहार देखाउन निषेध गरिएको छ । यसैगरी महिलालाई सार्वजनिक स्थानमा अनुहार छोप्न आदेश दिइएको छ ।

कानूनबाट कसैलाई पनि छुट नहुने मन्त्रालयले जनाएको छ । कानूनअनुसार नैतिकता प्रहरीले सार्वजनिक स्थानमा कसले के लगाएको छ भनेर जाँच गर्नेछ । तालिबानका अनुसार यी नियम इस्लामको शरिया कानूनी प्रणालीको आधारमा बनाइएको हो ।

सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाले २०२२ मा नै यस सम्बन्धमा आदेश दिएका थिए । तर, अहिले मात्रै औपचारिक रूपमा कानूनको रूपमा ग्रहण गर्न लागिएको हो ।

कानूनअनुसार महिलाले आफ्नो पूरै शरीर ढाक्नुपर्छ, सार्वजनिक स्थलमा महिला चुपचाप बस्नु पर्नेछ, सार्वजनिक स्थान र घरमा ठूलो स्वरमा गाउन र पढ्न निषेध गरिएको छ ।

नयाँ कानूनमा महिलाबाहेक पुरुषमाथि पनि प्रतिबन्ध लगाइएको छ । पुरुषलाई महिलाको शरीर र अनुहार हेर्न निषेध गरिएको छ । महिलाहरूलाई पनि त्यसै गर्न आग्रह गरिएको छ ।

पुरुषले आफ्नो कपाल शरियाअन्तर्गत राख्नु पर्छ । पुरुषलाई पनि टाई लगाउन प्रतिबन्ध लगाइएको छ । तालिबानले धेरै ठाउँमा पुरुषको दाह्री र कपाल काट्न प्रतिबन्ध लगाएको छ ।

अफगानिस्तानको नैतिकता पुलिसले नयाँ कानून सबै ठाउँमा पालना भइरहेको छ वा छैन हेर्ने छ । प्रहरीको काम कानून मिच्नेलाई अदालतमा पुर्‍याउने पनि हो ।

साथै, नैतिकता प्रहरीले ट्याक्सी चालकहरूलाई आमाबाबु र दाजुभाइजस्ता पुरुष आफन्तहरू सँगसँगै नआएका महिलाहरूलाई लैजानबाट रोक्न सक्छ ।

यो अवधिमा महिलाले हिजाब पनि लगाउनु पर्नेछ । यसका साथै कारमा पुरुष र महिला सँगसँगै बस्न पनि प्रतिबन्ध लगाइएको छ ।

नयाँ कानूनअनुसार जीवित प्राणीको तस्बिर बनाउन वा प्रकाशन गर्न पनि प्रतिबन्ध लगाइएको छ । यस्तो अवस्थामा कुनै पंक्षी, जनावर वा परिवारका सदस्यको तस्विर बनाउन प्रतिबन्ध लगाइएको छ ।

नयाँ नियम अनुसार जीवित प्राणीको मूर्ति खरिद बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ ।

कानूनअनुसार नैतिकता प्रहरीले रेडियो र टेप रेकर्डरको दुरुपयोगलाई पनि रोक्ने छ ।

किनभने शरिया कानूनअनुसार गीत बजाउनु हराम हो । यसबाहेक कुनै पनि जीवित प्राणीमाथि बनेको फिल्म हेर्न प्रतिबन्ध लगाइएको छ ।

कसैले कानून उल्लंघन गरी निन्दनीय कार्य गरेमा तीन दिनसम्म जरिवाना र जेल सजाय हुन सक्नेछ । तालिबान सरकारले गत वर्ष शरिया कानूनको पालना नगरेको भन्दै मोरालिटी पुलिसले १३ हजारभन्दा बढी व्यक्तिलाई अस्थायी रूपमा हिरासतमा लिएको थियो।

धेरैले यी नयाँ कानूनको आलोचना गरिरहेका छन् । अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय सहायता नियोगका प्रमुख रोजा ओतुनबायेभाले दशकौंको युद्ध र सङ्कटपछि अफगानिस्तानका जनता अझ राम्रोका हकदार रहेको बताइन् ।

शरिया कानून के हो ?
शरिया कानून एक प्रकारको इस्लामिक कानूनी व्यवस्था हो। यो कुरान र इस्लामिक विद्वानहरूको निर्णयहरू संयोजन गरेर तयार गरिएको हो।

यो जीवन जिउने एक तरिका मानिन्छ। शरिया कानून अनुसार, जीवनको हरेक पक्षलाई अल्लाह वा ईश्वरको इच्छा अनुसार कसरी जिउनुपर्छ भनेर बताइन्छ। यसका साथै अपराधबारे पनि जानकारी दिइएको छ ।

बीबीसीको रिपोर्ट अनुसार शरिया कानूनमा दुई प्रकारका अपराध छन्। यसमा पहिलो श्रेणीलाई हद र दोस्रो वर्गलाई तजीर भनिन्छ । पहिलो श्रेणीमा गम्भीर अपराधहरू समावेश छन् र प्रत्यक्ष सजायको प्रावधान छ।

जबकि दोस्रो श्रेणीको ताजीरमा न्यायाधीशको निर्णयका आधारमा सजाय दिइन्छ । चरम अपराधको कुरा गर्ने हो भने त्यसमा चोरी इत्यादि पनि पर्दछन् र त्यसको सजाय झनै खतरनाक हुन्छ ।

यस्तो अवस्थामा अपराधीलाई सजाय दिन उनीहरूको हात समेत काटिन्छ । धेरै अपराधमा ढुङ्गाले हानेर मृत्युदण्डको व्यवस्था पनि छ ।

यौन अपराधलाई ढुङ्गाले हानेर मृत्युसहित कडा सजाय दिइन्छ।

(एजेन्सीहरूको सहयोगमा)

Chitwan Aaja चितवन आज
बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल
नवलपरासी कारागारका १८० कैदी अझै फरार
ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

ताजा समाचार

सबै

पैसाको सदुपयोग गर्न जान्नुपर्छ : गभर्नर पौडेल

नवलपरासी कारागारका १८० कैदी अझै फरार

ईनिशा विक हत्याको अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

अमेरिका–इजरायल आक्रमणमा इरानको मार्काजी प्रान्तमा कम्तीमा ५ जनाको मृत्यु

वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी

समानुपातिक सांसदको सूचीमा रास्वपा सां‌सदकै असन्तुष्टि

छोराछोरीसहित आमा सम्पर्कविहीन, किनारमा झोला, सल, चप्पल र मोबाइल फेला

इनिशा हत्याका दोषीलाई कारबाहीको माग गर्दै काँकडभिट्टामा प्रदर्शन

४९ वर्षीय पुरुषलाई हनि ट्र्यापमा पार्ने १८ वर्षीय युवतीसहित २ जना पक्राउ

लमजुङमा वृद्ध मृतावस्थामा फेला

हर्मुज जलडमरूमा सुरक्षाः ट्रम्पको प्रस्ताव जापान र अस्ट्रेलियाद्वारा अस्वीकार

पशुपति क्षेत्रमा बज्रेश्वरीको देशोद्वार पूजा

ओडिसाको अस्पतालमा आगलागी : १० बिरामीको मृत्यु, ११ कर्मचारी घाइते

उपभोक्ताले अत्यधिक मात्रामा ग्यास स्टक गरेपछि बजारमा अभाव देखियोः दिवान चन्द

अनुमति लिएर मात्र शैक्षिक परामर्श केन्द्र सञ्चालन गर्न प्रशासनको निर्देशन

प्राप्त जनमतलाई उज्यालो यात्राको मूल्यवान बीउका रूपमा ग्रहण गर्छौंः उज्यालो नेपाल पार्टी

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज शुक्रबार यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

  • २.
    रवि लामिछानेले सार्वजनिक गरे चुनाव खर्च विवरण

  • ३.
    मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु (अपडेट)

  • ४.
    यात्रु उद्धारका लागि नेपाल वायुसेवा निगमको जहाज आज राति दुबई प्रस्थान गर्दै

  • ५.
    दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

  • ६.
    रुस र इरानका राष्ट्रपतिबीच टेलिफोन वार्ता, के भयो छलफल ?

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.