चितवन,भदौ ९-
नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको इच्छाकामना ६, खोरखोलानजिकै गुडिरहेको मोटरसाइकलमा माथिबाट ढुंगा खसेर लाग्दा चालक सामान्य घाइते भएका छन्।
नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प २७०२ नम्बरको मोटरसाइकललाई सडकमाथिबाट ढुंगा खसेर लागेको हो।
ढुंगाले लागेर मोटरसाइकल चालक चितवनको रत्ननगर नगरपालिका–२१ बस्ने वर्ष २८ का आशिक मियाँको बायाँ हातमा सामान्य चोट लागेको छ।
ढुंगाले मोटरसाइकलमा सामान्य क्षति पुगे पनि मियाँ आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।
banyak cara jadi agen brilink salah satunya adalah via online atau datang langsung ke cabang bri terkdekat anda harus paham Keuntungan dan Risiko Menjadi Agen BRILink
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार












