Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
बुधबार, माघ ०७, २०८२
☰
Logo बुधबार, माघ ०७, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३. भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४. चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५. WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ६. भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

  • ७. पर्सा अदालतले रविसँग माग्यो १ करोड धरौटी

  • ८. आनुवंशिकी, बाली प्रजनन तथा बीउ विज्ञान राष्ट्रिय सम्मेलन हुँदै, कृषिमन्त्रीद्वारा उद्घाटन हुने

  • ९. चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

  • १०. झापामा बालेनका लागि खोजियो घर

सप्तगण्डकी बहुमुखी क्याम्पस प्रगतिशिल प्राध्यापक संगठनमा ज्ञवालीको नेतृत्व

चितवन, भदौ ९
नेकपा एमाले निकट सप्तगण्डकी बहुमुखी क्याम्पस प्रगतिशिल प्राध्यापक संगठनमा कृष्णप्रसाद ज्ञवाली चयन भएका छन् । क्याम्पस एकाइको आज सम्पन्न अधिवेशनले ज्ञवालीको नेतृत्वमा ११ सदस्यीय क्याम्पस कमिटी चयन गरेको हो । पूर्वअध्यक्ष गिरीराज उपाध्यायले बीचमा एकाईको अध्यक्षबाट राजीनामा दिएपछि ज्ञवालीले यसअघि अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

कार्यसमितिको उपाध्यक्षमा नरेन्द्र कँडेल, सचिवमा दिपेन्द्र अधिकारी, उपसचिवमा विन्दु ओस्ती र कोषाध्यक्षमा ध्रुव आचार्य चयन भएका छन् । त्यस्तै कार्यसमितिका सदस्यहरुमा राजेश बानियाँ, तीर्थराज वाग्ले, रवि तिवारी, मनोज महतो, बलदेव प्याकुरेल र गणेश पौडेल चयन भएका छन् । नेपाल प्रगतिशिल प्राध्यापक संगठन जिल्ला अध्यक्ष धर्मराज घिमिरेको अध्यक्षतामा, एकाइका पूर्वअध्यक्ष गोविन्द पराजुली र एमाले जिल्ला कमिटी सदस्य अनोज जोशीको निर्वाचन मण्डलले क्याम्पस एकाइ चयन गरेको हो ।

अधिवेशनको उद्घाटन शत्रमा क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा बागमती प्रदेशका पूर्वमन्त्री जेएन थपलियाले प्राध्यापकहरु कक्षा कोठाको अतिरिक्त समय निकालेर समाजको राजनीतिक तथा सामाजिक अभियानमा सक्रिय हुन आग्रह गरे । उनले प्राध्यापक जस्तो बौद्धिक व्यक्तित्वहरु स्टनबाजीको पछि नलागी राजनीतिक घटनाहरुलाई सही ढंगबाट विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल प्रगतिशिल प्राध्यापक संगठनका केन्द्रीय उपाध्यक्ष मनोज विष्टले एमाले नेतृत्वको सरकारले नागरिकले अनुभूति गर्ने गरी विकासका कामहरु गर्नुपर्ने विचार राखे । उनले अहिलेको सरकारले नागरिकका समस्याहरु समाधान गर्न नसकेमा पार्टीको लोकप्रियता अगामी २०८४ को निर्वाचनमा झनै घट्दै जाने बताए । उपाध्यक्ष विष्टले चितवन पार्टी नेतृत्व पार्टीको साघुँरो घेराबाट बाहिर आउन पनि सुझाव दिए । त्यसैगरी एमाले चितवनका अध्यक्ष कमलराज पाठकले एमालेले देशमा अहिले कांग्रेससँग गठबन्धन गर्नुपर्ने बाध्यात्मक अवस्था आइपरेको बताउँदै पार्टीप्रति भएका घेराबन्दीको विरुद्ध बौद्धिक वर्ग उभिनुपर्ने बताए । उनले २०८४ को निर्वाचनमा तीनै तहको सरकार एमाले एकल ढंगबाट बनाउन सक्ने गरी सबै तयारीमा जुट्न आग्रह गरे । उनले आफू पनि प्राध्यापक पेसाबाट नै आएको भन्दै प्राध्यापनसँगै केही समय पार्टीका काममा पनि खर्च गर्न अनुरोध गरे । कार्यक्रममा नेपाल प्रगतिशिल प्राध्यापक संगठन प्रदेश सचिव नारायण पौडेलले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।

ज्ञवाली नेतृत्वको नयाँ एकाईलाई शुभकामना दिँदै सप्तगण्डकी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख खिमलाल दाहालले आफ्नो र क्याम्पस प्रशासनको तर्फबाट भरतपुरुपमा सहयोग हुने विश्वास दिलाए । अधिवेशनको बन्द शत्रले निवर्तमान अध्यक्ष कृष्णप्रसाद ज्ञवालीले प्रस्तुत गरेको भावी योजनासहितको कार्यप्रगतिको प्रतिवेदन र निवर्तमान कोषाध्यक्ष नरेन्द्र कँडेलले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन सुझावसहित पारित गरेको थियो ।

Chitwan Aaja चितवन आज
सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
गैँडाकोट महोत्सवमा रचनाले तताइन् माहोल
सकियो रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन
अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

ताजा समाचार

सबै

गैँडाकोट महोत्सवमा रचनाले तताइन् माहोल

सकियो रत्ननगर महोत्सवः २७ करोडको कारोबार, साढे ४ लाखले गरे अबलोकन

अमेरिकाबाट ९० जना नेपाली डिपोर्ट

एसईई चैत १९ देखि २९ सम्म

नवलपरासीमा विद्यार्थी बोकेको बस दुर्घटना, ६ जना घाइते

माधव नेपाल जोडिएको पतञ्जलि प्रकरण मुद्दाको पेसी तोकियो

हिमपात नहुँदा हुम्लाका कृषक चिन्तित

जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँः संयोजक दाहाल

निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन

प्रतिनिधिसभा निर्वाचनः देशका १६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ जनाको उम्मेदवारी दर्ता

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

भोजपुरमा १२ दलका १२ जना उम्मेदवार

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : केपी शर्मा ओली

जिल्ला प्रशासन कार्यालय चितवनद्धारा हातहतियार बुझाउन आग्रह

बालेनको राजीनामालगत्तै खोला किनारका जग्गामा काठमाडौं महानगरको रोक्का फुकुवा

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणको अन्तिम चरणमा

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज आइतबार यी हुन् भाग्यमानी राशिहरू, हेर्नुहोस् आजको राशिफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ माघ ५ गते सोमबारको राशीफल

  • २.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ३.
    भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

  • ४.
    चितवनको सामान्य चुनावबाट डराउँदिन : रेनु दाहाल

  • ५.
    WAY ग्रुप नेपाल नवलपुरद्वारा नारायणी नदी सरसफाइ सचेतना अभियान सुरु

  • ६.
    भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.