चितवन, १८ साउन
सबि एजुकेसन ग्रुपमा जापानिज हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता आज सम्पन्न भएको हो ।
प्रतियोगितामा सबि एजुकेसनका सबै विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
आगामि दिनहरुमा पनि यस्तै रचनात्मक कार्यक्रमहरु गरिने सबि एजुकेसनका संचालिका सबिना पोखरेलले बताइन् ।
गत महिना सबि एजुकेसनले चपस्टिकले खाने प्रतियोगिता गरेको थियो ।














