Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शनिबार, चैत १४, २०८२
☰
Logo शनिबार, चैत १४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

चितवनका सात धार्मिक विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने

बिआइटिएम र बिएचएममा आरम्भ कलेज निरन्तर चितवन टप

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

लोकप्रिय समाचार

  • १. चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २. कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५. पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६. चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

  • ७. मध्यपूर्व तनावको प्रत्यक्ष प्रभाव चितवनको सौराहा लगायतका पर्यटन क्षेत्रमा

  • ८. पर्वतमा ‘बोलेरो जीप’ दुर्घटनामा चालकको मृत्यु

  • ९. बागमती प्रदेश सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व सङ्कलन

  • १०. पश्चिमी र स्थानीय वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?

अन्तर्राष्ट्रिय कम्प्युटर ओलम्पियाडमा चितवनको अङ्कुरम् एकेडेमी दोस्रो

चितवन, १२ भदौ
मित्रराष्ट्र भारतको उत्तरप्रदेशको राजधानी लखनउस्थित सिटी मोन्टेसरी स्कुल राजेन्द्रनगर क्याम्पसमा आयोजित चारदिने अन्तर्राष्ट्रिय कम्प्युटर ओलम्पियाड “COFAS-2024” मा भरतपुर–७, अङ्कुरम् एकेडेमीले दोस्रो स्थान हासिल गरेको छ ।

लखनउको कानपुररोडस्थित अडिटोरियममा सम्पन्न उक्त प्रतियोगितामा अङ्कुरम् एकेडेमीले दोस्रो स्थान हासिल गरेको हो । प्रतियोगितात्मक कार्यक्रममा जमसेदपुरको हिलटप स्कुल पहिलो र फैजावादको जेवी एकेडेमी तेस्रो भएका छन् ।

नेपाल, थाइल्यान्ड, श्रीलंका, भुटान र भारतका विभिन्न राज्यका दर्जनौँ विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा सहभागीहरूले आकर्षक शैलीमा शैक्षिक–सांस्कृतिक प्रस्तुती दिएका थिए । अन्तर्राष्ट्रिय स्तरमा आयोजित उक्त प्रतियोगितात्मक कार्यक्रममा पाँच देशका दर्जनौँ विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रमलाई प्रमुखअतिथि एवम् उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रजेश पाठकले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुखअतिथि पाठकले कम्प्युटर र विज्ञानमा गरिएका व्यापक अनुसन्धानले ज्ञानका सम्पूर्ण आयाममा फाइदा पु¥याउने र विश्वस्तरमै जीवनस्तर उकास्न सहयोग पु¥याउने बताए । उनले भने, ‘युवा वैज्ञानिकहरूले आफ्नो ज्ञान र प्रतिभालाई समाजको सर्वोपरि हितमा प्रयोग गर्नुपर्छ ।’

कार्यक्रमका विशिष्ट अतिथि पद्मश्री सुधा सिंहले कोफासजस्ता कार्यक्रममा युवा वैज्ञानिकहरूले आफ्नो ज्ञान बढाउने र नयाँ विधि अपनाउने अवसरलाई सदुपयोग गर्नुपर्ने बताइन् ।
कार्यक्रममा आयोजित पत्रकार–विद्यार्थी अन्तक्र्रियामा अङ्कुरम् एकेडेमीका विद्यार्थी राजन पौडेल र साजन अधिकारीले भाग लिएका थिए । पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै उनीहरूले सिटी मन्टेश्वरी स्कुलमा आयोजित कार्यक्रमबाट आफूहरू लाभान्वित भएको बताए ।

कार्यक्रममा अङ्कुरम् एकेडेमीबाट १० जना विद्यार्थी र तीन जना शिक्षक प्रतिनिधिको सहभागिता रहेको थियो । विद्यालयका कार्यकारी निर्देशक युवराज पौडेलले सिटी मन्टेश्वरीसँग अङ्कुरम् एकेडेमीको भगिनी सम्बन्ध रहेको र दुई विद्यालयबीच संस्कृति आदानप्रदान कार्यक्रम भइरहेको बताए ।

विज्ञान सङ्काय निर्देशक डा. आरएन धितालले कार्यक्रमका सहभागी विद्यार्थीहरूमा विज्ञान र प्रविधिसम्बन्धी नवीनतम् प्रयोगको प्रयोगात्मक र सैद्धान्तिक ज्ञान वृद्धि भएको जानकारी दिए । ओलम्पियाड गेमले साइबर सेक्युरिटीको बारेमा सहभागीलाई गहिरो जानकारी दिएको एन्टी भाइरस र फायरवालले कम्प्युटर सिस्टममा काम गर्ने पद्दतिबारे विद्यार्थीले थप ज्ञान हासिल गरेको उनले बताए ।

चितवनमै विश्वस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयले विद्यार्थीको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलापमा विशेष जोड दिँदै आएको छ । विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत १० जना विद्यार्थीहरूको समूह फ्रान्सको पेरिसमा हुने ११औँ संस्करणको विश्वव्यापी उद्यमी मेला (ग्लोबल इन्टरप्रेन्योरसिप बुटक्याम्प)मा भाग लिन जाने सम्पूर्ण तयारी पूरा भएको विद्यालयले जनाएको छ ।

Chitwan Aaja चितवन आज
बुधबार, भदौ १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने
प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा
आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

ताजा समाचार

सबै

ओली र लेखक दुवैलाई प्रहरीको २ नम्बरमा गणमा राखिने

प्रदीप खड्काले चितवनमा उद्घाटन गरे १८ डी सिनेमा

आज मह दिवस : चितवनमा किसानसँग अन्तरक्रिया गरेर मनाइयो

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

सोचेको थिइनँ, यहाँ आइपुग्छु भनेरः महिला मन्त्री वादी

पदबहाली गर्दै सोविता गौतमले भनिन्ः सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि बढाउछौं

जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन होसः सुशीला कार्की

बालेनलाई बधाई दिँदै बस्नेतले भने- हरेक कदम समालिएर अघि बढ्नुहोला

बालेनको शपथ समारोहमा केपी ओली अनुपस्थित

र्‍यापर , इञ्जिनियर र समाजसेवी हुदैँ नेपालको ४३औं प्रधानमन्त्री बनेका बालेन शाह (बालेन्द्र)

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइन निर्माणका लागि रुख छपान सुरु

बालेनको क्याबिनेटबाट अमरेश आउट

टिप्परको ठक्करबाट दाङमा एक जनाको मृत्यु

१० दिन आक्रमण नगर्ने ट्रम्पको घोषणापछि तेलको मूल्य घट्यो

प्रधानमन्त्रीसहित १५ मन्त्रीको नाम निश्चित

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

कुन राशिलाई सफलता, कुनलाई सावधानी : हेर्नुहोस् आजको राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु

  • २.
    कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    आज बुधबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

  • ५.
    पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ६.
    चितवनमा सानिमा रिलायन्स लाईफको रक्तदान कार्यक्रम सम्पन्न

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.