काठमाडौं, ६ भदौ
तनहुँको आँबुखैरेनी नजिकै भर्खरै एउटा बस दुर्घटनामा परेको छ ।
बस भारतीय नम्बर प्लेटको भएको बताइएको छ तर पुष्टि भने हुन बाँकी छ ।
प्रहरीका अनुसार तनहुँको आबुखैरेनी २ ऐनापहाराबाट बस खसेको बताइए पनि थप विवरण प्राप्त भइसकेको छैन ।